२६ वर्ष देखि पशुपालनमा रमाएका दुर्गा पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी
असोज ११ गते । म्याग्दीको बेनी नगरपालिका ६ बाँस्कोटका दुर्गा पौडेलले २६ वर्ष देखि पशुपालन गर्दै आउनुभएको छ । पशुपालन व्यवसायबाट उहाँले राम्रो आम्दानी लिनुभएको छ । उहाँको गोठमा अहिले ४ वटा गाई र २७ वटा भैंसी छन् । पौडेलले दैनिक रुपमा दुईसय लिटर दूध विक्री गर्नुहुन्छ/ हेर्नुहोस भिडियो