राष्ट्रिय समाचार
नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा
काठमाडौं फागुन ५, २०७६ नेपाली ठिटो दिवेश पोखरेल अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका छन् ।स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै […]
महिलालाई अश्लील सन्देश पठाएको आरोपमा घारका खड्का पक्राउ
विकल्प न्यूज/ बेनी फागुन ४ गते । अन्नपूर्ण गाउँपालिका ६ घारका मेख बहादुर खड्का पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँकी एक महिलालाई अश्लिल तस्विर र सन्देश पठाएको आरोपमा नेकपाका घारा वडा कमिटिका अध्यक्ष समेत रहेका खड्कालाई आइतबार प्रहरीले प्रक्राउ गरेको हो । पीडित महिलाको जायरीका आधारमा खड्कालाई अनुशन्धानका लागि प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]
न्यू वेस्ट प्वाईन्टलाई नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी
विकल्प न्यूज/बेनी फागुन ४ गते । बेनीमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीबजारमा सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टले जितेको हो । प्रतियोगितामा २१ स्वर्ण,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको हो । यसैगरी […]
चीनबाट छोराछोरी आएपछिको खुसी, ‘बल्ल छटपटी सकियो’
४ फागुन, काठमाडौं । आइतबार बिहान नेपाल वायु सेवा निगमको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुदाँ धेरै अभिभावक खुसी भए । उद्धारका लागि विभिन्न मन्त्रालय धाएका उनीहरूले तब सन्तोषको स्वास फेरे, जब छोराछोरीले भक्तपुर खरिपाटीस्थित क्वारेण्टाइनस्थल पुगेर आराम गरिहरेको बताए । ‘बल्ल हाम्रो छटपटी सकियो, जस्तै भए पनि आफ्नो देश भनेको आफ्नै हो,’ एक अभिभावकले […]
अनेरास्ववियू म्याग्दीले टुंगायो एकता
विकल्प न्यूज/बेनी फागुन ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू म्याग्दीले एकता प्रकृया टुंगाएको छ । शनिबार बेनीमा बसेको अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त वैठकले एकता प्रकृयालाई टुंगोमा पु¥याएको हो । अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेल,जिल्ला संयोजक सुवाश विश्वकर्मा र सहसंयोजक रेशम केसीको उपस्थितिमा वसेको वैठकले ५१ सदस्यीय जिल्ला कमिटि र ७ सदस्यीय […]
रनिङ शिल्ड सँगै पचास हजार पुरस्कार जित्यो रघुगंगा माविले
विकल्प न्यूज/बेनी फागुन ३ गते । रघुगंगा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविले जितेको छ । शनिबार पिप्लेमा सम्पन्न अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी रघुगंगा माविले हात पारेको हो । उपाधी हात पारेसँगै विद्यालयले नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । साविक विजेता […]
मंगला माविलाई दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी
विकल्प न्यूज/बेनी फागुन ३ गते । मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मंगला मावि बावियाचौरले हात पारेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा मंगला माविले ११ स्वर्ण,१० रजत,१ कास्य गरी कुल २२ पदक जितेर प्रथम भएको हो । यसैगरी त्रिभुवन मंगला माविले ६ स्वर्ण,३ रजत र ४ कास्य गरी […]
जन्मदिनको अबसरमा बिद्यार्थीलाइ सहयोग
अमित विश्वकर्मा / विकल्प न्यूज फागुन ३ गते । म्याग्दीकाली एफएममा कार्यरत संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । बेनी नगरपालिका ५ बगुवाखोला स्थित श्री बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ ३ हजार प्रदान गर्नुभएको हो […]
