ताजा समाचार:
Search

समाचार

गायक सुमन श्रेष्ठ र क्रिस्टिना ले प्रीतिको फुल फुलाए (भिडियो सहित )

  पछिल्लो समयका गित संगीतमा व्यस्त बन्दै आएका गायक हुन् सुमन श्रेष्ठ ( संगम) उनको को नया एल्बम दृश्य २ पनि सार्बजनिक भएको छ । सुमनले यो गित भन्दा पहिला उनले एक नजर, गरिदेउ काम नेताहरु, झ्याई पर्ने सुर, मै प्यरो जस्ता गीत सार्बजनिक गरिसकेका थिए । यसै क्रममा अहिले आएर प्रीतिको फुल फुल्यो बोलको […]

पर्वतमा सांसदको बजेट फर्जी बिलबाट भुक्तानी

 अगन्धर तिवारी, पर्वत श्रावण ९, २०७३- हुँदै नभएको आयोजनाको नाममा फर्जी बिल पेस गरी रकम भुक्तानी जिल्ला विकास समितिको अनुगमन टोलीले भुक्तानी भएको आयोजना नै भेटेन थाहा पाएपछि केही रकम भुक्तानी गर्न जिविसले रोक्यो स्वकीय सचिवद्वारा योजना वितरणमा कमजोरी भएको स्वीकार पर्वतका दुई सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको डेढ करोड बजेट हुँदै नभएको आयोजनाको […]

लमसुङको जुकेपानीमा भिषण पहिरो

बिस घर पहिरोको जोखिममा दुई लघुजलविद्युत परियोजना बन्द मुना हुदै लुलाङ, गुर्जा र ढोरपाटन जाने घोरेटो बाटो पहिरोले पुरीयो सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ साउन । म्याग्दीको लुलाङ र मुनामा शनिबार गएको पहिरोले दुई वटा गोठ बगाउनुका साथै दुई लघुजलविद्युत परियोजना बन्द भएका छन् । थप बिस घर पहिरोको जोखिममा परेका छन् । मुना हुदै […]

खोप्रामा चौरीको रगत पिउनेको लर्को (फोटो फिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ८ साउन । समुद्रि सतहदेखि तिन हजार पाँच सय मिटरको उचाईमा अवस्थित म्याग्दीको शिख गाविसको खोप्रा लेकमा सञ्चालन भएको चौरी गाईको आलो रगत पिउने मेलामा सर्वसाधारणको आकर्षण बढेको छ ।चौरी गाईको आलो रगत पिएमा विभिन्न रोग निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्ने जनविश्वास छ । चौरीको रगत पिएर परम्परागत बिधिबाट उचार […]

अविनाशको उपचारका लागि कोरियाबाट १ लाख सहयोग

विकल्प न्यूज/बेनी साउन ८ गते । मालिग्रेन्ट क्यान्सरबाट पीडित भएका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको उपचारका लागि दक्षिण कोरियामा संकलन भएको एक लाख शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना कोरिया) ले सुरु गरेको आर्थिक संकलन अभियान अन्र्तरगत संकलन भएको रकम बसन्त बानियाँ मार्फत डिजिटल साक्षरता अभियान्ता […]

पहिरोले तोराखेतबासीको उठीबास लगायो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ साउन । पहिरोका कारण म्याग्दीको भकिम्ली ९ मा पर्ने तोराखेत गाउँ रित्तीएको छ । बस्ती देखि तल र माथि दुवैतर्फबाट पहिरो बग्न थालेपछि तोराखेतका बासिन्दा गाउँ छोडेर अन्यत्र सरेका हुन् । पहिरोले घर खेत जोखिममा पारेपछि तोराखेतका २५ घरधुरी बिस्थापित भएका छन् । अक्करे भिरको शिरानमा रहेको तोराखेत गाउँका बासिन्दालाई […]

पुष्पलाल स्मृति दिवस ः संबिधान कार्यान्वयनका लागि सहमतीमा अघि बढ्न सुझाव

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ साउन । म्याग्दीका राजनितिकर्मीहरुले संबिधान कार्यान्वयन र देशको सम्बृद्धीका लागि सहमतीमा अघि बढ्न शिर्ष नेताहरुलाई सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३८ औ स्मृती दिवस पारेर शुक्रबार नेकपा एमाले म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले राजनीतिक स्थिरताका लागि सहकार्य र सहमतीका अघि बढ्नुपर्ने बताएका हुन् । […]

