सेर्काकु तातोपानीमा पर्यटकीय पूर्वाधार तयार
-
सेर्काकु तातोपानीमा पर्यटकीय पूर्वाधार तयार
ठाकुरप्रसाद आचार्य साउन १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– १ दोबाको कालिगण्डकी नदी किनारमा रहेको सेर्काकु तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । कुण्डमा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएपछि अन्नपूर्ण चक्रिय पदमार्ग र मुस्ताङ भ्रमणमा पुग्ने पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत तिप्ल्याङ–महभिर जोड्ने मोटरेबल पुलदेखि करिब…
पुरा पढ्नुहोस » -
बेनी–जोमसोम सडकको भिरकाटे खण्डमा नयाँ पहिरोको जोखिम
ठाकुरप्रसाद आचार्य साउन १३ गते । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको महभिर भिरकाटेमा सडक खण्डमा नयाँ पहिरोको जोखिम बढेको छ । अग्लो भिरको बीच भागबाट पहिरो खस्न थालेपछि बैंसरी पहिरोको नयाँ स्वरुप हुनसक्ने भन्दै चिन्ता बढ्न थालेको छ । यो पहिरोले सडकलाई मात्र जोखिम पारेको छैन ठूलो पहिरो खस्ने हो…
पुरा पढ्नुहोस » -
अन्नपूर्णमा लेकगाउँ स्वाँरा फाँट सिँचाइ योजना सुरु हुँदै
ठाकुरप्रसाद आचार्य म्याग्दी,साउन १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँ स्थित स्वाँरा फाँटमा सिँचाइ योजना सुरु गरिएको छ । तीनहजार पाँचसय मिटर दूरी टाढा रहेको कालोखोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाँटमा सिँचाई सुविधा विस्तार गर्नका लागि लेक गाउँ स्वाँरा फाँट सिँचाइ योजना सुरु भएको हो । नारच्याङको अन्न भण्डारका…
पुरा पढ्नुहोस » -
रघुगंगाको दर्मीजामा बहुउद्दश्यीय सभाहल निर्माण
विकल्प न्यूज\बेनी साउन १३ गते । जिल्लाको रघुगङ्गा गाउँपालिका वडा नम्बर ४ दग्नामको दर्मीजा गाउँमा सुविधासम्पन्न बहुउद्दश्यीय सभाहल निर्माण भएपछि स्थानीयहरुलाई सभा सम्मेलन लगायत सामाजिक कार्यक्रमहरु सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकार,गाउँपालिका र जलविद्युत् आयोजनाको सहयोग गरी ४५ लाख रुपियाँ लागतमा सभाहल निर्माण गरिएको हो । सभाहल निर्माण भएपछि…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
गण्डकी, साउन ५ गते । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य…
पुरा पढ्नुहोस » -
साउनको सोमबार गलेश्वर शिवालयमा भक्तजनको चहलपहल
ठाकुरप्रसाद आचार्य म्याग्दी,साउन ४ गते । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनाको पहिलो सोमबार आज विहानै देखि भक्तजनको चहलपहल सुरु भएको छ । बेनी नगरपालिका–९, गलेश्वरधाममा अवस्थित गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुका कारण चहलपहल बढेको हो । साउने सोमबार बिहानै स्नान गरी शिवालयमा…
पुरा पढ्नुहोस » -
पर्यटन र जलविद्युतको हब म्याग्दीको नारच्याङ गाउँ
ठाकुरप्रसाद आचार्य म्याग्दी,असार २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित नारच्याङको बेंसी गाउँ । नारच्याङ गाउँ पर्यटन र जलविद्युतको हवका रुपमा परिचित छ । जलविद्युतको प्रशस्त संभावना भएको यो गाउँमा मात्रै पाँचवटा जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेका छन् । नारच्याङ भएर बग्ने कालिगण्डकी नदीमा अहिले एकसय ८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज…
पुरा पढ्नुहोस » -
जनप्रतिनिधिको घरमै जुवा खेल्दै नेता र समाजका प्रतिष्ठित व्यक्ति
यहाँहरुलाई लाग्न सक्छ जनप्रतिनिधि जनताको सेवामा खटिएका छन् । हो अधिकांश जनप्रतिनिधिहरु रातदिन जनताको सेवामै खटिएका हुन्छन् । तर केही जनप्रतिनिधि यस्ता पनि छन् जो घरमा जुवातासको खाल सञ्चालन गर्दछन् । समाजको विकृति र विसंगतिका विरुद्ध जनचेतना फैलाउने जनप्रतिनिधि,नेता र समाजका अगुवाहरु नै जुवाको खालमा भेटिनु पक्कै पनि राम्रो होइन । जनप्रतिनिधि…
