दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास (फोटोफिचर)

विकल्प न्यूज/बेनी
मंसिर २८ गते ।

पश्चिम म्याग्दी स्थित २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेढले मालिका गाउँपालिका ६ दुखुबेसी बलौटेमा निर्माण गर्ने आयोजनाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा,प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा र लिमिटेढका अध्यक्ष विनोद कुँवरले शुक्रवार शिलान्यास गर्नुभएको हो ।

तस्विरहरु ठाकुरप्रसाद आचार्य