म्याग्दी समाचार
म्याग्दीमा उत्सापूर्ण मतदान (फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर १० गते । आज आइतवार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन म्याग्दीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । साँझ पाँच बजे मतदान गर्ने समय समाप्त भएकपछि मतपेटिका संकलन कार्य जारी रहेको छ । पत्रकार ठाकुरप्रसाद आचार्य र सन्तोष गौतमले विभिन्न मतदान स्थलमा पुगी लिएका तस्विरहरु
आज निर्वाचन ः मत खसाल्न मतदाता उत्साहित
विकल्प न्यूज/बेनी मंसिर १० गते । दुई वर्ष अघि जारी भएको नेपालको संबिधान २०७२ कार्यान्वयनको क्रममा आज आईतबार निर्वाचन हुँदै छ । निर्वाचनलाई स्वतन्त्र,शान्तिपूर्ण,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल,प्रशासन र सुरक्षा निकायबाट आवश्यक तयारी गरिएको छ । पहिलो चरणमा म्याग्दी लगायत ३२ जिल्लामा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी पुरा भएको […]
बाबियाचौर र दरवाङमा नमुना मतदान
विकल्प न्यूज/बेनी मंसिर ९ गते । म्याग्दीको मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौर बजारमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । सहि तरिकाले मतदान गर्ने तरीका सिकाउन र मतदाता शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले नमुना मतदानको आयोजना गरेको हो । दरवाङको ईलाका हुलाक कार्यालय अगाडी आयोजित नमुना मतदानमा ७३ र बाबियाचौरमा ६५ […]
निर्वाचनमा यसरी गर्नुस् मतदान
काठमाडौँ, मङ्सिर ९ गते । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अब २४ घण्टाको समय बाँकी छ । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारीसहित आवश्यक सामग्री पु¥याइसकेको छ । शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको छ । मतदाता परिचयपत्र वितरणसँगै आयोगका कर्मचारीले मतसङ्केतको विधिसमेत मतदातालाई बुझाइरहेका […]
दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग
सन्तोष गौतम /विकल्प न्यूज बेनी ८ मंसिर । पर्वतको जलजला गाउँपालीका ५ गैरीगाउँका एक परिवारले दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग गरेका छन् । गैरीगाउँमा रहेको देविस्थान आधारभुत विद्यालयको व्यवस्थापन समितिका पुर्व अध्यक्ष बालकृष्ण रेग्मीको स्मृतीमा उहाँका छोराहरुले शैक्षिक, खेलकुद र शिक्षण सहयोगी सामाग्री सहयोग गर्नुभएको हो । शिवदत्त रेग्मी, भिम रेग्मी र बिष्णु रेग्मीले दश […]
मतदान केन्द्रबाट नयाँ मतदातालाई परिचयपत्र वितरण
विकल्प न्यूज/बेनी मंसिर ८ गते ।पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव हुन लागेको म्याग्दी लगायत ३२ जिल्लामा शुक्रबारदेखि मौन अवधि सुरु भएको छ । यो अवधिमा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा कुनै पनि राजनितिक दल तथा उमेद्वारले निर्वाचन प्रचार प्रसार गर्न पाउने छैनन् । आयोगका अनुसार सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचार संहिता […]
म्याग्दीमा उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोट
सन्तोष गौतम /बेनी म्याग्दी ८ मंसिर । म्याग्दीमा बाम गठबन्धनका उमेद्वारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका ३ तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । बेनपा २ भकुण्डेबाट भकिम्लीतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा विस्फोट भएको थापाले बताउनुभयो […]
म्याग्दीको फापरखेत मा बम बिस्फोट
