ताजा समाचार:
Search

समाचार

फुलमायाको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैयाँ सहयोग

विकल्प न्यूज/बेनी चैत २४ गते । रक्तक्यान्सरबाट पीडित म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल बेलायतमा रहनुभएका मोना युकेका पुर्व अध्यक्ष उमेश रानाको पहलमा संकलीत सो रकम […]

पुलाचौरमा माओवादी केन्द्रको वडा कमिटी गठन

विकल्प न्यूज/बेनी चैत २३ गते । बेनी नगरपालीका ५ पुलाचौरमा बुधबार नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट सागर पौडेलको अध्यक्षतामा खड्ग दर्जी र रामु विश्वकर्मा उपाध्यक्ष, भरत भण्डारी सचिव, हिरा परियार कोषाध्यक्ष र राजकुमारी परियार सहसचिव रहनुभएको २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी निर्वाचित भएको छ ।कमिटीको सदस्यहरुमा गोविन्द नेपाली, […]

मल्कवाङका महिलालाई सिलाई कटाई तालीम

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीको धौलागिरी गाउँपालीका ५ मल्कवाङमा सिलाई कटाई तालीम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजनामा तिन महिने तालीम सुरु भएको हो ।तालीममा १५ जना महिलाहरुको सहभागिता रहेको छ । दुर्गम र ग्रामिण क्षेत्रका महिलाहरुलाई सिप प्रदान गरी आयआर्जन वृद्धीमा सघाउ पु¥याउने उद्देश्यले तालीम सञ्चालन […]

मालीकामा काँग्रेसले रोकाद्धयलाई उमेद्वार बनाउने

सन्तोष गौतम/विकल्प न्यूज चैत २२ गते । नेपाली काँग्रेसको मालीका गाउँपालिका स्तरीय कार्यकर्ता भेलाले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षको उमेद्वार छनौट गरेको छ ।दरवाङ दुखुका नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष श्रीप्रसाद रोकालाई गाउँपालिकाको अध्यक्ष र रुमकी नेपाल महिला संघकी नेता बिमला रोकालाई उपाध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय भएको नेपाली […]

यस्तो छ म्याग्दीमा आकांक्षीहरुको लर्को

विकल्प न्यूज/बेनी चैत २२ गते । आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको उमेद्वार बन्नका लागि राजनीतिक कार्यकर्ताको सक्रियता बढेको छ । उम्मेदवारका आकांक्षीहरु पार्टीको शक्ति केन्द्रलाई आफ्नो पक्षमा पार्न दौडधुप गरेका छन् । म्याग्दीको बेनी नगरपालिमा प्रमुख, उपप्रमुख तथा पाँच वटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको उमेद्वार बन्नका लागि नेता […]

कुहुँका किसानलाई कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने तालिम

सन्तोष गौतम/विकल्प न्यूज कुहुँ २१ चैत । म्याग्दीको मंगला गाउँपालिका १ कुहूँमा सोमबार कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने विषयमा प्राबिधिक तालीम सम्पन्न भएको छ ।काठमाडौको गोदावारीमा रहेको मौरीपालन विकास शाखा र जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा २ दिनसम्म सञ्चालीत स्थलगत तालीममा २९ जना कृषकहरुको सहभागिता रहेको थियो । कुहुँ, डडुवा, चिप्लेटी, पूर्णगाउँ, सल्लान, […]

कोष स्थापनाका लागि गायक गर्बुजाको एकल लोकगायन कार्यक्रम

विकल्प न्यूज/बेनी चैत २१ गते । कलाकार कल्याणकारी कोष स्थापना तथा कला संस्कृतिको संरक्षण गर्न लोक गायक खड्क गर्बुजाको एकल लोक गायन कार्यक्रम हुने भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौंले बैशाख १६ काठमाण्डौं स्थित प्रज्ञा भवन कमलादीमा एकल लोक गायन कार्यक्रमको आयोजना गर्न लागेको हो । म्याग्दीको मराङमा जन्मी राष्ट्रियस्तरमा ख्याती प्राप्त गर्न सफल […]

विभिन्न कार्यक्रम गरेर ६० औ सहकारी दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० चैत । बेनीमा आईतबार विभिन्न कार्यक्रम गरेर ६० औ सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघको आयोजनामा बेनीमा ¥याली, सम्मान र समारोहको आयोजना गरेर दिवस मनाइएको हो । दिवसको अवसरमा पत्रकारीताको माध्यमबाट सहकारीको प्रर्वद्धनमा योगदान गरेकोमा पत्रकार हरिकृष्ण गौतमलाई नगद तिन हजार सहित संघले सम्मान गरेको छ । पत्रकार […]

