ताजा समाचार:
Search

समाचार

फुलमायाको उपचारका लागि ईटलीबाट ६५ हजार रुपैयाँ सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १० बैशाख । रक्तक्यान्सरबाट पीडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि ईटलीबाट ६५ हजार ४०० रुपैया सहयोग प्राप्त भएको छ । साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल ईटलीमा रहनुभएका रवीप्रकाश थापाको पहलमा संकलीत सो रकम आईतबार ओमकुमारी शान्ति कोषलाई […]

पवित्रा बचाउ अभियान सुरु

विकल्प न्यूज/बेनी बैशाख १० गते । बेनी नगरपालिका –४ तातोपानीकी पवित्रा खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको छ ।फोक्सोमा पानी जमेको र कलेजोमा समेत खराबी देखिएपछि काठमाडौको टिचिङ अस्पतालमा उपचाररत खत्रीको सहयोगार्थ कोषले नन्दु पाईजाको संयोजकत्वमा पवित्रा बचाउ अभियान सुरु गरेको हो । हालसम्म उनको उपचारमा परिवार र आफन्तले […]

मलेसियामा रहेका परियारले जुटाए दृष्टीविहीन बालवालिकालाई सहयोग

विकल्प न्यूज/बेनी बैशाख १० गते । बेनी नगरपालिका–१ अर्जमका एक युवाले दृष्टिविहिन दम्पतीका छोरीहरुको अध्ययनको लागि आर्थिक सहयोग जुटाउनुभएको छ । हाल रोजगारिको शिलसिलामा मलेसियामा रहनुभएका अशिष परियार ( झिल्के)ले म्याग्दीको धौलागिरी गाउँपालिका –७ ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मीता विकका छोरीहरुको अध्ययनको लागि रु २३ हजार बढी सहयोग जुटाउनु भएको हो । दृष्टिविहिन […]

म्याग्दीमा माओवादी केन्द्रका उम्मेदवार घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले गाउनगरपालिकाको प्रमुख उपप्रमुख र वडा अध्यक्ष लगायत पदका उमेद्वार घोषणा गरेको छ । प्रदेश कमिटिमा नाम सिफारीस भएका उमेद्वार र जिल्ला कमिटिले चयन गरेका वडा अध्यक्ष तथा सदस्यका उमेद्वारहरुको नामावली शनिबार सबै स्थानीय तहमा कार्यक्रम आयोजना गरेर सार्वजनीक गरेको […]

अपडेट ः कागबेनीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ वैशाख । मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मुक्तिनाथ दर्शन गरेर जोमसोम तर्फ फर्कदै गरेका तिर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । काठमाडौका ५५ वर्षिय भोला अधिकारी, ४५ वर्षिय […]

कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ वैशाख । मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । जोमसोमदेखि मुक्तिनाथ जादै गरेको ना ५ ख ६०६७ नम्बरको बस कागबेनी नजिकै दुर्घटना हुँदा थप ११ जना घाईते भएका छन् । घटनास्थलमै ज्यान गुमाएका तिन जनाको पहिचान खुल्न नसकेको मुस्ताङका प्रहरी नायव उपरिक्षक हरिहर योगीले बताउनुभयो […]

ग्रीन डेभलपमेन्टद्धारा पोखरामा शाखा विस्तार

विकल्प न्यूज/बेनी बैशाख ९ गते । बाग्लुङमा मुख्य कार्यालय रहेका ग्रीन डेभलपमेन्ट बैँकले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखाको शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैँकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले उदघटन गरेका हुन् । बैंकको दोश्रो शाखा म्याग्दी सदरमुकाम बेनीमा छ । बैँकको उद्घाटन गर्दै कायममुकायम गभर्नर सिवाकोटीले बैँकहरुले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्नेमा […]

उम्मेदवार सिफारिसमा कसरत गर्दै म्याग्दीका दलहरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ बैशाख । म्याग्दीका प्रमुख राजनीतिक दलहरुले आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनमा पार्टीका उमेद्वारहरुको टुङ्गो लगाउन थालेका छन् । नेपाली काँग्रेसले दुई वटा गाँउपालिकाको अध्यक्ष, एक उपाध्यक्ष र २३ वडा अध्यक्ष, एमालेले एक गाउँपालिकाको अध्यक्ष र १० वटा वडा तथा माओवादी केन्द्रले एक गाउँपालिकाको अध्यक्ष र १८ वटा वडा […]

मालिका गाउँपालिका ५ देविस्थानकी वुढा चुनावी मैदानमा ओर्लिएपछि……..

