ताजा समाचार:
Search

बागलुङमा थपिए २९ जना कोरोना संक्रमित, गण्डकीमा ४८८ पुगे

विकल्प न्यूज /बनी
असार ६ गते ।

बागलुङमा थप २९ जनामा कोरोना पुष्टी भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्दैशनालयले शनिबार साँझ विज्ञप्ती मार्फत कोरोना संक्रमणको पुष्टी गरेको हो ।

बागलुङको गल्कोट नगरपालिकामा ८,बाडीगाड गाउँपालिकाका ३,तराखोला गाउँपालिकाका १,बागलुङ नगरपालिकाका १३,ढोरपाटन नगरपालिका १ जनामा कोरोना पुष्टी भएको जनाएको हो ।

यसका सार्थै तनहुँको व्यास नगरपालिकाका २,नवलपुरको वर्दघाट सुस्ताका १८ जना र मुस्ताङका १ जना गरी ५० जनामा कोरोना पुष्टी भएको जनाएको छ ।

यो सँगै प्रदेशमा कोरोना पुष्टी भएको संख्या ४ सय ८८ पुगेको छ ।