म्याग्दी समाचार
युवा संघ नेपाल जलजलाको अध्यक्षमा दिलीपकुमार बरुवाल निर्वाचित
विकल्प न्यूज/जलजला चैत १३ गते । राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार बरुवाल निर्वाचित हुनुभएको छ । आइतबार पर्वत बेनीमा भएको युवा संघको प्रथम अधिवेशनले बरुवालको नेतृत्वमा ५१ सदस्यीय जलजला गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्ण पौडेल,सचिव विक्रम सुवेदी,सहसचिव मिजास फकामी, कृष्ण पौडेल र कोषाध्यक्षमा डेगबहादुर जिसी […]
अखिल नेपाल महिला संघको अध्यक्षमा यशोदा रोका निर्वाचित
विकल्प न्युज/ बेनी चैत १२ गते । नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यसोदा रोका निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । रोका मंगला गाउँपालिका ३ सातबिसे निबासी हुनुहुन्छ । अनेमसंघको बिद्यान अनुसार ४५ […]
अबको संघर्ष सामाजिक रुपान्तरणका लागि हो ः पूर्वमन्त्री थापा
विकल्प न्यूज/बेनी चैत ११ गते । नेपाल कम्युनिष्ट पार्टि एमाले स्थायी कमिटि सदस्य एवं पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अवको राजनैतिक संघर्ष समाज रुपान्तरणका लागि हुनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनको शुक्रबार बेनीमा उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत रहुनभएका थापाले राजनीतिले समाज […]
को–अपरेटिभ म्यानेजर्स क्लब, म्याग्दीको अध्यक्षमा कँडेल
विकल्प न्यूज\बेनी चैत १० गते । को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको प्रथम साधारणसभाले सर्वसम्वत नेतृत्व चयन गरेको छ । बिहिबार सदरमुकाम बेनीमा आयोजित साधारणसभाले पश्चिम नेपाल साकोसका प्रबन्धक प्रेमलाल कँडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोकदीप साकोसका प्रबन्धक नेत्रराज सुबेदी, कोषाध्यक्षमा दिदिबहिनी साकोसकी प्रबन्धक […]
पिप्लेमा आधारभूत प्रयोगशाला (ल्याव ) सेवा सुरु
विकल्प न्यूज\बेनी चैत १० गते । जिल्लाको रघुगंगा गाउँपालिका वडानम्वर ३ स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु भएको छ । गाउँपालिकावासीहरुलाई गाउँमै सुविधान दिन गाउँपालिकाले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालामा बेग,भगवती,पिप्ले,दग्नाम र चिमखोलाका स्थानीयवासीहरु लाभान्वित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा […]
बेनीको कोतघर पुनःनिर्माण हुँदै
विकल्प न्यूज\बेनी चैत १० गते । सदरमुकाम बेनी स्थित कोतघरको पुननिर्माण थालिएको छ । बेनी नगरपालिकाले पुरानै स्वरुपमा कोतघरको पुनःनिर्माण थालेको हो । बाइसेचौबिसे मल्ल राजाको पालामा निर्माण भएको कोत घर जिर्ण बनेको थियो । कोतघरको पुनःनिर्माण र आसपासको क्षेत्रलाई संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । बेनी नगरपालिकाको पर्यटन […]
विनोद कुँवर बने एनआरएनए अध्यक्ष
१० चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ […]
म्याग्दीमा २० दलले स्थानीय निर्वाचनमा भाग लिने
विकल्प न्यूज\बेनी चैत १० गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा २० राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल र मान्यता प्राप्त नभएका साना १४ दल गरी २० दलले निर्वाचनमा भाग लिने भएका हुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार छ ठूला दलबाहेक १४ वटा […]
९६ वर्षिय वेसहारा थापा दम्पत्तिलाई खाद्यान्न सहयोग
धु्रबसागर शर्मा \ विकल्प न्यूज म्याग्दी १० चैत । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ९६ वर्षिय बेसहारा खड्गबहादुर थापा र श्रीमती खिरकुमारी थापालाई सहयोग आउन सुरु भएको छ । बुधबार (हिजो) ‘बुढेसकालमा सहारा विहीन ९६ वर्षिय थापा दम्पत्ति,गोठमा बास,छैन खाने गास’ शीर्षकको समाचार विभिन्न संचारमाध्यमहरुमा प्रकाशन\प्रशारण भएको थियो । सोही समाचारबाट जानकारी पाएपछि बिहीबार (आज) […]
बेनीको मेयरमा काँग्रेसबाट आधा दर्जन आकांक्षी
विकल्प न्यूज\बेनी चैत ९ गते । आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ । निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । […]
माओबादी गण्डकी प्रदेश सहसचिवमा म्याग्दीका टेकबहादुर विक निर्वाचित
विकल्प न्यूज\बेनी चैत १० गते । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिको सहसचिवमा म्याग्दीका टेकबहादुर विक निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा भएको निर्वाचनमा विक १०८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । यसैगरी उपाध्यक्षमा ज्ञामनाथ गैरे ‘अनिल’ बिजयी हुनु भएको छ । गैरे पार्टीको बागलुङ समन्वय समितिका संयोजक हुनुहुन्छ । पर्बतका गुणाखर बस्यालले १२० […]
तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका
म्याग्दी, ९ चैत । उच्च शिक्षाका लागि विदेश जाने तथा बैदेशिक रोजगारप्रतिको आकर्षणले निजामति सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरि निजामति सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत म्याग्देली नै बनेका छन् । […]
मराङ र मल्कबाङमा एमालेको वडा स्तरी प्रशिक्षण
विकल्प न्यूज\बेनी चैत ६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका बिषयमा प्रशिक्षण दिनुभएको हो । भण्डारीले एमाले बिकासपे्रमि […]
मालिकामा घर–घर जाउँ कांग्रेस जिताउ अभियान सुरु
विकल्प न्यूज\बेनी चैत ६ गते । नेपाली कांग्रेस म्याग्दीका घर–घर जाउँ कांग्रेसलाई जिताउ अभियान अन्तरगत आज देखि मालिका गाउपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्ने बताउनुभाये । उहाँले मालिकाका […]
महिला संघ बेनी नगर समितिको सभापतिमा संगिता श्रेष्ठ
विकल्प न्यूज \बेनी चैत ६ गते । नेपाल महिला संघ बेनी नगरपालिका समिति गठन भएको छ । आइतबार आयोजित नगर महिला संघ गठन तथा प्रशिक्षण कार्यक्रमबाट बेनी नगरपालिका–७, विरेन्द्रचोक निवासी संगिता श्रेष्ठको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन भएको हो । समितिको उपसभापितद्धय भगवती किसान, टिकाकुमारी शर्मा,सचिवद्धय सुनिता भण्डारी खत्री,अस्मिता सेन्चुरी, कोषाध्यक्षमा मिना शाही,सहःसचिव संगिता […]