ताजा समाचार:
Search

म्याग्दी समाचार

राजनैतिक ध्रुवीकरण ः औचित्य र आवश्यकता

राजकुमार थापा /विकल्प न्यूज कार्तिक १९ गते । संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको संघारमा देशमा राजनैतिक ध्रुवीकरण भएको छ । यो ध्रुवीकरणलाई लिएर सकारात्मक र नकारात्मक दुवैथरिका टिप्पणीहरु बजारमा आएका छन् । कसैले यस घटनालाई सामान्य प्रक्रियाका रुपमा लिएका छन् त कसैले यसलाई राजनीतिको नयाँ कोर्षको रुपमा लिएका छन् । अहिले […]

दरवाङमा युवा संघ र वाईसीएलको संयुक्त भेला

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । म्याग्दीको मालीका गाउँपालिकाका युवा संघ र वाईसीएलको संयुक्त कार्यकर्ता भेला शनिबार दरवाङमा सम्पन्न भएको छ । भेलाले आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी, प्रचारप्रसारका लागि ७ वटा वडाबाट ५५ जनाका दरले दुवै संगठनका कार्यकर्तालाई समेटेर गाउँपालीका स्तरीय सचिवालय गठन गरेको छ । भेलामा नेकपा […]

श्रमजिवी र पीछडीएका जनताको उत्थानका लागि वामपन्थीको सरकार आवश्यक

सन्तोष गौतम /विकल्प न्यूज बेनी १८ कात्तिक । नेकपा एमालेकी पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालका श्रमजिवी, गरिब, उत्पीडित, महिला, दलितको उत्थानका लागि कम्युनिष्ट पार्टीको सरकार आवश्यक रहेको बताउनुभएको छ । धौलागिरी गाउँपालीका ४ मुदीमा शनिबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले नेता थापाले नेपाली काँग्रेसका कारण नेपालमा अस्थिरता र बिदेशी हस्तक्षेप निम्तीएको बताउँदै राजनितिक […]

न्यू धौलागिरी सहकारीद्धारा दृष्टिबिहीन विद्यार्थीलाई सहयोग

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनीमा रहेको न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले एक दृष्टिविहीन विद्यार्थीको पढाईका लागि आर्थिक सहयोग गरेको छ । १८ औ वार्षिक साधारणसभा तथा छैठो अधिवेशनको अवसरमा शनिबार बेनपा ९ का गोपाल खत्रीलाई ३३ हजार रुपैयाँ नगद सहयोग गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तह […]

जलजलामा वाम गठबन्धनको कार्यकर्ता भेला तथा भेटघाट

विकल्प न्यूज/पर्वत बेनी कार्तिक १८ गते । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी कन्द्रले जलजला गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरेका छन् । जलजला ३ स्थित पर्वतको बेनीमा शनिवार विहान वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरी र प्रदेश सभा क्षेत्र […]

सिंगामा वाम गठबन्धनको अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । सो भेलालाई सम्बोधन गर्दै प्रदेश क्षेत्र नम्बर क का उम्मेद्वार केसीले मुलुकको आर्थिक समृद्धिको लागि बामपन्थीहरुको स्थायी सरकार निर्माण गर्ने अभियान अन्र्तगत एमाले र माओवादीबिच तालमेल भएको बताउँदै बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो । मुलुक गणतन्त्रमा रुपान्तरण हुँदा समेत लोकतान्त्रिक गठबन्धनले राजतन्त्र र हिन्दु राष्ट्रको नारा लिएर चुनाबमा आउनुले […]

लोकतान्त्रीक गठबन्धनको भकिम्लीमा आमसभा

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । लोकतान्त्रिक गठबन्धनले चुनाबी प्रचार प्रसारलाई तिव्र बनाएको छ । चुनावी अभियान अन्तर्गत आज बेनी नगरपालिका वडा ३ भकिम्लीमा आमसभा र अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ । आम सभालाई सम्बोधन गर्दै प्रदेश सभा १का सदस्यका उमेद्वार भिमप्रसाद गौचनले नेपालको राष्ट्रियता जोगाउन र नेपाललाई समृद्ध बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान […]

