Breaking News

बेनीमा माटोको ढिस्को खसेर एकजनाको मृत्यु

मङ्सिर २१ गते ।   बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्को खसेर बुधवार विहान एकजनाको मृत्यु भएको छ । भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका ६ घार निवासी बरुवालले […]

धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी मंसिर १९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ । भवनको सोमबार शिलन्यास गरिएको हो । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ […]

जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी मंसिर १८ गते । मंसिरको तेस्रो साता देखि बेनीमा सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जनाएको हो । ‘जेसिज कप फुटवल म्याग्दीको […]

बेनी नगरले विरेन्द्रचोकका टहरा हटाएर सडक फराकिलो बनाउने

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर १८ गते । बेनी नगरपालिकाले विरेन्द्रचोक आसपासका टहरा र व्यवसायीक टंकी हटाएर सडक फराकिालो बनाउने भएको छ । सडक छेवैमा वर्षौ देखि टहरा र टंक राखेर व्यवसाय गर्दै आएका व्यवसायीलाई ठाउँ खालि गर्न नगरले ३५ दिने सूचना जारी गरेको हो । सडक अतिक्रमण गरेर बसेका कतिपय टहरा र टंकीले नगरलाई बुझाउनुपर्ने भाडा […]

पूर्णगाउँमा स्वास्थ्य इकाई स्थापनाका लागि महायज्ञ सुरु

विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवार देखि महायज्ञ सुरु गरिएको छ । महायज्ञ मार्फत रकम संकलन गरेर गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने आयोजकले बताएका छन् । महायज्ञको उद्घाटन गण्डकी प्रदेश सदस्यमा हालै मात्र निर्वाचित सांसद रेशम जुग्जालीले गर्नुभयो । महायज्ञको उद्घाटन गर्नुहुँदै सांसद जुग्जालीले […]

करबाकेलीमा सङ्ग्रहालय संचालन(भिडियो/फोटोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर १४ गते । पुन समुदायको कला,संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन । करबाकेलीलाई पुन समुदायले कुलदेवताका रुपमा पुजा गर्दछन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको […]

ठेकेदारले काम छाडेपछि मालढुङ्गा–बेनी सडक अस्तव्यस्त

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर १३ गते । स्तरोन्नतीको चरणमा रहेको मालढुङ्गा–बेनी सडक योजनाको ठेकेदार कम्पनीले काम छाडेपछि अस्तव्यस्त बनेको छ । सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चारमहिना देखि कार्यस्थलबाट बाहिरिएको हो । ठेकेदार कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चारमहिना अघिसम्म काम गरेको ठेकेदार त्यसपछि सडक अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको हो । सडक अस्तव्यस्त हुँदा […]

बेनी–जोमसोम–कोरला सडकमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाहीको चेतावनी

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ११ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोर बेनी–जोमसोम –कोरला सडक अन्तर्गत पर्ने तिनवटा खण्डको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ । थपिएको म्यादभित्र पनि निर्माण कम्पनी योजना सम्पन्न गर्न कार्यस्थलमा परिचालन नभएपछि ठेक्का तोड्ने र कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने सम्मको प्रक्रिया आयोजनाले अगाडि बढाएको आयोजना […]

म्याग्दीमा समानुपातिक मततर्फ एमाले पहिलाे

मंसिर ९ गते ।  म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम पनि शुक्रबार सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रवार दिउँसो सार्वजनिक गरेको मत परिणामअन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको छ। प्रतिनिधिसभातर्फ नेकपा एमालेको सूर्य चिह्नमा १८,२७३ मत परेको छ भने नेपाली कांग्रेसको रूख चिह्नमा १३,६९३ […]

म्याग्दीमा २३ वर्षपछि फर्कियो कांग्रेसको जित

ठाकुरप्रसाद आचार्य\बेनी मङ्सिर ७ गते । म्याग्दीमा प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) फराकिलो मतअन्तरले विजयी हुनुभएको छ । बुधवार राती सम्पन्न मतगणना अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ८ सय ३२ मतान्तरले पराजित गर्नुभएको हो । गर्बुजाले २४ हजार २१ मत र श्रेष्ठले २० हजार […]

म्याग्दीमा कांग्रेसका गर्बुजा जितको नजिक

विकल्प न्यूज/बेनी मंसिर ७ गते । मंसिर ७ गते । म्याग्दीमा जारी प्रतिनिधिसभा तर्फको मतगणना अनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा जितको नजिक पुग्नुभएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ७ सय ३४ मतअन्तरले पछाडी पार्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ शिखको मतगणना सम्पन्न हुँदा कांग्रेसका […]

कांग्रेसका गर्बुजा फराकिलो मतान्तरले अघि बढे

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ७ गते । म्याग्दीमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा फराकिलो मतान्तरले अघि वढ्नुभएको छ । गर्बुजाले १९३८३ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६६४७ पाउनुभएको छ । गर्बुजाले २७३६ बढी मतले श्रेष्ठलाई पछाडी पार्नुभएको छ । अहिले सम्म धवलागिरि,मालिका,मंगला […]

म्याग्दीमा एमालेको बर्चश्वलाई खम्बिरको ब्रेक !

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ७ गते । म्याग्दीमा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले निरन्तर आफ्नो अग्रता कायम राख्नुभएको छ । तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएका खम्बिरले यसपाली एमालेको बर्चश्व रहेको म्याग्दीमा ब्रेक लगाउन सक्ने संभावना बढेर गएको छ । गुर्जा देखि बेनीको वडा नम्बर १० पात्लेखेत सम्मको मतगणनामा ५ सय […]

धवलागिरि र मालिका गणना गर्दा कांग्रेस ८ सय मतले अग्रता

ठाकुरप्रसाद आचार्य /बेनी मङ्सिर ६ गते ।  म्याग्दीमा जारी मतगणना अनुसार मंगलबार दिउसो साढे तिनबजे सम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]

चार सय ४३ मतको अग्रता लिएर माओवादीका जुग्जाली एमालेको गढ मंगलामा प्रवेश गरे

विकल्प न्यूज\बेनी मंसिर ६ गते । कडा प्रतिस्पर्धा देखिएको प्रदेश  निर्वाचन क्षेत्र २ मा धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सक्दा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जालीले ४४३ मतको अग्रता लिएर एमालेको गढ मानिएको मंगला प्रवेश गरेका छन् । जुग्जालीले ६ हजार एकसय ९७ मत प्राप्त गर्दा नेकपा एमालेका यामबहादुर गर्बुजाले ५ हजार ७ […]