विकल्प न्यूज/बेनी बैशाख ८ गते । आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचनका लागि म्याग्दीका दलहरुले सार्वजनिक गरेका उम्मेदवारहरुमा अहिले सम्म प्रमुख पद्मा महिला छैनन् । नगरपालिका र गाउँपालिकाका प्रमुखमा पुरुषकै चर्चा छ । प्रमुख पदहरुमा महिला उम्मेदवार बन्न सक्ने अवस्था देखिदैन । उपप्रमुख र वडा सदस्यहरुमा मात्र महिला समेटिएका छन् । यो समाचार तयार […]

अन्नपुर्ण गाउँपालिकाको प्रमुखमा नयाँ र पुरानो पुस्ता चुनावी मैदानमा

विकल्प न्यूज/बेनी बैशाख ७ गते । नेकपा एमाले म्याग्दीले जिल्लाको उत्तरी अन्नपुर्ण गाउँपालिकाको प्रमुखमा नारायण पुनलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । विहिवार अन्नपुर्ण गाउँपालिकाको संगठन कमिटीले पुनलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला नेता राजकुमार थापाले जानकारी दिनुभयो । एमालेका तर्फबाट युवालाई उम्मेदवारका रुपमा अघि सारेपछि नयाँ र पुरानो पुस्ताका विच चुनावी भिडन्त […]

तिन जनाको नाम सिफारिस गर्न एमाले म्याग्दीमा यसरी भयो सहमति

विकल्प न्यूज/बेनी बैशाख ६ गते । नेकपा एमाले बेनी नगर संगठन कमिटीको दुइदिन सम्म वसेको भेलाले मेयरमा तिन जना आकांक्षीको नाम सिफारिस गरेको छ । उम्मेदवार छनौट गर्न मंगवार र बुधवार वसेको वैठकले प्रमोद श्रेष्ठ,राजकुमार थापा र सुरत केसीलाई सिफारिस गरेको छ । उम्मेदवारका आकांक्षीहरु धेरै भएकाले एमालेलाई तिन जना आकांक्षीहरुको नाम छनौट गर्न सकस […]

एमालेद्धारा बेनी नगरपालिकाको उप प्रमुखमा तिन महिलाको नाम सिफारिस

विकल्प न्यूज/बेनी बैशाख ६ गते । बैशाख ३१ गते को स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बेनी नगरपालिकाको उप प्रमुखमा तिनजना महिलाको नाम सिफारिस गरेको छ । सहमतिका लागि गरिएका प्रयासहरु विफल भएपछि तिनै जना आकांक्षीहरुको नाम सिफारिस गरिएको हो । नेकपा एमाले बेनी नगरपालिका संगठन कमिटीको मंगलवार र बुधवार वसेको भेलाले राष्ट्रिय प्रतिनिधि परिषद् […]

नव विकल्प साप्ताहिक पत्रिकाको ३१ औं संस्करण

Nawa Bikalpa 9-31नव विकल्प साप्ताहिक पत्रिकाको ३१ औं संस्करण

म्याग्दीका दलहरु उमेद्वारको टुङ्गो लगाउन आन्तरिक छलफलमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ चैत । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरुले उमेद्वार छनौट गर्न आन्तरिक छलफललाई तिब्रता दिएका छन् । नेपाली काँग्रेस बेनी नगर समितिको मंगलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उमेद्वारका लागि नेत्रबहादुर महत, क्याप्टेन मिनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।उपमेयरको सिफारिस, वडाको अध्यक्ष […]

नेप्टेचौरका बासिन्दाद्धारा सडकमा अवरोध

विकल्प न्यूज/बेनी बैशाख ४ गते । बेनी नगरपालिका ९ नेप्टेचौरका बासिन्दाहरुले बेनी–पाखापानी सडकको नेप्टेचौर खण्डमा सडक अवरुद्ध पारेका छन् । निर्माणाधिन बेनी पाखापानी सडक आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले बिच सडकमा माटो थुपारेर सडकमा आवत जावत बन्द गराएका हुन् । आयोजनाको काम गर्दा जोखिममा परेको स्थानीय राष्ट्रिय मावि परिसरको पर्खालको मर्मत, नालीको भल सुरक्षीत व्यवस्थापन र […]