असुरक्षित बन्दै महोत्सव ः कालिगण्डकी नदीले बगायो बालक
विकल्प न्यूज/बेनी फागुन ३ गते । पर्वतको जलजला गाउँपालिका ३ वारी बेनीमा आयोजित महोत्सव असुरक्षित बन्दै जानथालेको छ । नदी किनारमा भएका कारण बालबालिका नदी किनारमा खस्ने र नदीले बगाउने जोखिम बढेको हो । शनिवार महोत्सव हेर्न पुगेका एकबालकलाई नदीले बगाएको छ । कुश्मामा संचालित सामुदायिक रेडियो दिदिबहिनीले आयोजना गरेको महोत्सब हेर्ने गएका म्याग्दीको धौलागिरि […]
बाख्रापालनले ल्यायो परिवारको मुहारमा खुसी (भिडियोसहित)
विकल्प न्यूज/बेनी फागुन ३ गते । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरको फार्ममा पुग्दा थापा पाखोबारीमा पाठापाठी चराउन व्यस्त हुनुहुन्थ्यो । उहाँको श्रीमती मनभुजा थापा गोठमा माउ बाख्रालाई घाँसपात राख्दै हुनुहुन्थ्यो । गोठमा बोयर जातका रहर लाग्दा बाख्राहरु खेलिरहेका देखिन्थे । बेनी – बागलुङ सडक खण्ड अन्तर्गत खबरा देखि केही माथि पुगेपछि जंगलको विच […]
पुतली सार्कीलाई विद्यार्थीको सहयोग
साजन परियार /बेनी फागुन ३ गते । आर्थिक अभावका कारण गोठमा बस्न बाध्य पुतली सार्कीलाई वेष्ट प्वाइन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका २ फापरखेतकी सार्कीलाई विद्यार्थीहरुले संकलन गरेको रकम र खाद्यन्न हस्तान्तरण गरेका हुन । कलेजमा गठन भएको इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब मार्फत नगद पाँचहजार,एकबोरा चालम,दाल र लत्ताकपडा सहयोग गरेका हुन […]
म्याग्दी र कालिको दोभानमा हेलिप्याड
विकल्प न्यूज/बेनी फागुन ३ गते ।बेनी नगरपालिकाले कालिगण्डकी र म्याग्दी खोलाको दोभानमा हेलिप्याड निर्माण गरेको छ । बेनी नगरपालिकाको चालु आर्थिक वर्षको करिब सातलाख बजेटबाट उक्त पक्की हेलिप्याड निर्माण गरिएको हो । आकष्मीक विरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धारमा सहयोग पु¥याउन हेलिप्याड निर्माण गरिएको नगरपालिकाले जनाएको छ । हेलिप्याड बनाउन चारवटा पिल्लर बनाई माथि ढलान […]
सडक विचमा विद्युत पोल राखेर ढलान गरेपछि…..
विकल्प न्यूज/बेनी फागुन ३ गते । विकास योजना सञ्चालन गर्दा सरकारी कार्यालयहरु एकआपसमा समन्वय गर्दैनन् भन्ने एउटा गतिलो उदाहरण यहाँ देखिएको छ । बेनी – अर्थुङ्गे – पाखापानी सडक स्तरउन्नती गर्ने योजना अन्तर्गत बेनी नगरपालिकाको महारानीथान स्थित सडकमा विद्युतको पोल विच भागमै राखेर सडक निर्माण गरिएको छ । सडकको क्षेत्राधिकारलाई मिचेर विद्युत प्राधिकरणले पोल गाडेका कारण […]
जलजला गाउँपालिकाको आफ्नै एम्वुलेन्स सेवा संचालन
विकल्प न्यूज/जलजला फागुन ३ गते । पर्वतको जलजला गाउँपालिकाले गाउँलेहरुलाई सेवा दिन एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । विकट गाउँलेहरुलाई विरामी परेको बेला तत्कालै अस्पताल पु¥याउन सहयोग पुगोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो । भारतीय दुतावासको सहयोगमा प्राप्त भएको उक्त एम्बुलेन्स केहि समय अघि सम्म मल्लाज स्वास्थ्य चौकी मातहत संचालन हुँदै आएको थियो […]
बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द
विकल्प न्यूज/बेनी फागनु ३ गते । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक फागुन १० देखि चैत १५ गतेसम्म घुमाउने तालदेखि बेगखोलासम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको घुमाउने तालदेखि बेगखोलासम्मको सडक स्तरोन्नति तथा विस्तार कार्यका लागि दैनिक आठ घण्टा बन्द गरेर कामलाई तीव्रता दिइने […]