पुष्पलाल स्मृति दिवस मनाइँदै

७ साउन, काठमाडौ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइँदैछ ।  विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले  पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए । नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, […]

बेनीमा ३४ औ विपी स्मृती दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ साउन । म्याग्दीमा पनि बिहीबार विभिन्न कार्यक्रम गरेर नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ३४ औ स्मृती दिवस मनाइएको छ । विपी चिन्तन प्रतिष्ठानले बेनीमा बिपिको जिवनी, बिचार र चुनौतीहरु विषयक बिचार गोष्ठि, अग्रज नेतालाई सम्मान तथा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले जेष्ठ नागरीकहरुलाई भोजन गराएर विपीलाई […]

लेखफाँटको लोप्रे र कुवापानीको सिमाक्षेत्रमा पहिरो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ साउन । पर्वतको लेकफाँट गाविसको लोप्रे र कुवापानीको सिमा क्षेत्रमा पर्ने पहाड चिरा परेर पहिरो खस्न थालेको छ । लेकफाँट गाविसको ४ नम्बर वडामा पर्ने सो पहाड चिरा परेर फेदीको बस्तीमा ढुङ्गा खस्ने र लेदो सहितको बाढी आएको छ । पहिरोका कारण माझफाँट ९ मुलघडेरीका चार घरधुरी उच्च जोखिममा परेका […]

तरकारीले बिदेशीएका श्रीमानलाई घरमै फर्कायो

विकल्प न्यूज/पर्वत पर्वत,धाइरिङ साउन ६ गते । पर्वतको धाइरिङ–४ सल्यानकी लक्ष्मी पौडेलले विगत ११ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्छिन्, उनका श्रीमान गिरिधारी पौडेल वितेका ५ वर्षसम्म कतारमा रहेर निकै कठिन काम गरे । सात समुन्द्र पारी बस्दा पनि उनले सोचेअनुरुप पैसा कमाउन भने सकेनन् । उता श्रीमानले पा“च वर्षसम्म बस्दा चार लाख रुपैया“ मुस्किलले कमाए […]

खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ साउन । मृगौलामा पत्थरी परेर बिरामी भएका बेनी नगरपालिका ४ खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग प्राप्त भएको छ । खबरा घर भई हाल बहराईनमा कार्यरत भरत रत्नको पहलमा म्याग्दी उद्धार सहयोग समिति बहराईन मार्फत २८ हजार ४४६ रुपैयाँ सहयोग प्राप्त भएको हो । भरत रत्नका बुवा वुद्धविर […]

कुहुँका आमाहरु सामाजिक काममा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ साउन । म्याग्दीको कुहुँ का महिलाहरुले नाचगान गरेर जुटाएको पैसा विकास निर्माण, सामाजिक क्रियाकलाप र विपन्नको उत्थानमा लगानी गरेका छन् । कुहुँ ४ को मालीका आमा समूहले गाउँमा लाहुरे स्वागत, बिवाह, छेवार र सभा समारोहमा नृत्य प्रस्तुत र काम गरेर जुटाएको १५ लाख रुपैयाँ भन्दा बढी रकम सामाजिक काममा लगानी […]

जन्मदिन मनाउने खर्च कटाएर दृष्टिविहिनलाई सहयोग

विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दीका एक यूवाले जन्मदिनको खर्च म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा संकायमा अध्ययरत दृष्टिविहिन गोपाल खत्रीलाई सहयोग गरेका छन् । मंगलबार म्याग्दी क्याम्पसमा एक कार्यक्रम गरी बावियाचौर–१ तल्लो डडुवाका नेत्रराज सुबेदीले जन्मदिनको अवसरमा २५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । ‘जन्मदिन सबैभन्दा महत्वपुर्ण दिन हो । पवित्र कार्य गरेर जन्मदिन […]

देशमा ५ सय ६५ स्थानीय सरकार (कुन जिल्लामा कति स्थानीय निकाय )

३ साउन काठमाडौं । देशमा अब ५ सय ६५ स्थानीय सरकार बन्ने भएको छ । नयाँ संविधानले व्यवस्था गरेअनुसार देशमा ५६५ वटा गाउँपालिका सरकार र नगरपालिका सरकार गठन गर्ने प्रस्ताव तयार भएको छ । गाउँपालिका, नगरपालिकाको क्षेत्र, संख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय सरकारको संख्या प्रस्ताव गरेको हो । आयोगले जनसंख्याको वितरण, जिल्ला समन्वय समितिको […]