पुरा पढ्नुहोस » -
लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध
म्याग्दी (बेनी), असार ३२ गते । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पु-याएपछि यस परियोजनाबाट विद्युत् सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत् सुविधाबाट वञ्चित भएका छन् । चट्याङले विद्युत्गृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल…
पुरा पढ्नुहोस » -
पोखरामै पुगे प्रशासनिक सेवा, १८२ म्याग्दीवासी लाभान्वित
जिल्ला प्रशासन कार्यालय म्याग्दीले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई लक्षित गरी सञ्चालन गरेको घुम्ती शिविरबाट १८२ जना लाभान्वित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार आयोजित शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, राहदानी वितरण, पञ्जीकरण तथा मतदाता नामावली दर्तासम्बन्धी सेवा प्रदान गरिएको थियो । म्याग्दीका छ वटै स्थानीय तह, पुन सेवा समाज पोखरा र…
पुरा पढ्नुहोस » -
रघुगङ्गामा न्यायिक समितिप्रति बढ्दै नागरिकको भरोसा
ठाकुरप्रसाद आचार्य असार २८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको न्यायिक समितिप्रति सेवाग्राहीको विश्वास बढ्दै जान थालेको छ । पालिका उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समितिले पछिल्ला चार वर्ष यता न्यायिक प्रक्रियालाई सरल,सहज,छिटो र पारदर्शी बनाउँदै लगेपछि नागरिकमा न्यायप्रति भरोसा बढाएको छ । आर्थिक रुपमा विपन्न तथा अदालतसम्म पुग्न कठिनाइ हुने सेवाग्राहीका लागि न्यायिक…
पुरा पढ्नुहोस » -
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि…
म्याग्दी, असार २५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुनर्मिलन भएको छ । सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट ६० वर्षीय कर्णबहादुरले आफ्नो पुर्ख्यौली थातथलो, दाजुभाइ र आफन्त खोज्दै ताकम आउनुभएको हो । “कामको खोजीमा भारतको सिलोङमा जानुभएका बुबा मतीलाल खत्रीले त्यही बिहेवारी गरेर मलाई जन्माएको ११…
पुरा पढ्नुहोस » -
म्याग्दीमा दुई बोलेरो दुर्घटनामा ९ जना घाइते
म्याग्दी, असार २३ गते । हिमाली जिल्ला म्याग्दीको धौलागिरि गाउँपालिका–७ फेदीखोलामा आइतबार दुई बोलेरो जिप दुर्घटनामा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार ताकमबाट दरबाङतर्फ आउँदै गरेको बि एए ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई पल्टँदा विपरीत दिशाबाट आइरहेको ग३च ३३१४ नम्बरको यात्रुवाहक बोलेरो…
पुरा पढ्नुहोस » -
मालिकामा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक
जिल्लाको मालिका गाउँपालिकाले आफ्नो मौलिकता,भाषा र संस्कृतिलाई शैक्षिक प्रणालीसँग जोड्दै स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिकाको अघिल्लो कार्यकालदेखि नै सुरु गरिएको यो अभियानले अहिले पूर्णता पाएको हो । ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रम (कक्षा १–८) तथा ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यपुस्तक कक्षा १–३० मंगलबार गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बिमोचन…
पुरा पढ्नुहोस » -
मंगलामा एक वडा एक खेल मैदान निर्माण अभियान
ठाकुरप्रसाद आचार्य असार १६ गते । नयाँ संविधान जारी भएसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु चुनिएर आएपछि जिल्लाको मंगला गाउँपालिकामा एक वडा एक खेल मैदान निर्माण अभियान सञ्चालन गरेपछि खेलक्षेत्रमा विकासले नयाँ फड्को मारेको छ । प्रत्येक वडामा सुविधासम्पन्न खेल मैदान निर्माण गरी खेलक्षेत्रको विकासलाई अगाडी बढाउने लक्ष्य पालिकाले लिएको छ । २०७४ साल…
पुरा पढ्नुहोस »