Breaking News
दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास ः पश्चिम क्षेत्रमा विकासको ढोका खुल्यो

विकल्प न्यूज/बेनी मंसिर २८ गते म्याग्दीको पश्चिम क्षेत्रमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण सुरु गरिएको छ । आयोजना निर्माण सुरु गरे सँगै पश्चिम म्याग्दीमा विकासको ढोका खुलेको सरोकारवालाहरुले बताएका छन् । आयोजना निर्माण सुरु भएसँगै स्थानीयवासीहरु उत्साहित भएका छन् । म्याग्दी खोलाबाट विद्युत निकाल्न प्रवासी म्याग्देली र स्थानीयहरुको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेढले […]
दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर २८ गते । पश्चिम म्याग्दी स्थित २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेढले मालिका गाउँपालिका ६ दुखुबेसी बलौटेमा निर्माण गर्ने आयोजनाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा,प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा र लिमिटेढका अध्यक्ष विनोद कुँवरले शुक्रवार शिलान्यास गर्नुभएको हो । […]
म्याग्दीका तिन सडकलाई थप ४ करोड विनियोजन

विकल्प न्यूज/बेनी मंसिर २८ गते । म्याग्दीका तीनवटा सडकलाई संघिय सरकारबाट थप ४ करोड रुपियाँ बजेट विनियोजन भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापाको पहलमा उक्त बजेट विनियोजन भएको हो । गलेश्वर मौवाफांट दग्नाम चिमखोला सडकलाई २ करोड, रत्नेचौर भकिम्ली सडक थप १ करोड बेनी–दरवाङ ताकम […]
लुलाङवासीलाई खुसीको खबर ः लघुजलविद्युत परियोजनालाई ८५ लाख बिनियोजन

विकल्प न्यूज/बेनी मंसिर २८ गते । धौलागिरि गाउँपालिकाको दुर्गम २ नम्बर वडा लुलाङ गाउँमा विद्युतीकरणका लागि संघिय सरकारले ८५ लाख रुपियाँ विनियोजन गरेको छ । डेढवर्ष अघि पहिरोले दरखोला लघुजलविद्युत परियोजनामा क्षति पु¥याएपछि गाउँ अन्धकारमय भएको थियो । गाउँपालिकाको पहल र प्रतिनिधिसभका सांसद भुपेन्द्र बहादुर थापाको सक्रियतामा परियोजना पुननिर्माणका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ८५ […]
प्रदेश सरकारले विनियोजन गरेका योजना कार्यान्वयनको तयारी

विकल्प न्यूज/बेनी मंसिर २७ गते । गण्डकी प्रदेशको सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि म्याग्दीको पूर्वाधार विकास सम्बन्धी योजनामा विनियोजन गरेको बजेट तथा योजना पाँच महिनापछि कार्यान्वयनको तयारी थालिएको छ । प्रदेश सरकार अन्तरगत स्थापना भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले योजना कार्यान्वयनका लागि तयारी थालेको हो । सडक, मोटरेबल पुल, खानेपानी, सिँचाई, नदी कटान […]
व्यवसायीलाई फुटाउने काम नगरौं

नारायण जिसी /विकल्प न्यूज मंसिर २६ गते । निर्माण व्यवसायी संघ म्याग्दी निर्माण क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुको साभाm संस्था हो । संस्थाको नेतृत्व लिनुभएका पूर्वजहरुको योगदान र परिश्रमका कारण संघ यहाँ सम्म आउन सफल भएको हो । २०४८ मा स्वर्गीय राम गौचनको अध्यक्षतामा स्थापीत निर्माण व्यवसायी संघ आज २७ औं वर्षमा आइपुगेको छ । […]
भट्टीमा दुइचारजना भेलाभएर गठन गरेको तर्दथ समिति अवैध छ ः निव्यसंघ अध्यक्ष जिसी (भिडियो)

विकल्प न्यूज/बेनी मंसिर २५ गते ।
नेपाल आइडलमा चम्किँदै छन् जलजलाका विक्रम बराल

विकल्प न्यूज/बेनी मंसिर २४ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका २ माझफाँटका विक्रम बराल लोकप्रीय कार्यक्रम नेपाल आइडल सिजन २ को टप ४ मा पर्नु भएको छ । विस २०४५ सालमा मल्लाझबाट विक्रमको बुवाआमा पोखरा बसाईसराई गर्नुभएको हो । सामान्य परिवारमा जन्मीएका विक्रम बरालका वुवाले गाडी चलाउनुहुन्छ । https://www.youtube.com/watch?v=AB0toN5XRmY ‘आमाको सपना र बुबाको आशिर्वादले अब सफल […]
छैंटौ म्याग्दी महोत्सवको आम्दानी खर्च गुपचुप ! (पाठक प्रतिक्रिया)

विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दी उद्योग वाणिज्य संघले महोत्सव सकिएको एकवर्ष हुँदा पनि आम्दानी खर्च सार्वजनिक गरेको समाचार पढ्न पाइएन । संघले गत वर्ष पुस २८ देखि माघ ७ गते सम्म छैटौं म्याग्दी महोत्सवको आयोजना गरेको थियो । अरुलाई शुसासन र आर्थिक पारदर्शीताको पाठ सिकाउने निजी क्षेत्र आफैले आम्दानी खर्च सार्वजनिक नगर्दा कस्तो […]
महिला सहकारी अब्बल

विकल्प न्यूज/जलजला मंसिर २४ गते । घरखर्च चलाउन र केटाकेटी पढाउन दुई/चार वटा बाख्रा पाल्न समस्या परेपछि २०६९ सालमा महिलाले सहकारी खोल्ने निर्णय गरेका थिए । त्यसबेला ६ सय २० रुपैयाँ बचत गरेर सुरु गरेको सहकारीको सेयर पुँजी अहिले ६३ लाख पुगेको छ । सहकारीले एकै वर्षमा एक करोडभन्दा बढी लगानी गर्न सफल भएको छ । हिजोआज सानोतिनो व्यवसाय […]
खोप्रामा चारवटा सामुदायिक लज बनाइने

विकल्प न्यूज/बेनी मंसिर २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको पर्यटकीयस्थल खोप्रा लेकमा थप चारवटा सामुदायिक लज बनाइने भएको छ । पहाडकी अप्सरा (परी)को नामले परिचित कठिन पहाडी भूगोलको शिरमा अवस्थित खोप्रा लेकमा पछिल्लो समय ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि स्थानीय बासिन्दाहरु खोप्रामा पूर्वाधार निर्माण गर्न कस्सिएका हुन् । गत सोमबार […]
टोड्केको पर्यटन प्रवद्र्धनमा जुट्यो म्याग्दी जेसीज

विकल्प न्यूज/बेनी मंसिर २२ गते । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिवार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुन्द्री सतहदेखि २ हजार […]
बहुमत सदस्यद्वारा निर्माण व्यवसायी संघ म्याग्दीको तर्दथ समिति गठन

विकल्प न्यूज/बेनी मंसिर २१ गते । बहुमत सदस्या द्वारा निर्माण व्यवसायी संघ म्याग्दीको तर्दथ समिति गठन गरिएको छ । शुक्रवार बेनीमा भएको निर्माण व्यवसायीहरुको भेलाले पूर्व अध्यक्ष अमर बहादुर बानियाँको अध्यक्षतामा पाँच सदस्यीय तर्दथ समिति गठन गरेको हो । पछिल्लो समय निर्माण व्यवसायी संघ म्याग्दीमा वर्तमान अध्यक्ष नारायण जिसी र अमर बानियाँ पक्षधर व्यवसायीका विच […]
रुइसे र घोडेपानीमा पूर्वाधार निर्माण गर्न एक करोड

विकल्प न्यूज/बेनी मंसिर २१ गते । संघिय सरकारको पर्यटन मन्त्रालयले हालै घोषणा गरेको देशका एक सय गन्तब्य मध्य जिल्लाका दुई पदमार्ग रुईसे–धौलागिरी आईसफल र घोडेपानी–पुनहिल–महरे पदमार्ग सुधार गर्न ५०–५० लाख रुपैया विनियोजन गरेको छ । ‘पुनहिल–महरे र रुईसे–आईसफल पदमार्गको स्तरबृद्धी गर्ने गरी काम गर्न पर्यटन मन्त्रालयले छुट्टाछुट्टै ५०–५० लाख रुपैयाँ विनियोजन भएको छ’ प्रतिनिधी सभा […]
देवीस्थानलाई चिनाउन म्युजिक भिडियो(भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर २१ ग्ते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ५ देविस्थान गाउँलाई चिनाउन म्युजिक भिडियो तयार पारिएको छ । स्थानीय सूर्यमुखी युवा क्लब घरथोकले म्युजिक भिडियोको निर्माण गरेको हो । देविस्थानको प्राकृतिक, धार्मिक स्थल, कला, संस्कृति र विकास गतिबिधिलाई प्रचारप्रसार गर्नका लागि म्यजिक भिडियो तयार पारिएको क्लबले जनाएको छ । भिडियोमा तारा श्रीस मगरको स्वर, […]