जिल्ला सभाको निर्णय ‘‘हिमाली मान्यता व्यवहारमा लागू गर’’
-
जिल्ला सभाको निर्णय ‘‘हिमाली मान्यता व्यवहारमा लागू गर’’
म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन नेपाल सरकारलाई एकताबद्ध रुपमा दबाब सिर्जना गर्ने निर्णय गरेको हो ।नेपाल सरकारले विसं २०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित गरी म्याग्दीलाई २१औँ हिमाली जिल्लाका रूपमा सूचीकृत…
पुरा पढ्नुहोस » -
पुन मगर समाज रघुगंगाको अध्यक्षमा टिका पुर्जा पुन मगर चयन
नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिको अध्यक्षमा टिका पुर्जा पुन मगर चयन हुनुभएको छ । बुधवार दर्मिजामा सम्पन्न प्रथम पालिका अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा चेतन गर्बुजा पुन मगर, सचिबमा विनु राम्जाली पुन मगर,सहसचिबमा दिवा शेर्पुन्जा पुन मगर र कोषाध्यक्षमा रेश्मी फगामी पुन मगर…
पुरा पढ्नुहोस » -
म्याग्दीका दुई वटा सडक योजनाको बहुबर्षीय ठेक्का आव्हान
बेनी,पूर्वाधार विकास कार्यालय, म्याग्दीले बिहिबार जिल्लाका दुई वटा सडक स्तरोन्नतिका लागि बहुबर्षीय ठेक्का आव्हान गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा हरेक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको सिफारिसमा रु. पाँच करोड बजेट सम्मका एक\एक वटा सडक पूर्वाधारका योजनालाई बहुबर्षीय ठेक्का लगाउने नीति लिएको छ । जस अनुसार म्याग्दी १(क) बाट…
पुरा पढ्नुहोस » -
नातावादले पुराना दल सकिए, नयाँ पनि सकिन सक्छन् : महावीर पुन
पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य महावीर पुनले प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेकोप्रति आपत्ति जनाउँदै उक्त निर्णय १०० प्रतिशत गलत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नातावाद र कृपावादले राजनीतिक दलहरूको प्रतिष्ठा कमजोर बनाउने भन्दै आदर्श श्रेष्ठलाई प्रधानमन्त्रीको इज्जत जोगाउन उक्त…
पुरा पढ्नुहोस » -
गुणस्तरहीन काम रोक्न रघुगंगा गाउँपालिकाको सक्रिय अनुगमन
बेनी/ म्याग्दीको रघुगंगा गाउँपालिकाले विकास निर्माण योजनाहरुको अनुगमन र मुल्याङ्कनमा कडाई गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाबाट कार्यान्वयन भइरहेका विकास निर्माण योजना तथा कार्यक्रमको गुणस्तर र प्रभाबकारीकता बढाउन गाउँपालिकाले अनुगमनलाई जोड दिएको हो । गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिकसहितको कर्मचारी टोलीले पालिकाभित्रका विकास निर्माण योजनाहरुको नियमित अनुगमन गर्दै आएको छ । गाउँपालिकाका प्रमुख…
पुरा पढ्नुहोस » -
दरबाङ बजार अनुगमनमा म्याद नाघेका खाद्य सामग्री जफत
बेनी/ म्याग्दीको मालिका गाउँपालिका –६, दरबाङ बजारमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा बुधबार दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकिकृत सेवा कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ ,म्याग्दी उद्योग…
पुरा पढ्नुहोस » -
सांसद बनेपछि पनि किताब बेच्दै महावीर पुन, पोखरामा विवादित भिडियो भाइरल
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. महावीर पुन पोखरामा आफ्नै पुस्तक बेच्दै देखिएका छन्। पोखराको पृथ्वीचोक र महेन्द्रपुल क्षेत्रमा उनले हस्ताक्षर गरेर पुस्तक बिक्री गरिरहँदा एक व्यक्तिसँग भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस विषयले थप चर्चा पाएको छ। म्याग्दीबाट लोकप्रिय मतका साथ चुनाव जितेका पूर्वशिक्षामन्त्री पुनसँग फोटो खिच्ने…
पुरा पढ्नुहोस » -
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको जित सुनिश्चित
म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुनको जित सुनिश्ति भएको छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएपछी उहाँको जित निश्चित भएको हो । बेनी स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा जारी मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले १८ हजार…
पुरा पढ्नुहोस » -
मुस्ताङबाट विजयी कांग्रेसका योगेश गौचनलाई चिन्नुहोस्
मुस्ताङ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई एक हजार ५०४ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमाले उम्मेदवार विष्टले एक…
पुरा पढ्नुहोस » -
म्याग्दीमा मतगणना सुरु
ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन २२ गते । म्याग्दीमा मतगणना सुरु गरिएको छ । गणना जिल्ला समन्वय समितिको सभाहलमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो । शुक्रबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय,सर्वपक्षीय बैठक पश्चात मतगणना थालिएको हो । धवलागिरि गाउँपालिका १ गुर्जा स्थित जनकल्याण मावि मतदान केन्द्रको मतपेटिका र वडा…
पुरा पढ्नुहोस » -
म्याग्दीमा मतपेटिका संकलन सुुरु,भोली विहानदेखि मतगणना थालिने
ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन २१ गते । म्याग्दीमा आज सम्पन्न भएको निर्वाचनको मतपेटिका संकलन सुरु भएको छ । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । म्याग्दीमा करिब ५४.२७ प्रतिशत मत खसेको छ । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार तीनसय ९७ मतदाता रहेकोमा ४६ हजार ८ सय ९३ मत खसेको छ…
पुरा पढ्नुहोस » -
मतदानको दिन ः प्रतिनिधि छान्ने ऐतिहासिक अवसर
ठाकुरप्रसाद आचार्य गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका कारण २०७९ को निर्वाचनले चुनेको प्रतिनिधिसभा विघटन भएसँगै आज फागुन २१ गते बिहीबारका दिन देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचनले मुलुकमा देखिएको बर्तमान समस्यालाई समाधान तर्फ लैजाने नागरिकको अपेक्षा छ । निर्वाचन पछि गठन हुने सरकारले जेनजी आन्दोलनका क्रममा भएको…
पुरा पढ्नुहोस » -
म्याग्दीको एउटा मतदानस्थल नजिक आगलागी
ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन २० गते । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ स्थित अमरज्योती मावि मतदानस्थल नजिक आगलागी भएको छ । आगलागी मतदानस्थल रहेको विद्यालय भवन नजिक आएको छ ।मतदान केन्द्र रहेको विद्यालयको पछाडी तर्फको भिरमा साढे ९ बजे देखि आगलागि भएको मतदान अधिकृत सम्झना केसीले जानकारी दिनुभयो । उहाँका अनुसार…
पुरा पढ्नुहोस » -
मतदानको दिन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह
बेनी, भोली बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले मतदानका दिन पालना गर्नुपर्ने आचारसंहितालाई कडाई गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता…
पुरा पढ्नुहोस » -
म्याग्दीमा ३९ मतदान अधिकृत महिला
आउँदो बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ३९ जना मतदान अधिकृत महिला रहेका छन् । ति मध्य १५ जना महिला मतदान अधिकृतका रुपमा छनौंट भएका छन् । भने २४ जनालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ मतदान स्थलमा एकसय २० मतदान केन्द्र र दुइवटा…
पुरा पढ्नुहोस »