विचार

‘भ्रष्टाचार र कमिसनतन्त्र वामपन्थी आदर्शभित्र पर्दैनन्’ !?

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज मंसिर १३ गते ।  कान्तिपुर दैनिकको यही मंसिर ११ गतेको अंङ्कमा साधना प्रतीक्षा लिखित “धर्म, राजनीति र वामपन्थ” शिर्षकमा अभिव्यक्त दृष्किोणमा परेको “भ्रष्टाचार र कमिसनतन्त्र वामपन्थी आदर्शभित्र पर्दैनन्” भन्ने वाक्यलाई आजको लेखनको शिर्षक बनाउन मन लाग्योे । गैर वामपन्थी कमलबाट वामपन्थी राजनीतिप्रति गरिएको एउटा सुन्दर टिप्पणी थियो त्यो जस्तो लाग्दछ । […]

स्थानीय तहहरुमा सदाचार तथा नैतिकता खोई ?

जगदिश पराजुली /विकल्प न्यूज मंसिर १२ गते । संबैधानिक व्यवस्थामार्फत् अभ्यास गरिएको विकेन्द्रीकरण संघीयता हो । विविधताको सम्मान र व्यवस्थापनबाट एकता कायम गरी जनकेन्द्रित विकास, गुणस्तरीय जीवन, सुशासन र सहज सेवा प्रवाहको सुनिश्चताको मूलभूत उद्देश्यले संघीयताको अभ्यास नेपालमा प्रारम्भ भएको हो । मुलुक संघीयतामा प्रवेश गर्ने वातावरण कसरी बन्यो भन्ने विषय तात्कालीन राजनीतिक नायकहरू नै […]

बढ्दै गरेको अपराध र न्यूनीकरणका उपायहरू

भाषा कोइराला /विकल्प न्यूज मंसिर १२ गते । पछिल्लो समय अखवारमा दिनहुँजसो बलात्कार, हत्याका खबर छापिने गरेका छन । यसबाट अपराधिक गतिविधि बढेको अनुमान गर्न सकिन्छ । किन अपराधिक घटनाहरू बढिरहेका छन ? किन यसको रोकथाम हुन सकेन ? अपराधीलाई केले उत्प्रेरित गरिरहेको छ ? हामी सबैसामु प्रश्न तेर्सिएको छ । अपराध र अपराधिक घटनासँग […]

भिआइपी भ्रमण र यसका अवयवहरु

हरिप्रसाद पौडेल /विकल्प न्यूज मंसिर ६ गते । सायद आधुनिक नेपालको निर्माण पश्चात (शाह वंशीय राजा विरेन्द्रको भ्रमण वाहेक) उच्च राजनीतिक तहवाट पहिलो पटक अनौपचारिक भ्रमणको नाममा म्याग्दी जिल्लामा अति विशिष्ट व्यक्तीहरुको भ्रमण भएको छ । २०७५ कार्तिक २६, २७ र २८ मा । अनौपचारिक भ्रमण भनिएता पनि उच्च तहको भ्रमण भएकाले यो अनौपचारिक हुनसकेन […]

म्याग्दी भ्रमण वर्षको समिक्षाको होस् (सम्पादकीय)

विकल्प न्यूज/बनी कार्तिक १५ गते । एकहप्ता अघि मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुले बेनीमा होटल खोज्दा पाएनन् । होटलमा वास नपाएपछि कालिपुल वसपार्क स्थित कर्वडहलमा पर्यटकहरुले रात काट्नुप¥यो । बेनीमा भएका होटलहरु भरिभराउ भएपछि कुश्मा र बागलुङमा वास खोज्नुपर्ने भयो । यो क्रम निरन्तर पाँचवर्ष देखि चलिरहेको छ । म्याग्दीले भ्रमण वर्ष २०७५ मनाइरहेको छ । […]

फिल्ममा नेपालको शिक्षा : छक्कापन्जा-३ – शिव सस्मित

शिव सस्मित/विकल्प न्यूज कार्तिक ७ गते । शैक्षिक विषयवस्तु राखेर बनाइएको छ भन्ने प्रचारप्रसारको कारण पनि हलमै गई छक्कापन्जा -३ फिल्म हेरियो । अन्त्यसम्ममा हेर्दा फिल्मको मूल आशय प्रशासन कमजोर बनाउने मूल तत्व नै राजनीति हो भन्ने देखियो। जब राजनीति सुध्रन्छ, गरिबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा पद र प्रतिष्ठाको लडाइँ बन्द हुन्छ, तब मात्र विद्यालय […]

समाचारको कटिङ फेसबुकमा राख्न पाएको दिन ज्यादै आनन्द लाग्थ्यो

गोपाल छन्त्याल/विकल्प न्यूज असोज ९ गते । अष्ट्रेलिया पाइला टेकेको १६ औँ दिनमा आफ्नै बारे केहि लेख्ने जमर्को गर्दैछु । एक दशक सक्रिय पत्रकारितामा सबै विषय लेखेँ जस्तो लाग्थ्यो तर अहिले बुझ्दै छु, आफ्नो बारे लेख्नै भुलेको रहेछु ।  आफ्नो बारे लेख्न, कुनै गम्भिर विषय माथि समाचार लेख्नु अघि सबै जानकारी भएपनि ‘कोडिङ पात्र’ नभेटे […]

मिर्गौला रोगको लक्षण र निदान

रमिता खतिवडा मानव शरीरमा दुईवटा मिर्गौला हुन्छ । जसको काम शरिरभित्र उत्पन्न हुने विभिन्न विकार पदार्थलाई पिसाब मार्फत बाहिर फाल्ने, शरीरमा आयोडिन, क्याल्सियम, सोडियमको मात्रालाई सन्तुलन गर्ने, शरीरमा हेमोग्लोबिनको मात्रालाई कायम राख्नका लागी इरेथ्रोप्रोटिन हर्मोनका साथै अरु थुप्रै हर्मोन उत्पादन गर्ने काम पनि मिर्गौलाले गर्दछ । वंशाणुगत गुण, जन्मजात रोग, मधुमेह, उच्च रक्तचाप, किड्नीको सङ्क्रमण, […]

विलबाङवासीको पीडा ः खस्यो पहिरो खोसियो बास

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौ २२ गते । रुम,बिलबाङ ।बिलबाङकी ७५ बर्षिय बृद्ध मधुसरा पुनको दुइ हप्ता देखि गोठमा बास छ । उहाँको न वस्ने वास छ न त खाने गास । बैशाखमा पति गुमाएकी मधुसरालाई फेरी अर्को विपत आइलाग्यौ । घरमा एक्लै वस्दै आउनुभएकी मधुसरालाई साहारा दिने कोही छैनन् । पहिरोले खाने गास र वस्ने […]

करको विषयमा खुल्ला छलफल जरुरी छ

हरिप्रसाद पौडेल /विकल्प न्यूज भदौ १२ गते । बुझेर या नवुझेर ७ दशक अघि देखि नेपाली जनताले संघियता खोजिरहे । दशकौ सम्म शसस्त्र, भद्र आन्दोलन देशले खप्यो । हजारौ नेपालीको रगतले देश लतपतियो । कैयौ बालबालिका टुहुरा भए, हजारौ दिदिबहिनी आमाहरुको सिंदुर पुछियो । जनचाहना र ति सम्पुर्ण बलिदानी ताकतको फलस्वरुप दशवर्षे शसस्त्र आन्दोलन र […]

संहिताका कारणले गम्भीरप्रकृतिका रोगीहरुले उपचार नपाउने सम्भावना बढ्यो !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज भदौ ६ गते । विघटित धवलागिरि अञ्चलको सेरोफेरोमा यतिखेर जनस्वास्थ्यसँग सम्बन्धित एउटा घटना चर्चाको शिखरमा छ । चौर चौतारी, होटेल रेष्टुराँहरुमा मात्रै होइन, मिडियाहरुमा समेत त्यही समाचार व्याप्त छ । क्रिया प्रतिक्रियाको विषय बनेको छ । बाग्लुङ्ग नगरपालिकाकै एउटा बस्तीबाट प्रसुति सम्बन्धी एउटा जटिल केस जिल्ला सदरमुकामस्थित अञ्चल अस्पतालमा आएछ । […]

किन भयो करको विरोध(सम्पादकीय)

विकल्प न्यूज भदौं ६ गते । स्थानीय तहले निर्धारण गरेको करको यतिखेर सर्वत्र आलोचना भएको छ । कतिपय स्थानीय तहले निर्धारण गरेको करलाई खारेजीको माग गर्दै विरोध प्रदर्शन पनि भएका छन् । कर निर्धारण अवैज्ञानिक भएको भन्दै नागरिकहरुले विरोध गरेका छन् । स्थानीय तहले लगाएको एकिकृत सम्पत्ति कर र विभिन्न सिफारिस गरेवापत लिने दस्तुरमा भारी […]

मैले संसार जितिसकेँ

कृष्ण जिसी /विकल्प न्यूज भदौं ३ गते । म गुमनाम छैन, कतै हराएको पनि छैन । मेरो एउटा बिशाल संसार छ, त्यसैमा म रमाएको छ । मेरो संसारको कुनै सिमा छैन, न त कसैले मेरो सिमा मिच्दछ अनि कसै संग सिमा बिबाद । मेरो संसारको भोग म एक्लै गर्दैछु । मेरो संसारको शासक पनि म […]

विकट वस्ती विलबाङ पुगेर पहिरो पीडितलाई राहत वितरण (फोटोसहित)

विकल्प न्यूज/बेनी विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका छन् ।मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि ३ […]

बेनी अस्पतालमा १६ महिने मेरो कार्यकाल

माधव प्रसाद रेग्मी /विकल्प न्यूज साउन २९ गते । २०७३ फागुन २४ गते नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट मेरो बेनी अस्पतालको अध्यक्षयमा नियुक्ती भयो । लामो समय रिक्त रहेको उक्त पद मैले बहाली गर्दा चुनौतिपूर्ण थियो । सो चुनौति सामना गर्न अस्पतालको आफ्नै मिसन “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” का साथ अस्पताल टिम मेरो नेतृत्वमा अगाडि […]