ताजा समाचार:
Search

गण्डकीमा थप ३७ जनामा काेराेना पुष्टि, संक्रमित संंख्या १८८ पुग्याे

विकल्प न्युज/ बेनी

जेठ ३० गते । गण्डकी प्रदेशमा थप ३७ जनामा काेराेना पुष्टि भएकाे छ ।

शुक्रबार विहान स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मा जनाए अनुसार पर्वतमा १३,स्वाङजामा २२,तनहुमा १ र नवलपुरमा १ गरि ३७ जना नया संक्रमित थपिएको जनाएको छ । याे संगै गण्डकी प्रदेश १८८ पुगेका छन ।

संक्रमित सबैलाई अाईसाेलेशनमा लैजना तयारी गरिएकाे छ ।