६३ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

विकल्प न्यूज/बेनी
असोज २४ गते ।       43510999_572300436549745_1829652722316476416_n ६३ औं प्रहरी दिवसका अवसरमा बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस अन्तर्गत रहेको रक्त सञ्चार केन्द्र र बेनी अस्पतालको सहयोगमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 43694581_572300466549742_3302778942376640512_nकार्यक्रमको प्रमुख जिल्ला लीलाधर अधिकारीले उद्घाटन गर्नुभएको हो । प्रहरी नायव उपरिक्षक वीरवहादुर वुढा मगर सहित २० जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।