मालिका गाउँपालिका
मालिका १ निस्कोटमा नेपाली काँग्रेस विजयी

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा नेपाली काँग्रेसका उम्मेदवार टंकप्रसाद पुन विजयी हुनुभएको छ । शनिबार विहान सम्पन्न वडा नम्बर १ को मत गणनामा टंकप्रसाद पुनले ४६२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेद्वार बुद्धीबहादुर पुनले ४०७ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार […]
च्युरीबोटमा कांग्रेसको चुनावी सभा

विकल्प न्यूज/बेनी बैशाख २२ गते । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई मतदान गर्न अपिल […]
नमुना गाउँ बनाउने मालिका–२ रुमका अध्यक्षका उम्मेदवार बुढाथोकीको प्रतिवद्धता

विकल्प न्यूज/बेनी बैशाख २१ ग्ते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्षका उम्मेदवार उदय कुमार बुढाथोकीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीमा रहँदा पनि निरन्तर सामाजिक सेवामा सक्रिय बुढाथोकीलाई नेकपा एमालेले मालिका–२ रुमको वडा अध्यक्षको उम्मेदवार बनाएको हो । उहाँले बुधबार ८ पेज लामो प्रतिवद्धता […]
मनोनयनको पहिलो दिन म्याग्दीका तिन स्थानीय तहमा काँग्रेसको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी बैशाख ११ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार नेपाली काँग्रेसले अन्नपूर्ण,रघुगंगा र मालिका गाउँपालिकामा मनोनयन दर्ता गराएको छ । रघुगंगा गाउँपालिकामा अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्षमा प्रेम कुमारी पुनले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै काँग्रेसले रघुगंगाका ६ वटा वडामा अध्यक्ष सहित सदस्यहरुको […]
मालिकामा माओवादीका युवा नेता रेशम जुग्जाली उत्रिए चुनावी मैदानमा

विकल्प न्यूज\बेनी वैशाख ८ गते । नेकपा माओवादी केन्द्र म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उमेद्वार बनाउने निर्णय […]
मालिकाको प्रमुखमा काँग्रेसबाट श्रीप्रसाद रोका उम्मेदवार

विकल्प न्यूज\बेनी वैशाख २ गते । नेपाली काँग्रेसले मालिका गाउँपालिकाको प्रमुखमा हालकै गाउँपालिका प्रमुख श्रीप्रसाद रोकालाई दोहोराउने निर्णय गरेको छ । शुक्रबार नेपाली काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोकालाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच आपसी छलफल चल्दै गर्दा मालिकामा काँग्रेसले वडा […]
मालिकामा फेरी आए बेगप्रसाद गर्बुजा चुनावी मैदानमा

विकल्प न्यूज\बेनी चैत २९ गते । मालिका गाउँपालकाको अध्यक्षका लागि नेकपा एमालेले फेरी पनि बेग प्रसाद गबुर्जालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सम्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका कमिटीका अध्यक्ष हुनुहुन्छ । गर्बुजा […]
मालिकामा कांग्रेसबाट ७ वटै वडामा वडाध्यक्षका उम्मेद्वार चयन

विकल्प न्यूज\बेनी चैत २३ गते । म्याग्दीको मालिका गाउँपालिकाका सात वटै वडामा नेपाली कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छनौट गरेको छ । आगामी ३० बैशाखमा हुने निर्वाचनको लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाई भेलाले सर्वसम्मत सबै वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरेको हो । वडा नम्बर १ मा वर्तमान वडा अध्यक्ष टंकप्रसाद पुनलाई दोहो¥याएको […]
रघुगंगा–३ पिप्लेमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा चार जना आकांक्षी

म्याग्दी २२चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)बाट चार जनाले दावेदार प्रस्तुत गरेका छन् । उम्मेदवार छनौटको लागि मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको वडा कमिटीको बैठकमा अध्यक्ष पदमा चार जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । माओवादीबाट पार्टीको वडा […]
म्याग्दीमा माओवादीले टुंगो लगायो ओखरबोटको वडा अध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी चैत १४ गते । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका ४ ओखरबोटको वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो भएको छ । सोमबार बसेको वडा कमिटीको वैठकले सर्वसम्मत रुपमा रेशमबहादुर पुनलाई आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागि उम्मेदवार […]
मालिकामा घर–घर जाउँ कांग्रेस जिताउ अभियान सुरु

विकल्प न्यूज\बेनी चैत ६ गते । नेपाली कांग्रेस म्याग्दीका घर–घर जाउँ कांग्रेसलाई जिताउ अभियान अन्तरगत आज देखि मालिका गाउपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्ने बताउनुभाये । उहाँले मालिकाका […]
म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा

विकल्प न्यूज\बेनी फागुन २९ गते । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र सहयोग गर्ने […]
मालिकामा दलित मुक्ति मोर्चा र अनेमसंघ क्रान्तिकारीको कमिटी गठन

विकल्प न्यूज\बेनी फागुन २६ गते । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा र अनेमसंघ क्रान्तिकारीको मालिकामा पालिका स्तरीय कमिटी गठन गरिएको छ । विहिवार दरबाङमा भएको प्रथम भेलाले दलबहादुर खड्काथोकीको अध्यक्षतामा ४५ सदस्यीय दलित मुक्ति मोर्चा र भुमसरा रोकाको अध्यक्षतामा ३५ सदस्यीय अनेमसंघ क्रान्तिकारीको कमिटी गठन गरिएको हो । भेलामा नेकपा माओवादी केन्द्र […]
मालिका गाउँपालिकामा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

विकल्प न्यूज\बेनी म्याग्दी ,२४ फागुन । म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]
‘पार्टीले टिकट दिए पालिका अध्यक्ष लड्छु’

ठाकुरप्रसाद आचार्य \म्याग्दी फागुन २० गते । लठ्ठीको साहाराले हिडडुल गर्नुहुन्छ । कपाल फुलेर सेतै भएको छ । उमेरले डाडा काटिसकेको छ । तर विचार र हिम्मत भने युवाको भन्दा कम छैन । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटका वडा अध्यक्ष बयासी वर्षीय दिलिप शेरचनको सामाजिक सेवाप्रतिको जोसजाँगर हिम्मत देख्दा सबैजना छक्क पर्ने गर्दछन् । पच्चायतकालमा […]