Breaking News
पर्वतका ३१ कांग्रेसले पार्टी छाडे: रास्वपा प्रवेशकाे तयारी

पर्वत । नेपाली कांग्रेसका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् । सुवेदी जिल्ला अधिवेशनमा गगन […]
धौलागिरि आधार शिविरमा आरोहीको चलहपहल

ठाकुरप्रसाद आचार्य /म्याग्दी बैशाख १३ गते । स्पेनका ८३ वर्षीय कार्लोस सोरिया संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि यतिखेर बेसक्याम्पमा पुग्नुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो हिमाल आरोहण कार्लोसको यो १३ औं पटकको प्रयास हो । गत वर्ष १२ औं पटकको प्रयासमा कार्लोस ७ हजार […]
चौँरीको आलो रगत पिउने मेलामा सर्वसाधारणहरुको भीड

ठाकुरप्रसाद आचार्य/बेनी बैशाख १३ गते । हिमाली क्षेत्रमा पाइने जडीबुटी खाएका चौँरी गाईको आलो रगत खाएमा रोगहरु निको हुने विश्वासले मुस्ताङको बोक्सी खोलाको सिन्जे भन्ने स्थानमा चौँरीको आलो रगत पिउने मेला लागेको छ । चौँरी पालक कृषकहरुको संस्था हिमालयन चौंरी पालक तथा संरक्षण समितिले मेलाको आयोजना गरेको हो । थासाङ गाउँपालिका–२ बोक्सी खोलामा लागेको मेलामा […]
धारापानी र ताकमबाट देखियो सुन्दर दृश्य (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य /म्याग्दी बैशाख ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानी र ताकम वस्ती हिमालको काँखमै जस्तो देखिन्छ । समथर भूभाग,खेतीयोग्य जमिन र पुराना परम्परागत घरहरु अनी आगनमा बसेर हिमाल देख्नि पाइने यहाँको मुख्य विशेषता हो । यो वस्तीलाई गुरील्ला पदमार्ग र धौलागिरी पदयात्राको प्रवेशद्धारका रुपमा लिने गरिन्छ । फागुनको अन्तिमसाता देखि हिमालमा हिँउ […]
समयमै पाठ्यपुस्तक पाएपछि विद्यार्थीहरु खुसी

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख १० गते । नयाँ शैक्षिक सत्रको पढाई सुरु भएकै दिन पाठ्यपुस्तक हातहातमा पाएपछि विद्यार्थीहरु खुसीले फुरुङ भएका छन् । यस वर्ष भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाए । हातहातमा पुस्तक पाएपछि विद्यार्थीहरु खुसीसँगै उत्साहित भए । विगतका वर्षहरुमा लामो समयसम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैनथ्यो । समयमै पाठ्यपुस्तक वितरण भएपछि शैक्षिक गुणस्तरमा वृद्धि हुने […]
बेनी नगरपालिकामा ११ करोड २६ लाख बेरुजु

विकल्प न्यूज/बेनी बैशाख ६ गते । म्याग्दीको बेनी नगरपालिकामा ११ करोड २६ लाख १२ हजार रुपियाँ बेरुजु देखिएको छ । हालै मात्र महालेखापरिक्षकको ६० औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकाको उक्त बेरुजु उल्लेख गरिएको छ । नगरपालिकामा एक अर्व ३२ करोड ७० लाख ९७ हजार रुपैयाँको लेखापरिक्ष्णमा ११ करोड २६ लाख १२ […]
गण्डकी प्रदेशको बेरुजु दुई अर्ब बढी

बैशाख ६ गते । गण्डकी गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८-७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव २०७८-७९ मा रु […]
एमालेको मिसन ग्रासरुटको पालिकास्तरमा समीक्षा सुरु

विकल्प न्यूज/बेनी बैशाख ६ गते । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत पालिकास्तरमा समीक्षा सुरु भएको छ । गएको फागुन महिनाको पहिलो सातादेखि म्याग्दीमा सुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे पालिकास्तरमा समीक्षा गरिएको हो । यसैक्रममा मङ्गलवार पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा एमालेको मिसन […]
एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार

म्याग्दी, वैशाख ५ गते । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार […]
तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी, वैशाख ४ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा […]
कतारकी राजकुमारी र निर्मल अन्नपूर्णको शिखरमा पुग्न सफल

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३ गते । कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा पुग्न सफल भएको छ । राजकुमारी र पुर्जा सँगै शनिबार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरे । नेपाली समय अनुसार शनिबार करिब ३ बजेतिर उहाँहरु […]
बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन

विकल्प न्यूज\बेनी बैशाख २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो । नयाँ बर्षको अवसर […]
अन्नपूर्ण अध्यक्ष कपको उपाधि शिखले जित्यो

विकल्प न्यूज\बेनी बैशाख २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख च्याम्पीयन भएको हो । नव वर्ष २०८० को अवसरमा चैत २७ गतेदेखि सञ्चालन […]
नयाँ वर्षमा पर्यटकले भरिभराउ कुश्माबजार

१ वैशाख, पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित […]
बौद्ध युवा क्लवले जित्यो सेभेन ए साइड फुटबल

धु्रवसागर शर्मा \ विकल्प न्यूज म्याग्दी १ वैशाख म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवाक्लव बेनी मंगलाघाटले जितेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवाक्लवले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रवार (आज) भएको फाइनल खेलमा रिभरसाइड युवा क्लवलाई चारका […]