जलजला १ बासखर्कमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

विकल्प न्यूज/जलजला
बैशाख ३१ गते ।

पर्वतको जलजला गाउँपालिका १ बासखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ मत प्राप्त गर्नुभएको छ ।
जम्मा खसेको मत ः ६२१ ः
महिला सदस्यहरुमा २१५/१०९एमाले बिजय
दलित स. २१२÷१७१एमाले बिजय
खुला स. २१४÷२१७ गठबन्धन बिजय
खुला स. २३९÷११०एमाले बिजय
पालिका अध्यक्ष ः
सुर्य ः ३५०
रूख ः १९७
गुलाफ ः ५२
उपाध्यक्षमा
सुर्य ः २५५
रूख ः १७१