ताजा समाचार:
Search

समाचार

कोरला नाका खोल्ने तयारी

विकल्प न्यूज/बेनी असोज १२ गते ।  नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाका खोल्ने निर्णय भए पनि कहिलेबाट खुला हुने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो । […]

२६ वर्ष देखि पशुपालनमा रमाएका दुर्गा पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी असोज ११ गते । म्याग्दीको बेनी नगरपालिका ६ बाँस्कोटका दुर्गा पौडेलले २६ वर्ष देखि पशुपालन गर्दै आउनुभएको छ । पशुपालन व्यवसायबाट उहाँले राम्रो आम्दानी लिनुभएको छ । उहाँको गोठमा अहिले ४ वटा गाई र २७ वटा भैंसी छन् । पौडेलले दैनिक रुपमा दुईसय लिटर दूध विक्री गर्नुहुन्छ/ हेर्नुहोस भिडियो

पहिरोमा परेर रुममा एकजनाको मृत्यु

विकल्प न्यूज/बेनी असोज ८ गते । फाइल तस्विर पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटना स्थलमै मृत्यु भएको हो । मालिका गाउँपालिका –२, बेलीका बिक काेठादेखि बिहान पौने ८ बजेतिर आफ्नो घरतर्फ आउँदै गर्दा […]

दुई हेलिकप्टर बिममा आकस्मिक अवतरण

विकल्प न्यूज/बेनी असोज ८ गते । काठमाडौंदेखि धौलागिरी आधार शिविर क्षेत्रका लागि उडेका दुई हेलिकप्टर आज विहान आकस्मिक रुपमा म्याग्दीको बिममा अवतरण गरेका छन् । मौसम खराबीका कारण आधार शिविर तर्फ जान उडेका हेलिकप्टर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिमको किसानी माविमा आकस्मिक अवतरण गरेका हुन् । सोमबार बिहान अल्टिच्युड एयर र सम्रिक एअरको एक÷एकवटा हेलिकप्टर […]

गण्डकीमा एमाले अधिवेशनको तयारी

गण्डकी, असोज ८ गते । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो । “नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिँदै हुनुहुन्छ, प्रतिनिधि चयनमा सर्वसम्मतको प्रयास भइरहेको […]

विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने विमवासीको माग

विकल्प न्यूज/बेनी असोज ७ गते । म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९÷०८० मा वडा कार्यालयबाट सम्पादित काम तथा कार्यक्रम र योजनाहरुको […]

मोनाको अध्यक्ष पदमा मिम पूर्जाद्वारा उम्मेदवारी घोषणा

विकल्प न्यूज\बेनी असोज ७ गते ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आउनुभएका पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनमा आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना […]

मोना अस्ट्रेलियाको बेनीमा फोटो प्रदर्शनी र पुरस्कार वितरण

विकल्प न्यूज\बेनी असोज ५ गते । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वय तथा सहकार्यमा शुक्रबार बेनीमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा यसअघि […]

कालीगण्डकीमा अवैध दोहन गर्ने एक्साभेटर स्थानीयको नियन्त्रणमा

कुश्मा (पर्वत), असोज ५ गते ।  पर्वत र बाग्लुङ खण्डमा पर्ने कालीगण्डकी नदी किनारमा वर्षाको भेलमा समेत नदीजन्य पदार्थको अवैध दोहन रोकिएको छैन । नदीमा अवैध ढङ्गले दोहन गर्दै गरेको अवस्थामा ठूला मेसिनलाई स्थानीयवासीले बिहीबार राति नदी किनारबाटै नियन्त्रणमा लिएका हुन् । पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से भन्ने स्थानको कालीगण्डकी किनारबाट स्थानीयवासीले एक्साभेटरसहित तीन वटा […]

नेपाल जेसीजद्धारा म्याग्दीका चारजना सम्मानित

ठाकुरप्रसाद आचार्य /बेनी असोज ४ गते । म्याग्दी जिल्लाको कला संस्कृति, साहित्य,लघुउद्यम,कृषि तथा पशुपालन र सामाजिक क्षेत्रमा योगदान पु¥याउने चारजनालाई सम्मान गरिएको छ । बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसर पारेर समाजमा योगदान पु¥याउने उत्कृष्ट चारजनालाई सम्मान गरिएको नेपाल जेसीजका सिनेटर रमेशकुमार श्रेष्ठले बताउनुभयो । गीत संगीत,सामाजिक क्षेत्र,कृषि तथा पशुपालन र लघुउद्यम गरी […]

बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी असोज ४ गते । म्याग्दी जेसीजको आतिथ्यतामा बेनीमा विहिवार देखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । बेनीको खुल्ला मंचमा दुई दिनसम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको छ । सम्मेलन उद्घाटन पूर्व बजारमा जेसीजमा आवद्ध युवाहरुले ¥याली निकालेका थिए । भने सम्मेलनका अवसरमा बजारमा […]

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

बेनी (म्याग्दी),  असोज ४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सङ्घ सरकारमार्फत सञ्चालित योजना र बजेट हस्तान्तरण नहुँदा अस्पताल भवन, सडक पूर्वाधारलगायतका ठूला योजना  अलपत्र परेको […]

ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली  

विकल्प न्युज/ बेनी असाेज ४ गते । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले म्याग्दीका सडकहरुलाई सहज र सुरक्षित बनाउने योजनामा प्रदेश […]

मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण

विकल्प न्युज/ बेनी बेनी ३ असोज ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार […]

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन ः पाहुनालाई स्वागत गर्न तयार भयो बेनी

विकल्प न्यूज/बेनी असोज ३ गते । म्याग्दी जेसीजको आतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । भोली विहिवार देखि दुईदिन सम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको छ । आयोजकले सम्मेलनको तयारी अन्तिमचरणमा पु¥याएका छन् । बजार सरसफाई,तुल ब्यानर टांग्ने,मंच व्यवस्थापन […]