म्याग्दीमा थपिए ४९ जना काेराेना संक्रमित

विकल्प न्युज/बेनी

माघ १० गते । साेमबार म्याग्दीमा थप ४९ जना काेराेना संक्रमित थपिएका छन् ।