राष्ट्रिय समाचार
गण्डकी प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीमा मंगलबार देखी छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । सात समुह सहभागी रहेको प्रतियोगिताको पहिलो उद्घाटन खेलमा आयोजक म्याग्दी बहुमुखी क्याम्पस बी र न्यु वेस्ट प्वाईन्ट आवासिय मावि […]
नारच्याङमा अबैध क्रसर उद्योग चलाएर ब्रह्मालुट

विकल्प न्यूज/बेनी पुस १७ गते ।जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा लामो समय देखी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जलविद्युत आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको चरम दुरुपयोग गरेको खुलासा भएको हो । नारच्याङको पटार स्थित मिस्त्री खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गर्ने गरिएको छ । नदी किनारमा जथाभावी रुपमा […]
पोखरेबगर–चित्रे सडक स्तरउन्नतीको काम तिव्र

विकल्प न्यूज/बेनी पुस १७ गते । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार हुँदै शिखको चित्रे सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको निर्माण तिव्र पारिएको छ । निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले यतिखेर सडक फराकिलो बनाउने काम गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई म्याग्दीले करिब २८ करोड रुपियाँ लागतमा सडक कालोपत्रे […]
जलजलामा सञ्चालित शिविरमा नौ लाख रुपैयाँ सम्पति तथा भूमिकर संकलन

विकल्प न्यूज/बेनी पुस १७ गते । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत नौ दिनको अवधिमा नौ लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भुमिकर संकलन गरेको छ । १, २, ३, ४ र ७ नम्बर वडामा सञ्चालन भएको घुम्ती शिविरबाट हालसम्म एक हजार २८७ जनाबाट नौ लाख ३४ हजार ६२८ रुपैयाँ राजस्व संकलन भएको टोलीका […]
नेपाली काँग्रेस म्याग्दीले मनायो ४३ औं मेलमिलाप दिवस

साधन राम्जाली/विकल्प न्यूज पुस १७ गते । नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाएको छ । यसैगरि म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसम मनाइएको हो । बेनीमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सभापति खमबहादुर गबुर्जा मगर (खम्बिर)ले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्नेमा […]
देविस्थानका २१६ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानका २०० जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको छ । सोमबार देविस्थानमा गाउँपालिकाको आयोजनामा भएको घुम्ती शिविर मार्फत २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको हो । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप २ जनालाई […]
५० लाख लगानीमा बेनीका युवाले खोले मौलीक खाजा घर

विकल्प न्यूज/बेनी पुस १६ गते । यहाँका एक युवाले ५० लाख लगानी गरेर मौलिक परिकारको रेष्टुरेण्ट खोल्नुभएको छ । बेनीको गणेश टोलमा रेहको पुरानो घरलाई मर्मत सम्भार गरेर चिटिक्क पारेर रेष्टुरेण्ट खोलिएको छ । युवा व्यवसायी २७ वर्षीय सिसम श्रेष्ठले मौलिक खानाका परिकारको स्वाद लिन पाइने वल्डहाउस रेष्टुरेण्ट सञ्चालन गर्नुभएको हो । मौलिक शैलीको ६० वर्ष […]
घारका किसानहरुले बनाए “मिनी कोल्डस्टोर” (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस १६ गते । उत्तिरी अन्नपूर्ण गाउँपालिका ६ घारका कृषकहरुले सुन्तला भण्डारका लागि कोल्डस्टोर(शितभण्डार) निर्माण गरेका छन् । बिरौटा बहुउद्देश्यीय कृषक समुहले गाउँमा शितभण्डार निर्माण गरेको हो । तत्कालिन जिल्ला कृषि विकास कार्यालयको पाँचलाख अनुदान र कृषकहरुको एकलाख ४२ हजार रुपियाँ बराबरको श्रमदानमा शितभण्डार निर्माण गरिएको हो । समुहमा आवद्ध ३३ जना […]
डाँडागाउँका १२५ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिकाले आइतबार वडा न. ३ डाडागाउँमा आयोजना गरेको घुम्ती शिविर मार्फत १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप चार जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी […]
शिक्षकहरुलाई जिम्मेवार बन्न अध्यक्ष तिमिल्सीनाको निर्देशन

विकल्प न्यूज/बेनी पुस १५ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकहरुलाई जिम्मेवार भएर आफ्नो दायीत्व पुरा गर्न निर्देशन दिनुभएको छ । जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविले ७१ औ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको समारोहमा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई जागिरे मानसिकता त्यागेर आफ्नो दायीत्वप्रती जिम्मेवार हुन निर्देशन दिनुभएको हो । १० देखि ४ बजेसम्म मात्र नभएर […]
जलजलाको शिद्धबाबामा आयोजना हुने महायज्ञको तयारी पुरा

विकल्प न्यूज/बेनी पुस १५ गते । पर्वतको जलजला २ बगरफाँट स्थित शिद्धबाबा आधरभूत विद्यालयमा सोमबार देखि सुरु हुने महायज्ञको सवै तयारी पुरा भएको आयोजकले जनाएका छन् । महायज्ञको भोली राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिए महयज्ञका प्रचाप्रसार संयोजक कृष्ण जिसीले बताउनुभयो । विद्यालयलाई आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागिएको हो । विद्यार्थी संख्या […]
अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान […]
रुमका साढे दुई सय जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिकाले शनिबार वडा न. २ रुममा आयोजना गरेको घुम्ती शिविर मार्फत २५१ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप पाँच जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी […]
फलामेडाडाँमा वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया

विकल्प न्यूज/बेनी पुस १४ गते । जलजला गाउँपालिका ५ फलामेडाडाँमा प्रकृति संरक्षण संस्थाको आयोजनामा शनिबार वन्यजन्तु संरक्षण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाका सबै कल्वका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा वन्यजन्तु र मानवको दन्द्ध न्युनीकरण तथा संरक्षणको उपायका विषयमा छलफल भएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता रहेको थियो । […]
दन्त शिविरबाट चार सय लाभान्वित

विकल्प न्यूज/बेनी पुस १४ गते । प्रवासीहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ र अन्नपूर्ण गाउँपालिका ३ दानामा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले सेवा लिएका हुन् । […]