म्याग्दीमा उमेद्वार घोषणामा अन्य दललाई उछिन्दै काँग्रेस

विकल्प न्यूज/बेनी चैत २० गते । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अन्नपूर्ण गाउँपालिका ६ घारमा कृष्णप्रसाद बरुवाल वडा अध्यक्षको उमेद्वार बन्नुहुने भएको छ । नेपाली काँग्रेसको वडा भेलाले नेपाल तरुण दलका पूर्व जिल्ला अध्यक्ष र नेपाली काँग्रेसका जिल्ला सदस्य समेत रहनुभएका बरुवाललाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो […]

दृष्टिविहीन युवाको मिसन सगरमाथा

उनको घर-आँगनबाटै हिमालहरु प्रष्ट देखिन्छ । उत्तरी पाखामा लस्करै धवलागिरी, माछापुच्छ्रे लगायत हिमशृंखला उभिएका छन् । तर, हिउँचुलीबाट बहँदै आउने चिसो स्याँठ बाहेक उनले केही पनि महसुस गर्न पाएनन् ।   हिउँको थुप्रो कहिल्यै नदेखेका र नछोएका बाग्लुङ सर्कुवाका दृष्टिविहीन अमित केसी यतिबेला सगरमाथा चढ्ने उद्देश्यमा छन् । ३२ वर्षको जिन्दगानीमा उनले धेरै सपना सजाए, […]

म्याग्दीमा माओवादी केन्द्रको स्थानीयतह चुनाव केन्द्रित अभियानमा तिव्रता

विकल्प न्यूज/बेनी चैत २० गते । नेकपा माओवादी केन्द्र म्याग्दीले बेनी नगरपालिका –२ ज्यामरुकोटको प्रथम वडा सम्मेलन शनिवार सम्पन्न गरेको छ । सम्मेलनले कृष्णबहादुर कार्की अध्यक्ष रहनुभएको २१ सदस्यीय माओवादी केन्द्रको वडा समिती सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा धनबहादुर घिमिरे, सचिबमा रामु सापकोटा, सहसचिबमा प्रकाश घिमिरे, कोषाध्यक्षमा विष्णुकुमारी सार्की चयन हुनुभएको छ […]

एमालेको दरबाङमा चुनाव केन्द्रित आमसभा – स्थानीयतह निर्वाचनमा पहिलो बन्ने दावी

विकल्प न्यूज/दरवाङ म्याग्दी, चैत २० गते । नेकपा एमालेले म्याग्दीमा स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमहरुलाई तिव्रता दिन थालेको छ । नेकपा एमालेले शनिबार दरवाङमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यतामा आमसाभा गरेको छ ।    आमसाभामा बोल्दै नेतृ झाँक्रीले प्रधानमन्त्री प्रचण्डले हालै गरेको चीन भ्रमण ‘हात लाग्यो शुन्य’ भएको बताएकी छिन् । ‘एमालेको स्थानीय सरकार, […]

गलकोटमा पत्रकारिता तथा उद्घोषण तालीम सुरु

विकल्प न्यूज/बागलुङ चैत १८ गते । प्रेस सेन्टर नेपाल गलकोट नगर समितिको आयोजनामा बागलुङको गलकोटमा शुक्रबारदेखि पत्रकारिता तथा उद्घोषण तालीम सुरु भएको छ । “सम्बृद्ध गलकोटका लागि विकासमुखी पत्रकारिता” भन्ने नारा सहित पाँच दिनसम्म सञ्चालन हुने तालीममा साठी जनाको सहभागिता रहेको छ ।तालीमको उद्घाटन गर्दै प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ४ का सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले […]

घाइते पाण्डेको उपचारका लागि आर्थिक सहयोग अभियान

विकल्प न्यूज/बेनी चैत १८ गते । जिल्लाको मंगलागाउँपालिका १ कुहुँका रामवहादुर पाण्डेको उपचारमा आर्थिक सहयोग जुटाउन ओमकुमारी शान्ति कोषले अभियानको थालनी गरेको छ । तिन हप्ता अगाडि रुखबाट लडेर गम्भिर घाइते हुनुभएका पाण्डेको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या छ । पैसाकै अभावमा उहाँको उपचार हुन सकेको छैन । पाण्डेको हाल काठमाण्डौ स्थित ट्रमा […]

जलजला केन्द्र ः “कलात्मक धाँधलीका विपक्षमा” एकजुट हाऔं

रामजी प्रसाद आचार्य /विकल्प न्यूज चैत १६ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्रका वारेमा आम नागरिकहरुमा बहस र विरोधका वावजुद यतिखेर २ वटा छुट्टा छुट्टै कार्यालय स्थापना भएका छन । एउटा माझफाँटको कोटमा र अर्को माझफाँटकै मोहनचोकमा । नाम र व्याख्यालाई जसरी बुझे पनि यी २ वटै कार्यालयहरु समानान्तर हुनेछन् । कार्यालयको उद्घाटन गर्न […]