‘एक घर–एक धारा’ अभियानले मालिकामा बदलियो खानेपानीको अवस्था
-
‘एक घर–एक धारा’ अभियानले मालिकामा बदलियो खानेपानीको अवस्था
ठाकुरप्रसाद आचार्य मालिका गाउँपालिका १ निस्कोटका यामबहादुर पुनलाई गाउँको पुछारमा रहेको सार्वजनिक धारा मार्फत खानेपानी घरसम्म ल्याउन करिब ३० मिनेट लाग्थ्यो । उहाँले भन्नुभयो, ‘‘३७ वर्ष अघि गाउँमा बनेको खानेपानी योजनाका सार्वजनिक धाराहरू मार्फत गाउँले पानी उपभोग गर्दै आएका थियौं । योजना जिर्ण भएकाले गाउँमा पानीको निकै समस्या थियौं । गाउँको पुछारमा…
पुरा पढ्नुहोस » -
धवलागिरीको आन्तरिक आयमा निरन्तर वृद्धि
ठाकुरप्रसाद आचार्य म्याग्दी\असार १४ गते । भौगोलिक रुपमा विकट मानिने म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख रुपियाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । तर जेठ मसान्त सम्म पालिकाले ६८ लाख ७१ हजार चारसय ९० रुपियाँ आन्तरिक आम्दानी ग¥यो । यो अनुमानित आयको २३ लाख ७१ हजार चारसय ९० रुपियाँ…
पुरा पढ्नुहोस » -
दुई लाख पुरस्कार राशीको बौद्ध कप फुटबल असोजमा हुने
म्याग्दी, असार १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बौद्ध युवा क्लबको आयोजनामा आगामी असोजमा दुई लाख २२ हजार २२२ रुपियाँ पुरस्कार राशीको खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । क्लबका अध्यक्ष दुर्गा बुढाका अनुसार प्रतियोगिता असोजको अन्तिम साता सञ्चालन हुनेछ । प्रतियोगितामा दोस्रो हुने टिमले एक लाख ११ हजार १११ र तेस्रो…
पुरा पढ्नुहोस » -
बेनी नगरमा ३ करोड ९६ लाख राजस्व संकलन
ठाकुरप्रसाद आचार्य म्याग्दी,असार १२ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्त सम्म तीन करोड ९६ लाख ६ हजार रुपियाँ राजश्व संकलन गरी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा बेनी नगरले आन्तरिक आय ४ करोड ३३ लाख ५० हजार र मातपोत रजिष्ट्रेशन बाँडफाँडबाट ८५ लाख, विज्ञापन कर,मनोरञ्जन कर…
पुरा पढ्नुहोस » -
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट
असार १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार पोखरेबगरमा सम्पन्न गाउँसभाको २३औँ अधिवेशनले बजेट अनुमोदन गरेको हो। बजेटले शैक्षिक सुधार, कृषि व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवामा पहुँच विस्तार, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार…
पुरा पढ्नुहोस » -
धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
१० असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३\८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा बुधबार सम्पन्न १७ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको बजेट सभाले सर्वसहमतिमा पारित गरेको हो । ‘शिक्षा, स्वास्थ्य, कृषि,…
पुरा पढ्नुहोस » -
बेनी नगरपालिकाको नीति ः ‘‘कृषि उत्पादनमा वृद्धिः नगरको समृद्धि’’ (पूर्णपाठ पढ्नुहोस् )
बेनी नगरपालिकाले १९ औं नगरसभाद्धारा पारित आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पढ्नुहोस १. नीति तथा कार्यक्रम २०८३-०८४
पुरा पढ्नुहोस » -
बेनी नगरपालिकामा ७५ करोड ५२ लाख बढीको बजेट पारित
ठाकुरप्रसाद आचार्य म्याग्दी, असार ९ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरी पारित गरेको छ । मंगलबार सम्पन्न भएको १९ औं नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगर…
पुरा पढ्नुहोस » -
म्याग्दीको मालिकाले ल्यायो ४८ करोड ९ लाख बढीको बजेट
ठाकुरप्रसाद आचार्य म्याग्दी,असार ८ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सोमबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको १९ औं गाउँसभामा उपाध्यक्ष लक्ष्मी देवी घर्ती मगरले ४८ करोड ९ लाख ५८ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष घर्ती मगरले…
पुरा पढ्नुहोस » -
रघुगङ्गाले ल्यायो ५६ करोड ४ लाख बढीको बजेट
ठाकुरप्रसाद आचार्य म्याग्दी,असार ४ गते । म्याग्दीको रघुगङ्गाले गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । बिहिबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न २१ औं गाउँसभाले नीति तथा कार्यक्रम पारित गर्नुका साथै ५६ करोड ४ लाख २० हजार सातसय रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।…
पुरा पढ्नुहोस » -
गण्डकीले ल्यायो ३३ अर्बको बजेट
१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । उनले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरे…
पुरा पढ्नुहोस » -
रास्वपा म्याग्दीको सभापतिमा रोका चयन
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला अधिवेशनले पुनः युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सवंसम्मत रुपमा चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनले उपसभापतिमा कल्पना खत्री,सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सागरकुमार शर्मा पौडेल,गुनमाया…
पुरा पढ्नुहोस » -
म्याग्दीमा रास्वपाको तीनवटा पालिकामा नयाँ नेतृत्व चयन
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका ६ वटा पालिका मध्य तीनवटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रास्वपा जिल्ला उपसभापति छवी आचार्यले दिएको जानकारी अनुसार बेनी नगरपालिका,रघुगङ्गा र मंगला गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो । जिल्लामा रहेका ४५ वडा मध्य २५ वटा वडा अधिवेशन…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आरोहणको ७६ वर्षः ५७२ आरोही पुगे शिखरमा
ठाकुरप्रसाद आचार्य बेनी,जेठ २० गते । जुन ३ अर्थात जेठ २० गते आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा पहिलो पटक मानवपाइला परेको ऐतिहासिक दिन हो । ७६ वर्ष अघि सन १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आरोहण दिवसमा पर्वतारोही र पर्यटनकर्मीलाई सम्मान
ठाकुरप्रसाद आचार्य बेनी,जेठ २० गते । ७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने आरोही र अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा योगदान दिने पर्यटनकर्मीहरुलाई सम्मान गरिएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा आयोजित ७६ औं अन्नपूर्ण आरोहण दिवस मुल समारोह समितिद्धारा आयोजना गरिएको कार्यक्रममा तीनपटक सम्म…
पुरा पढ्नुहोस »