गण्डकी प्रदेशमा साेमबार देखि लक डाउनकाे तयारी

विकल्क / बेनी

चैत ९ गते । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको संयोजकत्वमा गठिन निर्देशन समितिको सोमबार बस्ने बैठकले लक डाउनको निर्णय गर्ने तयारी गरेको छ ।
यो संकटका बेला हत्तोत्साही नभई सम्यमित र साबधानीपूर्वक कोरोनासँग लड्नुपर्नेछ,ु मुख्यमन्त्री गुरूङले भने, ुअब गण्डकी प्रदेशलाई संक्रमणबाट जोगाउन लक डाउन गर्नै पर्ने अवस्था आयो ।ु निर्देशन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा अहिलेसम्म भएका तयारीबारे छलफल र अबको साबधानी तथा सुरक्षाबारे निर्णय हुने सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिइन् । गण्डकी प्रदेश सरकारले क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार पारेर राखेको मन्त्री पुनले जानकारिि दिईन । अाद्श संचार