धौलागिरी गाउँपालिकामा विकासको ढोका खोल्ने वाम उम्मेदवारहरुको प्रतिवद्धता

विकल्प न्यूज /बेनी कार्तिक १८ गते । आसन्न मंसिर १० गते हुने प्रतिनिधिसभा – प्रदेशसभा निर्वाचनको प्रचारमा उम्मेदवार सहित निस्केको वाम गठबन्धनको मूख्य प्रचार अभियान धौलागिरि गाउँपालिकामा पुगेको छ । शुक्रवार धौलागिरि गाउँपालिका ताकममा भएको कार्यक्रममा वाम उम्मेदवारहरुले विकासको ढोका खोल्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले धौलागिरिको साधनस्रोतको परिचालन गरेर आगमी पाँचवर्ष भित्रमा समृद्ध र […]

वाम गठबन्धनको बेगमा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको रघुगंगा गाउँपालिका–१ बेगमा अगुवा कार्यकर्ता भेला गरेका छन् । वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्रनम्बर १ का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै पार्टीका अगुवा कार्यकर्ताहरुको भेला गरिएको हो । […]

देउसीभैलोको आम्दानी उपचारका लागि सहयोग

 विकल्प न्यूज/बेनी कार्तिक १७ गते । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले तिहार पर्वको अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम बिरामीको उपचारका लागि सहयोग गरेको छ । ब्रेनट्युमर रोगबाट थलीएको रघुगंगा गाउँपालीका ४ दग्नामकी करुणा गर्बुजाको उपचारका लागि शुक्रबार संघले पाँच हजार ५५५ रुपैया सहयोग गरेको हो । संघका अध्यक्ष श्याम थापा, पदाधीकारी र सदस्यहरुको […]

“बेनी अस्पतालको सेवा र गुणस्तरमा सुधार”

सन्तोष गौतम /विकल्प न्यूज बेनी १७ कात्तिक । बेनी अस्पतालको सेवामा र गुणस्तरमा सुधार हुदै गएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालय र निक साईमन ईन्टिच्युटले अस्पतालले प्रवाह गर्ने सेवा सुबिधाको विषयमा गरेको मूल्याङकनको प्रतिवेदनमा सेवा र गुणस्तर सुधारसंगै अस्पतालमा बिरामीको चाप र विश्वास बढेको शुक्रबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको हो । मूल्याङकन […]

पर्वतलाई लालकिल्ला बनाउने वाम गठबन्धनका उम्मेदवारहरुको उद्घोष

विकल्प न्यूज/पर्वत कार्तिक १६ गते । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तिनवटै क्षेत्रमा लाल झण्डा फरफराउने वाम गठबन्धनका उम्मेदवारहरुले उद्घोष गरेका छन् । उनीहरुले काँग्रेसलाई दशहजार मत अन्तरले पराजित गर्ने दावी समेत गरे । मनोनयन पत्र दर्ता गर्न वाम गठबन्धनले कुश्मा बजारमा शक्ति प्रदर्शन समेत गरेका थिए । मुख्य निर्वाचन अधिकृतको  […]

जनताले निर्भीकताका साथ मताधिकारको प्रयोग गर्ने वातावरण बनाउनुपर्ने

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १६ कात्तिक । म्याग्दीका मुख्य निर्वाचन अधिकृत रामकुमार कोईरालाले जनताले निर्भीकताको साथ मताधिकारको प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताउनु भएको छ । जिल्ला निर्वाचन कार्यालयले बिहीबार बेनीमा सञ्चारकर्मीहरुका लागि आयोजना गरेको निर्वाचन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा जिल्ला अदालतका न्यायाधिश समेत रहनुभएका कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले आगामी मंसिर १० गते गते […]

टिकट माग्न भारतीय नम्बरको गाडी लिएर बालुवाटारमा

कार्तिक १६ गते । काठमाण्डौं । कांग्रेसमा टिकटका दाबेदारहरु भारतीय गाडी नम्बर प्लेटका गाडी चढेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नयाँ पत्रिका लेख्छ–कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटको गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेका हुन् । सप्तरीका कांग्रेस सभापति दिनेश यादव, मलंगवाका मेयर निश्चल साह […]

डीभी चिठ्ठा खारेज गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव

१६ कात्तिक, वाशिङटन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् । डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई भिसासँगै आवास अनुमति दिन्छ । बुधबार न्यूयोर्कमा भएको आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको संलग्नता भएको पुष्टि […]