ताजा समाचार:
Search

राष्ट्रिय समाचार

जलजलाको शिद्धबाबामा आयोजना हुने महायज्ञको तयारी पुरा

विकल्प न्यूज/बेनी पुस १५ गते । पर्वतको जलजला २ बगरफाँट स्थित शिद्धबाबा आधरभूत विद्यालयमा सोमबार देखि सुरु हुने महायज्ञको सवै तयारी पुरा भएको आयोजकले जनाएका छन् । महायज्ञको भोली राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिए महयज्ञका प्रचाप्रसार संयोजक कृष्ण जिसीले बताउनुभयो । विद्यालयलाई आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागिएको हो । विद्यार्थी संख्या […]

अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान […]

रुमका साढे दुई सय जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिकाले शनिबार वडा न. २ रुममा आयोजना गरेको घुम्ती शिविर मार्फत २५१ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप पाँच जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी […]

फलामेडाडाँमा वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया

विकल्प न्यूज/बेनी पुस १४ गते । जलजला गाउँपालिका ५ फलामेडाडाँमा प्रकृति संरक्षण संस्थाको आयोजनामा शनिबार वन्यजन्तु संरक्षण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाका सबै कल्वका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा वन्यजन्तु र मानवको दन्द्ध न्युनीकरण तथा संरक्षणको उपायका विषयमा छलफल भएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता रहेको थियो । […]

दन्त शिविरबाट चार सय लाभान्वित

विकल्प न्यूज/बेनी पुस १४ गते । प्रवासीहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ र अन्नपूर्ण गाउँपालिका ३ दानामा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले सेवा लिएका हुन् । […]

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी पुस १४ गते ।  म्याग्दीमा गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस प्रथम छात्रछात्रा भलिबल प्रतियोगिता–२०७५ शनिबारदेखि सुरु भएको छ । ‘सु–सम्बन्ध आत्मीयता र सहकार्यको मेल, स्वास्थ्य अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको मूल आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसको आसन्न २८औं वार्षिकोत्सवको अवसर […]

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीना मल्लाजमा

विकल्प न्यूज/बेनी पुस १४ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना विद्याज्योती माविको वार्षिक उत्सव समारोहमा सहभागि हुन शनिबार जलजला गाउँपालिकामा आउनुभएको छ । अध्यक्ष तिमिल्सीनाले आइतबार जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविको ७१ औ वार्षिकोत्सव समारोहको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । यसका साथै अध्यक्ष तिमिल्सीनाले जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा सञ्चालित विकास आयोजनाहरुको निरिक्षण, […]

भुपु सैनिक सहकारीद्धारा ४ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान

विकल्प न्यूज/बेनी पुस १३ गते ।  सदरमुकाम बेनीमा सञ्चालित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । सहकारीको १३ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार अनाथ,अशक्त र जेहेन्दार विद्यार्थीहरुलाई जनही सातहजार पाँचसयका दरले छात्रबृत्ती प्रदान गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसका सोमप्रसाद सापकोटा, विशेष केसी, रघुगंगा गाउँपालिका ६ अमर […]

ताकमकोत निर्माण समिति गठन

गोपाल आचार्य/विकल्प न्यूज ताकम १४ पुष ।  धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माणका लागि शुक्रबार धारापानीका तेजेन्द्र थापाको अध्यक्षतामा निर्माण समिति गठन भएको छ । वडा अध्यक्ष कलानिधि सुवेदीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकबाट मन्दिर निर्माणको काम अघि बढाउन गठन गरिएको समितिको उपाध्यक्षमा नरकुमारी बुढा चयन हुनुभएको […]

पर्वत जिल्ला अस्पताल परिसरमा सरसफाई

विकल्प न्यूज/पर्वत पुस १४ गते । पर्वत जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पताल परिसरमा शनिवार सरसफाई गरिएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी,जनप्रतिनिधि,अस्पताल विकास समितिका पदाधिकारी र कर्मचारीहरुले सरसफाई गरेका हुन । सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले सर्वसाधारणहरुले सेवा लिने अस्पताललाई सफा र स्वच्छ बनाउनुपर्ने बताउनुभयो । भएको पहिलो […]

अन्नपूर्णमा हेभी इक्युभमेन्टको दररेट निर्धारण

विकल्प न्यूज/बेनी पुस १३ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युभमेन्टको दररेट निर्धारण गरेको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार बसेको कार्यपालिका बैठकले निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर र ब्याकुलोडरको दररेट निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो । एक्साभेटरको चार हजार सात सय रुपैयाँ प्रतिघण्टा र ब्रेकर प्रयोग […]

जलजलामा सञ्चालित शिविरको पाँचौ दिनसम्म ५ लाख भन्दा वढी राजश्व संकलन

विकल्प न्यूज/बेनी पुस १३ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिकामा सञ्चालित सम्पत्ति तथा भूमिकर संकलन शिविरको पाँचौ दिन सम्म पाँचलाख ३० हजार एक सय २१ रुपियाँ राजश्व संकलन भएको छ । गाउँपालिकाका १,२,३ र ४ वडामा सम्पन्न शिविरमा ७ सय ४९ जनाबाट सम्पत्ति तथा भूमिकर वापतको उक्त रकम संकलन भएको टोलीका संयोजक तथा सम्पत्ती तथा भुमिकर […]

बेनीका युवा कलाकारहरुको गीति एल्बम मायाँ मायाँ ….. (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १३ गते ।   बेनीका युवा कलाकारहरुले फेरी अर्को गीति एल्बम बजारमा ल्याएका छन् । क्रियटिभ मिडिया पोडक्सनको युटुब च्यानल मार्फत मायाँ मायाँ गीतको बोल रहेको एल्बम सार्वजनिक भएको हो । गीतमा बेनीका युवा कलाकार ध्रुव जिसी र कलाकार देबी घर्तीले स्वर दिएका छन् । गीतको शब्द संगित युवा मोडेल तथा कलाकार नकुल […]

आगलागि पीडित शेरचन परिवारलाई कोरियाबाट ९२ हजार सहयोग

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानको जुग्जाका आगलागि पीडित चेतनारायण शेरचन परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले ९२ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । जुग्जा मालिका युवाक्लबका अध्यक्ष नरबहादुर विश्वकर्मा र सल्लाहकार गगन रसाइलीले पीडित शेरचनलाई विहिवार उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा मलिका आधारभुत विधालयका […]

धवलागिरीको मोवाइल एप्स

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले शुक्रबारदेखि मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । मोवाइल एप्स् मार्फत सर्वसाधारणले घरमै बसेर पनि गाउँपालिकाको गतिबिधि र प्रवाह गर्ने सेवाबारे जानकारी प्राप्त गर्न सक्नेछन् । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर धवलागिरी मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुवास थापाले जानकारी […]