राष्ट्रिय समाचार
थप ५३५ जनामा संक्रमण पुष्टि, रसुवा बाहेक सबै जिल्लामा संक्रमति भेटिए
८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
युएईबाट थप एक सय ६५ नेपाली स्वदेश फर्किए
असार ८, २०७७ युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ६५ जना नेपाली आज नेपाल फर्किएका छन्।एयर अरबियाको जहाजको उडान नम्बर जि-९-७१५१ मार्फत युएईको शारहजाबाट स्थानीय समय आज बिहान ११:१५ बजे एक सय ६५ जना स्वदेश फर्किएका हुन्।फर्कनेहरुमा ३१ महिला र १ सय ३४ जना पुरुष रहेको नेपाली दूतावास युएईका […]
कोरोनाभाइरस : डब्लुएचओको नेपाल कार्यालयको यस्तो अपील
असार ८, २०७७ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयले कोभिड–१९ (कोरोनाभाइरस)को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपील गरेको छ । .विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् । लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, […]
पाल्पामा एकैदिन थपिए ८२ जना कोरोना संक्रमित
८ असार, बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज […]
गुल्मीमा १४ जना कोरोना संक्रमित थपिए
८ असार, गुल्मी । गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरुक्षेत्र गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा रुरुक्षेत्र गाउँपालिकाका २६ वर्षीया एक महिला र १८ देखि ४९ वर्षसम्मका १३ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । उनीहरु […]
वीरगञ्जमा डेढ वर्षका बालकले जिते कोरोना, उनीसहित ११ जना डिस्चार्ज
८ असार, वीरगञ्ज । वीरगञ्जमा डेढ वर्षका बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरेको छ । डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । उनीहरु तीनै जनामा जेठ ३० […]
मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)
विकल्प न्यूज/बेनी असार ८ गते । सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्राप्त भए पश्चात हामिले मालिकावासीको जनताका जनअपेक्षा अनुरुप कार्य गर्ने प्रयत्न गरिनै […]
यस्तो छ, अन्नपूर्ण गाउँपालिकाको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)
विकल्प न्यूज/बेनी असार ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ र ०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको […]
अन्नपूर्ण गाउँपालिकाको आगमी बजेट सार्वजनिक (बजेटको पूर्णपाठ सहित)
विकल्प न्यूज/बेनी असार ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले वजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । बजेटको पूर्णपाठ पढ्नुहोस । गाँउ सभाका अध्यक्ष ज्यु गाँउसभाका सदस्य ज्यु […]
थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९ हजार कट्यो
७ असार, काठमाडौं । आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ । आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ […]
गण्डकीमा १९ संक्रमित थपिए,संख्या ५ सय २३ पुग्यो
७ असार २०७७, आईतवार गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।स्याङ्जामा १०, बागलुङमा ५, कास्कीमा २, नवलपुर र तनहुँमा १/१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कास्कीका २ संक्रमितमध्ये १ पोखरा महानगरका ४० वर्षे पुरुष र अर्का संक्रमित मादी गाउँपालिकाका १९ वर्षे पुरुष हुन् । स्याङ्जाका संक्रमित ६ […]
आज वर्षकै लामो दिन
असार ७, २०७७ काठमाडौं : आज २१ जुन अर्थात वर्षकै लामो दिन। आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ। नेपाललगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ। नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन करिब १४ घण्टाको हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा ५ बजेर ९ […]
साउदी र कतारबाट ४ सय नेपाली आइपुगे, युएई र कुवेतबाट ५५० बढी आउँदै
असार ७, २०७७ काठमाडौं : साउदी अरबको रियाद र कतारको दोहाबाट आज बिहान झण्डै ४ सय नेपाली स्वदेश फर्किएका छन्। विभिन्न विमानमार्फत अरबबाट २ सय ४६ र दोहाबाट १ सय ४६ गरी ३ सय ९२ जना नेपालीलाई काठमाडौं आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। दिउँसो युएई र कुवेतबाट पनि नेपालीहरु स्वदेश […]
पर्वतमा संक्रमित स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकालाई काेराेना पुष्टि
विकल्प न्युज/ बेनी असार ७ गते । अाईतबार विहान काेराेना पुष्टि भएका पर्वतका दुईजना संक्रमित स्वास्थ्यकर्मी काे सम्पर्कमा रहेका व्यक्तिहरू भएकाे खुलेकाे छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । थपिएका संक्रमितहरु स्वास्थ्यकर्मी संगको सम्पर्कमा भएका ब्यक्ति भएको र कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको […]
बागलुङमा थप १६ जनामा कोरोना पुष्टि,गण्डकीमा ५०४ पुगे
विकल्प न्युज/ बेनी असार ७ गते । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित थपिएका छन । प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान निकालेकाे विज्ञप्ति मार्फत थपिएका संख्या काे पुष्टि गरेकाे हाे । विज्ञप्ति अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा […]