राष्ट्रिय समाचार

कोरोनाबाट बितेको २४ घण्टामा विश्वभर ९ सय ७५ मानिसको मृत्यु

६ चैत, काठमाडौं ।कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो । बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ । योसँगै इटलीमा कोरोना संक्रमणका कारण […]

एसईई परीक्षा स्थगित

५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

सरकारले भन्यो – अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

५ चैत, काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो । त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन […]

कोसी अस्पतालमा ६ शैय्याको आइसोलेसन वार्ड तयार

५ चैत, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएका बिरामीलाई विषेश निगरानीमा राखेर उपचार गराउन विराटनगरस्थित कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ । प्रदेश सरकारको सहयोगमा कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार गरिएको अस्पतालका डा डेनप्रसाद आर्चायले बताए । तीनवटा कोठामा दुई/दुई वटा वेड गरी १२ जनासम्म बिरामी राखेर उपचार […]

प्रवेश पत्र दिने नाममा रकम लिने प्रअ घूससहित पक्राउ

५ चैत, जनकपुरधाम । विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएको आरोपमा धनुषाबाट सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई २ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार पक्राउ गरेको छ । […]

एमसिसी विवाद : सुस्तायो नेकपा, प्रतिवेदनमाथि नै छलफल भएन

चैत ५, २०७६ काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)’ अन्यौलमा परेको छ। पार्टीभित्र शीर्ष तहका नेताहरुबीच कुरा बाँझिदा अमेरिकी परियोजना एमसिसी अन्यौलमा परेका हो। एमसिसीको बिषयमा नेताहरुबीचको चर्को विवाद सो पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठकमा समेत विवाद छताछुल्ल भएको थियो। स्थायी कमिटी बैठकमा चर्को विवाद भएपछि यसबारे निर्णय […]

काेराेनासँग लड्न सेनाले थाल्याे पूर्व अभ्यास

काठमाठौ, चैत्र ५ गते । नेपाली सेनाले कोरोनाको उपचारको पूर्व तयारीमा सुरु गरेको छ । नेपाली सेनाको मुख्यालयमा कोरोनाको आइसोलेसन वार्ड कसरी गर्न सकिन्छ भनेर तयारी थालेको छ । नेपाली सेनाका ५० जना मेडिकल क्षेत्रका र आइसोलेसनमा आवश्यक पर्ने विभिन्न जनशक्ति समेटेर कसरी वार्ड तयार पार्न सकिन्छ भनेर पूर्व अभ्यास गरेको हो । देशभरका १८१ […]

कोरोनामाथि अनुसन्धान : सजग भए मानव शरीरले नै जिवाणुलाई जित्‍नसक्ने पुष्टि

चैत ५, २०७६ काठमाडौं : चीनको उहानबाट शुरू भएर विश्वका १६६ देशमा फैलिसकेको कोरोना भाइरसबाट संक्रमित मानिसहरूको सँख्या २ लाख नजिक पुगेको छ भने झण्डै ८ हजारको मृत्यु भइसकेको छ। यसबाट संक्रमित र मृत्युदरको सँख्यासँगै यो भाइरस लागेर उपचारपछि निको भएर घर फर्किनेहरूको सँख्या (८२ हजार बढी) हेर्दा यो भाइरस लाग्ने वित्तिकै मृत्यु भइहाल्ने होइन […]

लागूऔषधसहित एक जना पक्राउ

५ चैत, वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध गाँजा र चरेससहित एक जना पक्राउ परेका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका– ४ देउरवाना बस्ने ५० वर्षीय नुर आलम मियाँ पक्राउ परेका हुन् । पटेर्वा सुगौली गाउँपालिका–२ बैधनाथपुरबाट पक्राउ परेका मियाँको साथबाट अवैध लागूऔषध १ किलो ५ सय ग्राम गाँजा र २ किलो ५ सय ग्राम चरेस बरामद भएको […]

एसईई परीक्षाको तयारी पूरा, परीक्षा केन्द्रमा सहायता कक्ष राखिने

५ चैत, भक्तपुर ।   माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबारदेखि सुरु भइ १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर […]

टेकु अस्पताल भर्ना भएका तीन जनामा कोरोना संक्रमण देखिएन

काठमाडौं । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना भएका तीन जनामा संक्रमण नभएको पाइएको छ । दुई जनाको भने रिपोर्ट आउन बाँकी छ । विदेशबाट आएका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले अस्पताल पठाएको छ । तीन जना सोमबार र दुई जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए । उनीहरु […]

‘जनताको सहमति बिना कालीगण्डकी आयोजना अघि बढाउन सकिँदैन’

चैत ५, २०७६ स्याङजा : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्धेश्यीय आयोजना अन्तर्गतको कालीगण्डकी डाइभर्सन जनताको सहमति बिना गर्न नसकिने बताएका छन्। मंगलबार स्याङजाको गल्याङ नपा -१, स्थित रामनदी धाम पर्यटकीय क्षेत्रको पक्की कम्पाउण्ड घेराबार शिलान्यास कार्यक्रममा बोल्दै कँडेलले राम्दी मुनी चितवनसम्मका स्थानीय र धार्मीक क्षेत्रको अस्तित्व मेट्ने गरी सरकार […]

कोरोनाको त्रास सँगै म्याग्दीको तातोपानी कुण्ड बन्द

विकल्प न्यूज/बेनी चैत ५ गते ।  कोरोनाको त्रास सँगै म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । बेनी नगरपालिका ४ सिंगा स्थित कुण्डलाई व्यवस्थापन समितिले आगमी शनिबार देखि बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले अन्य तातोपानी कुण्डहरु पनि बन्द गराउन सम्बन्धित स्थानीय तहहरुलाई बुधबार परिपत्र गर्ने जनाएको छ । धेरै ठाउँका मानिसको […]

१६ वायुसेवा कम्पनीले रोके काठमाडौं जोड्ने २२ गन्तव्यका उडान

५ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी प्रभाव पार्न थालेसँगै सरकारले विदेशबाट नेपाल आउने पर्यटकमाथि कडाइ थालेको छ । फलस्वरुप काठमाडौं अब विदेशी गन्तब्यबाट क्रमशः अलग भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अहिले नेपालमा दैनिक ६५-७० उडान गर्ने गरी वायुसेवा कम्पनीले उडान अनुमति लिएका छन् । तर, १० मार्चबाट […]

इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ सय बढी

विकल्प न्यूज/बेनी चैत ५ गते ।  इटालीमा कोरोना भाइरसका कारण २४ घण्टाभित्र ३ सय ४५ को ज्यान गुमाएका छन् । यससँगै त्यहाँ मृतकको संख्या २ हजार ५ सय ३ पुगेको छ । यो १६ प्रतिशतको वृद्धि हो । साथै, संक्रमितको संख्या पनि २७ हजार ९ सय ८० बाट ३१ हजार ५ सय ६ पुगेको छ […]