रघुगंगा गाउँपालिका
म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल
सन्तोष गौतम/विकल्प न्यूज भदौ १२ गते । कर्मचारी र जनप्रतिनिधिविच समन्वयको अभाव खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान अटेर वडा सचिवहरु अझै सदरमुकाममै विषयगत कार्यालयले सहजिकरणमा बेवास्ता कर्मचारी व्यवस्थापन गर्न क्षेत्रिय प्रशासकको निर्देशन म्याग्दीका स्थानीय तहले बजेट बिनियोजन गरेका विषयगत कार्यालयसँग सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयनमा अलमल र अन्यौलता सिर्जना भएको छ । स्थानीय तह, जनप्रतिनिधि र […]
झिँ र पाखापानीले किन गरे मौवाफाँट केन्द्रको विरोध ?
सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ भदौ । झिँ र पाखापानीका जनप्रतिनिधिहरु रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाटमा कायम गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् ।रघुगंगा गाउँपालीकाको ५ नम्बर वडा झिँ र ६ नम्बर वडा पाखापानीका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले जवरजस्ती मौवाफाँटमा केन्द्र कायम गर्ने निर्णय गरेको भन्दै बिरोधमा उत्रिएका हुन् । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले एक विज्ञप्ती […]
रुईसेमा भ्यु टावर निर्माण गरिने
विकल्प न्यूज/बेनी भदौ ८ गते । जिल्लाको रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल थालीएको छ । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसेलाई भ्यु प्वाईन्टको रुपमा विकास गर्न रघुगंगा गाउँपालिका र वडा कार्यालयले पहल गरेका हुन् । पूर्वाधार निर्माण र प्रचारप्रसार गरी रुईसेमा पर्यटक भित्र्याउने योजना अघि बढाइएको वडा […]
यसरी भयाे रघुगंगाकाे स्थायी केन्द्र मौवाफाँट
कमल खत्री म्याग्दी, ५ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट तोकिएको छ । तत्कालिन स्थानीय तह पुर्नसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन सम्पन्न गराएपनि निर्वाचित जनप्रतिनिधिहरुको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट तोकिएको हो । सोमबार रघुगंगा गाउँपालिका–३ को घुमाउनेताल स्थित निर्माणधिन कालिगण्डकी रिसोर्टमा बसेको गाउँपालिकाको दोस्रो गाउँ सभाको […]
रघुगंगाका जनप्रतिनिधिहरु किन पुगे काठमाण्डौं ?
विकल्प न्यूज/बेनी साउन २९ गते । केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधीहरुले दुई वटा गाउँपालिका बनाउन सरकार समक्ष माग गरेका छन् । गाउँपालिका प्रमुख भबबहादुर भण्डारी सहित साँसद रेशमबहादुर बानियाँ, काँग्रेस सभापति खम्बीर गर्बुजा, काँग्रेस नेता केवी भण्डारी नेतृत्वमा ८ वटै वडाका वडाअध्यक्ष सम्मिलित टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारलाई भेटेर आफ्नो […]
म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाव
सन्तोष गौतम/विकल्प न्यूज साउन २२ गते । कर्मचारीको अभावमा म्याग्दीका स्थानीय तहको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधि चुनिएपनि दरबन्दी अनुसारका जनशक्ति व्यवस्थापन नहुँदा प्रशासनीक, सेवा प्रवाह र योजना तथा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । साविकका कार्यालय खारेज नभएको, पहिलेनै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको र नयाँ स्थापना भएका स्थानीय तहको लागि थप […]
चमेरेमा पहिरो पन्छाएपछि बेनी जोमसोम सडक खुल्यो
सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ असार । रघुगंगा गाउँपालीका ३ मा पर्ने चमेरेमा पहिरोले भत्काएको सडक मर्मत गरेपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेको हो । पहिरोले सडक भत्काएपछि बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो […]