ताजा समाचार:
Search

राष्ट्रिय समाचार

बेनी नगरको रावण पार्क निर्माण योजना एक वर्षदेखि अलपत्र

घनश्याम खड्का/बेनी माघ २५ गते ।  बेनी नगरपालिका–५ पुलाह आश्रममा निर्माणाधीन रावण पार्क एक वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले समयमा प्रगति विवरण नबुझाउँदा बजेट निकासा नभएर पार्क निर्माण प्रभावित भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अर्न्तगत ६ मिटर अग्लो रावण मुर्तिसहित पार्क निर्माण […]

गायक राजेन्द्र सापकोटाको ‘हैना भन्नीलाई’ ले मन जित्दै

विकल्प न्युज / बेनी माघ २४ गते । म्याग्दीमा जन्मिएका लोकप्रीय लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ साँगीतिक कोशेली हैन भन्नीलाई ले दर्शक श्रोताको मन जित्दै गएको छ । राजेन्द्र सापकोटा युटुव च्यानलबाट ५ दिन अघि सार्वजनिक भएको गीतको भिडियो १ लाख वढि दर्शकले हेरिसक्नुभएको छ । गायक सापकोटा र चर्चित गायीका शान्ति श्री […]

पर्वत बेनी स्थित कालीगण्डकी नदीको शिला रौतहटको शिव मन्दिरमा लैजाने तयारी

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ २४ गते । म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल नजिक पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी स्थित कालिगण्डकी नदी किनारबाट शिलालाई रौतहटमा निर्माणधिन शिवमन्दिरमा मुर्ति बनाउने प्रयोजनका लागि लैजान तयारी गरिएको छ । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ७ धर्मपुरमा रहेको हिन्दुहरुको धार्मिक स्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मुर्ति बनाउन […]

पिप्ले–भगवती सडक कालोपत्र

म्याग्दी,  माघ२४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इन्जिनियर सञ्जय सुवेदीले पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिनुभयो । […]

जलजलामा सबै वडाको आफ्नै भवन

माघ २३ जलजला,पर्बत । लामो समयसम्म भाडाको भवनबाट सेवा प्रवाह गर्दै आइरहेका पर्वतको जलजला गाउँपालिकाले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरेको छ। ९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो। तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा हाल नम्बर ३ को कार्यालय सञ्चालनमा छ। करिब पाँच करोड रुपैयाँको लगानीमा वडा कार्यालय […]

देश-विदेश घुमेर गाउँ फर्किएका ७० वर्षीय तुलाचन घुम्ती गोठमै रमाउँछन्

२३ माघ, म्याग्दी (बेनी) शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका-५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले […]

स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

विकल्प न्यूज\बेनी माघ २२ गते । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस आज (सोमबार) देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रम गरिएको […]

मालोपत कार्यालय बुर्तिबाङका हाकिम कार्यालय समयमै मदिराले लठ्ठ

विकल्प न्यूज/बेनी माघ २२ गते । मालपोत कार्यालय बुर्तिबाङका प्रमुख शोभाकान्त पौडेल कार्यालय समयमा मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको छ । दुई दिनदेखि कार्यालयमा उपस्थित नभएका पौडेल सरकारी निवासमै मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको हो । सोमबार कार्यालय भएकै घरमा बस्दै आउनु भएका पौडेल कार्यालयमा नआएपछि सेवाग्राही निवासमै पुग्दा मदिराले लठ्ठिएको अवस्थामा सेवाग्राहीले […]

सुशिल हत्या घटनाका एघार अभियुक्त प्रहरी नियन्त्रणमा

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न भएकाहरु मध्य प्रहरीले अहिले सम्म एघार जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको छ । माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी नगरपालिका ८ पिपलचोक वस्ने २१ वर्षीय सुशिल […]

मन्त्री र सांसदको अनुगमनले पनि गति नलिएको मालढुङ्गा–बेनी सडक योजना

ठाकुरप्रसाद आचार्य/बेनी म्याग्दी,माघ २२ गते ।   उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत मालढुङ्गा –बेनी सडकलाई स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना तीन वर्ष देखि निर्माणधिन अवस्थामा छ । गत आर्थिक वर्षको असारमा ठेक्का सम्झौताको म्याद सकिएर पुन थपिएको छ । ठेकेदारको ढिलासुस्तीले पुन थपिएको म्यादमा पनि सडक निर्माण हुने छाँटकाट देखिएको छैन । […]

पर्वतमा फागुन १५ देखि २६ सम्म तेस्रो मगर महोत्सव

विकल्प न्यूज/पर्वत माघ २१ गते । आगमी फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ । विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ […]

दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

विकल्प न्यूज/बेनी माघ २१ गते ।  जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । बागलुङको बन्धन भगवती डेभ एण्ड […]

जनताको प्रश्नले घेरिएको छ कांग्रेस ः नेता पौडेल

ठाकुरप्रसाद आचार्य माघ २१ गते । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले नेपाली कांग्रेसलाई सुधार गरेर अगाडी बढाउन युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका नेता पौडेलले नेतृत्व युवाको काँधमा ल्याउन प्रयास गरेपनि सफल हुननसकेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले निरन्तर रुपमा प्रयास गरेका छौं तर हाम्रो प्रयास सफल […]

बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान

बेनी, २२ माघ ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । चालुु आर्थिक वर्षमा रु. दुई \दुुई करोड बजेट बिनियोजन भएको […]

नागरिकका गुनासो सुन्न कांग्रेसको बेनीमा सार्वजनिक सुनुवाई

विकल्प न्यूज/बेनी माघ २१ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ । प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा हुने सुनुवाई कार्यक्रममा म्याग्दीबासीले अपेक्षा, सुझाव र गुनासा राख्न पाउने कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले बताए । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव […]