विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीमा आइतबार एघार जना कोरोना संक्रमित थपिएका छन् ।
एन्टिजिन परिक्षणकाे मात्र भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।