समिक्षा अधिकारी र बिजुन केसीको मायाको आरती सार्बजनिक
bikalpa News२०८१, २४ असार आईतवार १५:०३
विकल्प न्यूज/बेनी असार २३ गते । लोकप्रिय गायिका समिक्षा अधिकारी र कलाकार बजुन केसीको स्वर रहेको तीजको गीत मायाकोआरती म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा कलाकार प्रियंका कार्की र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । हेर्नुहोस् भिडियो
प्रतिक्रिया राख्नुहोस्