कृष्णसेन ईच्छुक मदनस्मृती पुरस्कारबाट पत्रकार खत्री सम्मानित

विकल्प न्युज/ बेनी

कार्तिक १६ गते ।  प्रेस सेन्टर नेपाल जिल्ला समिति म्याग्दीको चौँथो जिल्ला सम्मेलन को अवसरमा कृष्ण सेन इच्छुक मदन स्मृति पुरस्कार बाट कृयाशिल पत्रकार धिरन खत्री सम्मानित हुनुभएको छ ।