रघुगंगा गाउँपालिका
ठेकेदारले काम छाडेपछि पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र
विकल्प न्यूज\बेनी फागुन २६ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले बिचैमा काम छाडेपछि योजना अलपत्र परेको हो । निर्माण कम्पनीका साझेदारहरुबिच आर्थिक लेनदेनको बिषयमा […]
रघुगंगामा दलित मुक्ति मोर्चा गठन
विकल्प न्यूज\बेनी फागुन २१ गते । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको रघुगंगा गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा रमेश दर्जी, […]
रघुगंगा जलविद्युत आयोजनाका कर्मचारीबाट गाउँ पुग्यो नक्कली नोट
विकल्प न्यूज\बेनी फागुन २० गते । म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट एक हजार रुपैयाँको दुई थान नक्कली नोट भेटिएको छ । रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको हो । आयोजनाको अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान […]
मौवाफाटँमा माओवादीको कार्यालय स्थापना
विकल्प न्यूज \बेनी फागुन १४ गते । नेकपामाओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटीकार्यालय स्थापना गरेको छ। आगामी स्थानीयतहलक्षित गरे शनिबार मौवाफाँटमा स्थापनाभएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्यविनोद केसीले गर्नुभएको हो । पाटी कार्यालय स्थापनाको अवसरमा नेकपाएमाले र नेपालीकांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता प्रवेश गरेका थिए ।नेपालीकांग्रेसका पुर्व जिल्लाआमन्त्रित सदस्य र हालक्रियाशिल सदस्यरघुगंगा […]
रघुगंगा गाउँपालिकाले भगवतीमा कोल्डस्टोर्स बनाउने
विकल्प न्यूज/बेनी फागुन ८ गते । जिल्लाको रघुगंगा गाउँपालिका २ भगवतीमा कोल्डस्टोर्स बनाइने भएको छ । रघुगंगा गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरेर एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स बनाउन लागेको हो । कोल्डस्टोर्स बनाउन संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले […]
रघुगंगाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना ः अत्यावश्यक बाहेकका सेवा बन्द
विकल्प न्यूज\बेनी माघ ५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । […]
मौवाफाँट स्थित ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण
विकल्प न्यूज\बेनी पुस ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्रमा रहेको ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । शिक्षक र विद्यार्थी गरेर १२ जना संक्रमित भएपछि १० दिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो […]
म्याग्दी बहुमुखी क्याम्पसमा नयाँ संचालक समिति चयन
विकल्प न्युज / बेनी पुस १९ गते । म्याग्दी बहुमुखी क्याम्पसकाे संचालक समितिकाे अध्यक्ष साेमनाथ ढुङ्गाना चयन हुनुभएको छ । साेमबार सम्पन्न ३१ अौ वार्षिकोत्सब, २० अौ क्याम्पस सभा तथा ११ अौ अधिवेशनले ढुङ्गानाकाे अध्यक्षतामा १२ सदस्यीय संचालक समिति सर्वसम्मत रूपमा चयन गरेकाे हाे । यसैगरी समितिकाे उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ(दिपु) , काेषाध्यक्ष राजकुमार थापा चयन […]
रघुगंगामा विकासको जग बसालेका छौं ः अध्यक्ष भण्डारी
विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको रघुगंगगा गाउँपालिकाको ११ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका केन्द्र मौवाफाँटमा आयोजना गरिएको गाउँसभाको उद्घाटन गर्दै पालिका अध्यक्ष भबहादुर भण्डारीले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि विकासको जग बसालिएको बताउनुभयो । पालिकाको विकासका लागि राजनीतिक दल,प्रदेश र संघ सरकारको साथ र सहयोग रहेको उहाँले बताउनुभयो । अध्यक्ष […]
भगवतीमा तरुण दल गठन
विकल्प न्युज/ बेनी मंसिर ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ । नेपाल तरुण दल वडा ईकाइ समिति पुनर्गठन, संगठन विस्तार र सृदृढीकरण अभियान अन्तरगत शनिबार भगवति कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन भण्डारीको अध्यक्षमा ८१ सदस्यी तरुण दल वडा इकाइ समिति गठन भएको […]
माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा हरि भण्डारी चयन
विकल्प न्युज/ बेनी म्याग्दी ११ मंसिर । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा,सह–सचिबमा कर्ण राना निर्वाचित […]
म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन
विकल्प न्यूज/बेनी मंसिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा […]
रघुगंगाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई
विकल्प न्यूज/बेनी कार्तिक १४ गते । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८ को बार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद विनोद केसीले गर्नुभएको हो । बार्षिक समिक्षा कार्यक्रममा […]
एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित
विकल्प न्युज/ बेनी कार्तिक ९ गते । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ । मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ५८ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन हुनुभएको […]
भगवती कोतमा राँगो मार हान्ने युवालाई सम्मान
म्याग्दी, २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीले भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा रागो उनले हानेका थिए। हरेक […]