मनोरञ्जन
कालरात्रीमा बेनी कोटमा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै

विकल्प न्यूज/बेनीअसोज १८ गते । नेवार युवाहरुको संस्था ल्याम्ह पुचःले कालरात्रीका दिन बेनी कोटमा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बेनी नगरपालिका ८ स्थित एतिहासिक बेनी कोट मन्दिरको महिमा बढाउन विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।नेपाल भाषाः मंका खल ः अन्तर्गत रहेको सो संस्थाले महान् पर्व विजयादशमीको आठौं दिन कालरात्रीको अवसरमा बेनीको कोट […]
नयाँ भर्सनमा ‘बेनीको बजार’ गीत सार्वजनिक (भिडियो सहित)

ठाकुरप्रसाद आचार्यभदौं ३० गते । बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार,जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनःनिर्माण गरी सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनःनिर्माण गरिएको हो । शनिबार म्याग्दी जेसिज र समाजिक विकास कार्यालय म्याग्दीले बेनीमा आयोजना […]
बेनीको बजार गीतको गायिका मन छन्त्याल सम्मानित

भदौ २९ गते । लोकप्रिय बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडियो विमोचन कार्यक्रममा गायिका छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको हो । पाँच […]
अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनीभदौं १९ गते । महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिजसम्बन्धी विशेष कार्यक्रमहरुले प्राथमिकता पाउँदै गएका छन् । यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान ः समान सहभागिताका लागि सुदृढ […]
प्रतिष्ठान म्याग्दीद्वारा कलाकार र पत्रकारलाई सम्मान

विकल्प न्यूज/बेनीभदौं ८ गते । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको छ । शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक गायक तथा संस्थाका पूर्व अध्यक्ष कृष्ण जिसी, लोक दोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रकार अमृत […]
बेनीमा घोडा नाच देखाइयो (भिडियो)

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ३२ गते । नेवार समुदाका युवाहरुले बेनीमा घोडा नाच देखाएका छन् । घोडा नाच नेवारी कला संस्कृति अन्तर्गत पर्दछ । नागपञ्चमीका दिन देखि सुरु भएको बर्खे नाच अन्तर्गत शुक्रबार घोडा नाच देखाइएको हो । नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको सक्रियतामा घोडा नाच प्रदर्शन गरिएको अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । […]
बेगखोलाकी ललिता मिस नेपालको प्रतिस्पर्धामा(भिडियो सहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १, बेगखोलामा सामान्य परिवारमा जन्मिनुभएकी ललिता शेर्बुजा अहिले ‘मिस नेपाल–२०२४’ को प्रतिस्पर्धामा हुनुहुन्छ । मिस नेपालको ३० औं संस्करणको २६ फाइनलिस्ट प्रतियोगी मध्यमा ललिता पनि एक हुनुहुन्छ । ललिता एकाउन्टिङमा स्नातक गर्नुभएको छ । उहाँ अध्ययनका क्रममा हाल अष्ट्रेलियामा बस्नुहुन्छ । मिस नेपालको प्रतियोगितामा भाग लिन ललिता […]
‘बुलाकी’को नयाँ गीत सार्वजनिक (भिडिओ सहित)

विकल्प न्यूज/काठमाण्डौंसाउन १६ गते । साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । नारी वेदना बोल्ने गीतलाई निर्माण युनिटले प्रमोसन गीतको रूपमा सार्वजनिक गरेको हो । गीतमा स्वर पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारीको छ भने शब्द संगीत बाबुल गिरीको छ । एरेञ्जको र […]
समिक्षा अधिकारी र बिजुन केसीको मायाको आरती सार्बजनिक

विकल्प न्यूज/बेनीअसार २३ गते । लोकप्रिय गायिका समिक्षा अधिकारी र कलाकार बजुन केसीको स्वर रहेको तीजको गीत मायाकोआरती म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा कलाकार प्रियंका कार्की र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । हेर्नुहोस् भिडियो
‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक

विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ । बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक कुँवर संगै गायीका पवित्रा […]
पात्लेखेतका आमाहरु नौमति बाजा सिक्दै

विकल्प न्यूज/बेनी जेठ ३० गते । बेनी नगरपालिकाले यहाँका आमाहरुलाई नौमति बाजा बजाउने सीप र कला सिकाउन तालिम दिएको छ । एक महिना पन्ध्र दिनको तालिम लिएपछि महिलाहरु नौमति बाजा बजाउन सक्ने भएका छन् । विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग हुने र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि संस्कृति संरक्षणका निम्ति आमाहरूलाई […]
म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल सुरु

जेठ १९ गते । म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वयमा सुरु भएको प्रतियोगिता शनिबार सकिने प्रतियोगिताका संयोजक गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश भित्रका छ जिल्लाका […]
मादल बजाउने सीप सिक्दै सिंगाका महिलाहरु

विकल्प न्यूज\बेनी बैशाख ३० गते । गाउँघरमा पछिल्लो समय मादल बजाउने सीप हराउन थालेपछि संरक्षणका लागि मादल बजाउने सीप सिकाउन थालिएको छ । बेनी नगरपालिकाले मादल बजाउने मौलिक कलाको संरक्षण गर्न महिलाहरुलाई मादल बजाउने तालिम दिन थालेको हो । गाउँघरमा मादल बजाउने सीप हराउदै जान थालेपछि बेनी नगरपालिका ४ सिंगाका महिलाहरुलाई मादल बजाउने तालिम दिन […]
लोक दोहोरी प्रतिष्ठानले जेठ १५ गते अन्तर मावि लोक गीत प्रतियोगिता आयोजना गर्ने

विकल्प न्यूज/बेनी चैत २६ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । १७ औँ गणतन्त्र दिवसको अवसर पारी आगामी जेठ १५ गते बेनीमा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मलनमा जानकारी गराईएको हो । लोक गीततर्फ विद्यार्थीहरुको रुचि अभिवृद्धि गराउने […]
दृष्टिविहिन कलाकारलाई खाद्यान्न दिदै प्रतिष्ठान म्याग्दीले मनायो लोक दोहोरी दिवस

विकल्प न्यूज/बेनी फागुन २९ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पर्वत बेनीमा वस्दै आएकी दृष्टि विहिन […]