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ८ मंसिर . म्याग्दीमा बाम गठबन्धनका उम्मेदवार लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालिका ३ फापरखेत मा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । बेनपा २ भकुण्डेबाट रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा विस्फोट भएको […]
पहिलो चरणको चुनाव: मौन अवधि सुरु
काठमाडौंँ, मङ्सिर ८ गते । पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले प्रसारप्रसार गर्ने अवधि बिहीबारबाट समाप्त भएको छ । आयोगका प्रवक्ता नवराज ढकालले राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रअनुसार मतदातासँग मत माग्ने अवधि सकिएकाले अब मतदाताले मौन अवधिमा कुन राजनीतिक दल र उम्मेदवारलाई मत दिने भनेर निर्णय गर्ने समय […]
प्रदेश १ का मतदाता भन्छन् ः हामीलाई युवाको खाँचो छ
सन्तोष गौतम /विकल्प न्यूज मंसिर ७ गते । एमाले र माओवादीको चुनावी तालमेल तथा चुनाव लगत्तै पार्टी एकिकरणको घोषणासंगै असोज अन्तिम सातादेखि म्याग्दीमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीले जिल्लाका तिन मध्य एक सिट पाउने चर्चा चल्यो । त्यही बेला माओवादीले म्याग्दीमा कुन सिट पाउला र कसलाई उमेद्वार बनाउला भन्ने सबैमा […]
प्रदेश २ का मतदाता भन्छन ः संघर्षशिल महिलालाई जिताउँछौं
विकल्प न्यूज/बेनी मंसिर ७ गते ।म्याग्दी जिल्लामा वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर २ (ख)मा साझा उम्मेदवार बनेकी नरदेवी पुनले बिहीबार पश्चिम म्याग्दीको विभिन्न ठाउँमा घरदैलो र मतदाता भेटघाट गरेकी छिन् । उम्मेदवार पुनसहितको चुनाव प्रचारप्रसारको टोलीले मंगला गाउँपालिका–२ रनबाङ, सहस्रधारा र ५ को छिस्बाङमा घरदैलो र मतदाता भेटघाटमार्फत वाम गठबन्धनको पक्षमा भोट मागेको छ […]
सबैको लोकप्रिय उम्मेदवार थापा
प्रताप बानियाँ/बेनी म्याग्दी, मंसिर ७ ।यही मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट म्याग्दीमा उम्मेदवार बनेका नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा किसान परिवारको सदस्य हुनुहुन्छ । २०२४ सालमा म्याग्दीको रत्नेचौरमा बुबा शेरबहादुर थापा र आमा केशरकुमारी थापाको कोखबाट यस धर्तीमा पाइला टेक्नुभएका उहाँले सानैदेखि राजनीतिमा चासो राख्नुभएको थियो । छिमेकी […]
निर्वाचन सुरक्षा ः बेलुकी ८ पछि निगरानी, दश बजेपछि नियन्त्रण
सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ मंसिर । आसन्न चुनावको सम्मुखमा प्रतिस्पर्धी दलहरुबीच सम्भावीत झडपको घटना न्युनीकरणका लागि म्याग्दीमा सुरक्षा निकायले रातको समयमा हुने गतिबिधिलाई निगरानी र नियन्त्रण गर्ने रणनिती बनाएका छन् । दल र उमेद्वारको प्रचारप्रसारका क्रममा उमेद्वार केन्द्रित सुरक्षा रणनिती अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदान स्थल र सम्भावीत झडपका घटनालाई न्युनीकरणका लागि फरक […]
कुन गाउँबाट कति भोट आयो ? उम्मेदवारले थाहा पाउने छैनन्
७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले कुन गाउँबाट आफूलाई कति भोट आयो भनेर थाहा नपाउने भएका छन् । निर्वाचन आयोगले मतगणना गर्दा कुन ठाउँबाट कसले कति मत पायो भन्ने थाहा नहुने गरी मतपेटिका मिसाउनु पर्ने नियम र निर्देशिकाबारे निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ । हिलो चरणको चुनाव आइतबार हुँदैछ भने दोस्रो चरणको मतदान […]
बजारमा खम्बीरका पाईला
विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसाभा निर्वाचनको मौन अवधि सुरु हुन केहि घण्टा मात्र वाकी हुँदा उम्मेदवारहरुले बजारमा घरदैलो सुरु गरेका छन् । नेपाली काँग्रेस र राप्रपाको संयुक्त गठबन्धनले विहिवार विहानबाट सदरमुकाम बेनीबजारमा घरदैलो सुरु गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य