वामदेवको एकता अभियानकाे केन्द्रीय सदस्यमा म्याग्दीका महेश श्रेष्ठ चयन

विकल्प न्युज/बेनी

माघ १४ गते । 

वामदेवले नेतृत्व गरेेेेकाे राष्ट्रिय एकता अभियानकाे केेेन्द्रीय सदस्यमा म्याग्दीका महेश श्ररेष्ठ  चयन हुनुभएकाे छ ।

नेकपा विभाजन भएपछि कुनै समुहमा नलागेका गौतमले बुधवार एकता अभियानकाे घाेषणा गर्नुभएको हाे ।

कुनै पनि समुहमा नलागेकाहरूलाई अभियानमा एकता एकताबद्द गर्ने श्रेष्ठ ले बताउनुभयो ।