Breaking News

गण्डकीमा थप ३७ जनामा काेराेना पुष्टि, संक्रमित संंख्या १८८ पुग्याे

विकल्प न्युज/ बेनी जेठ ३० गते । गण्डकी प्रदेशमा थप ३७ जनामा काेराेना पुष्टि भएकाे छ । शुक्रबार विहान स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मा जनाए अनुसार पर्वतमा १३,स्वाङजामा २२,तनहुमा १ र नवलपुरमा १ गरि ३७ जना नया संक्रमित थपिएको जनाएको छ । याे संगै गण्डकी प्रदेश १८८ पुगेका छन । संक्रमित सबैलाई अाईसाेलेशनमा लैजना तयारी […]

बेनी नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय सार्वजनिक भिडियो

विकल्प न्यूज/बेनी जेठ २९ गते । विहिवार नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा वसेको नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले सार्वजनिक गर्नुभएको छ । हेर्नुहोस भिडियो

विहिवार थपिए २५० जना कोरोना संक्रमित, कुल संक्रमित ४६ सय १४ पुग्यो

विकल्प न्यूज/बेनी जेठ २९ गते ।  नेपालमा विहिवार थप दुइसय पचास जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा उक्त जानकारी दिइएको हो । यो सँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका […]

लकडाउन खुकुलाे : विहिबारबाट पसल खोल्न दिने निर्णय

विकल्प न्युज/ बेनी जेठ २८ गते ।  सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय भोलिदेखि नै लागू हुने एक मन्त्रीले […]

सरकारद्वारा यस पटककाे एसइइ परीक्षा खारेज

काठमाडौं, जेठ   गते । सरकारलेे यस पटकको एसइइ परीक्षा खारेज गरेकाे छ । बुधबार बसेकाे मन्त्री परिषदकाे वैठकले एसईई परीक्षा खारेज गरेकाे हाे । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण देखाउदै सरकारले खारेज गरेकाे हाे । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसइइ खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता […]

एसइई : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाण्डौ/ जेठ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिइ आज […]

२७९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४,३६४ पुग्यो

विकल्प न्युज/ बेनी जेठ २८ गते ।  बुधवार एकैपटक २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले नेपालमा बुधवार  एकैदिन २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज पाइएका […]

रघुगंगाकाे काेटगाउँमा पहिराेमा पुरिएर दुई जनाको मृत्यु

विकल्प न्युज/ बेनी जेठ २८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको काेटगाउँमा  मंगबार राति १ बजे  पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। गोठ माथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयाे उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले […]

थपिए ३२३ जना कोरोना संक्रमित, कुल संख्या ४ हजार नाघ्यो

विकल्प न्युज/ बेनी जेठ २७ गते ।  नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । […]

बागलुङमा थप ११ जनामा कोरोना पुष्टि

विकल्प न्युज/ बेनी जेठ २७ गते । बागलुङमा थप ११ जनामा काेराेना पुष्टि भएकाे छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकामा काेराेना पुष्टि भएकाे हाे ।  पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार विहान बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका ३ जना, बरेङ गाउँपालिकाका ८ जना  पुरुषमा काेेेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु […]

गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित,संख्या १४४ पुग्याे

विकल्प न्युज/ बेनी जेठ २७ गते ।  गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरमा १२ जना, बागलुङमा ११ जना र म्यादीमा १ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । नवलपुरको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखी […]

म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि, संक्रमित संख्या ३ पुग्याे

विकल्प न्युज / बेनी जेठ २७ गते । म्याग्दी मा थप एकजनामा काेराेना भाईरस पुष्टि भएको छ । बेनि नगरपालिका वडा नम्बर ३ भकिम्लिका  ४६ वर्षिय एक पुरूषमा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखरालेे विज्ञप्ति मार्फत जनाएको छ । हालै मात्र भारतबाट अाएका उनी म्याग्दी क्याम्पस काे क्वारेन्टाइन मा थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा […]

लकडाउनले रोकेन वन विकासका कार्यक्रमलाई डिभिजन प्रमुख सँगको कुराकानी (भिडियो)

विकल्प न्यूज/बेनी जेठ २६ गते ।  कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ । तर डिभिजन वन कार्यालय म्याग्दीले भने चालु आर्थिक वर्षमा विनियोजन भएका कार्यक्रमहरुको कार्यान्वयनलाई निरन्तरता दिएको छ । डिभिजन वन कार्यालय अन्तरतग रहेका सव डिभिजन कार्यालयहरु मार्फत बन विकासका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासनको अनुमति लिएर सुरक्षाका उपायहरु अपनाउँदै बन विकासका […]

थपिए ३ सय १४ जना, कोरोना संक्रमित संख्या ३७६२ पुग्यो

२६ जेठ, काठमाडौं । सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

काेराेनाका कारण पाेखरामा एककाे मृत्युु

विकल्प न्युज/ बेनी जेठ २६ गते । काेराेना संक्रमणका कारण पाेेेखरामा एकजनाकाे ज्यान गएकाे छ ।  गण्डकी प्रदेस, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा जेठ २५ गते अाईसाेलेशनमा भर्ना भई उपचारत  स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल […]