ताजा समाचार:
Search

Breaking News

मंगलाले थाल्यो हरित सडक निर्माण अभियान

विकल्प न्यूज/बेनी साउन २८ गते । यहाँको एक स्थानीय तहले ग्रामिण सडकलाई हरित सडक बनाउने अभियान थालनी गरेको छ । मंगला गाउँपालिकाले ग्रामिण सडकहरुलाई हरित सडक बनाउन वृक्षारोपण गर्न थालेको हो । सडकलाई वातावरण मैत्री, दिगो,व्यवस्थित र हराभरा बनाउन हरित सडक निर्माणको अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र बावियाचौर देखि प्रत्येक वडातह सम्म […]

जगन्नाथमा रथ यात्रा (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर(धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो । रथयात्रामा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए । सिंजा सामाज्यको पतन पछि कर्णाली प्रदेशमा बाईसे राज्यहरु र गण्डकी प्रदेशमा […]

बेनी–जोमसोम–कोरला सडक ट्र्याक खोल्ने काम अन्तिम चरणमा

विकल्प न्युज /काठमाडौँ साउन २६ गते । उत्तर दक्षिण व्यापार प्रवद्र्धन गर्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । एउटै मार्गले भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरको निर्माणले त्रिदेशीय व्यापार प्रवद्र्धन हुनुका साथै नेपालको व्यावसायिक साझेदारका विकल्प पनि प्रशस्त बनाउने छन् । बेनी–कोरलाको १८६ किलोमिटर लामो सडकखण्डअन्र्तगत जोमसोम–कोरला खण्डको १४ […]

वैदेशिक रोजगारीबाट फर्किएका युवाको उदाहरणीय प्रयास ः हेर्नुहोस भिडियो

विकल्प न्यूज/बेनी साउन २४ गते । मंगला गाउँपालिका २ कोत्रबाङका ४ जना युवाहरु मिलेर सामुहिक तरकारी खेती गरेका छन् । वैदेशिक रोजगारीबाट गाउँफर्किएका युवाहरुले ७ रोपनी जग्गा भाडामा लिएर अर्गानिक तरकारी खेती सुरु गरेका हुन । भिडियो ठाकुरप्रसाद आचार्य https://youtu.be/fxFcrs7poGM    

लुलाङमा ४ .७ रेक्टरको भूकम्प

विकल्प न्युज/ बेनी साउन २४ गते । म्याग्दीको धौलागिरि गाउँपालिका २ लुलाङलाई केन्द्रविन्दु बनाएर शुक्रबार (आज) साँझ ६स्२६ बजे ४।७ रेक्टर स्केलको भूकम्प गएको छ। राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक राकेश शर्माका अनुसार अहिले भर्खरै गएको यो भूकम्प लुलाङलाई केन्द्र विन्दु बनाएर गएको हो। ‘यो गोरखा भूकम्पको नयाँ पराकम्प होइन्,पश्चिम क्षेत्रमा कुनै पनि […]

यातायात व्यवसायीको बदमासी – नगरपालिकालाई तिर्दैनन् भाडा

विकल्प न्यूज/बेनी साउन २३ गते ।   बेनी नगरपालिका सँग सम्झौत गरी सार्वजनिक जग्गामा बस र जिपका टिकट बुकिङ काउन्टर राखेका यातायात व्यवसायीहरुले लामो समयसम्म भाडाबापतको रकम भुक्तानी गरेका छैनन् । जिल्ला भित्र र बाहिर सञ्चालन हुने यातायात संस्थाहरुले सार्वजनिक जग्गामा टिकट काउन्टर राखे वापत नगरपालिकालाई बुझाउनु पर्ने लाखौं रकम नबुझाएका हुन । रकम बुझाउन […]

बोलेरो जिप दुर्घटना अपडेट ः एकको मृत्यु

विकल्प न्युज म्याग्दी , साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी […]

हल्लेगौडा जिप दुर्घटना अपडेट ः उपचारका क्रममा एकको मृत्यु

विकल्प न्यूज/बेनी साउन २२ गते । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न। को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रत्नबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । […]

बोलेरो जिप दुर्घटनामा गम्भीर ३ घाइतेलाई पोखरा पठाइयो

विकल्प न्युज म्याग्दी , साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १२ जना यात्रु घाइते भएका छन । बुधबार सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना भएको हो । जिप सडक देखी करिब ७० मिटर तल […]

भकिम्लीको हल्लेगौडामा जीप दुर्घटना हुँदा १२ घाइते

विकल्प न्यूज/बेनी साउन २२ गते ।   म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीको हल्लेगौडामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग १ ज ७०५६नम्वरको बोलेजो जीप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह ४ः२० बजे दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा जीपका धनी यामवहादुर श्रीष,धनकुमारी श्रीष, […]

नियमनकारी निकाय मौन बस्दा बेथिति बढ्यो (सम्पादकीय)

विकल्प न्यूज/बेनी साउन २२ गते । नेपालको संविधानले स्थानीय तहलाई बलियो सरकारका रुपमा परिकल्पना गरेको छ । आफ्नो क्षेत्रभित्र सुव्यववस्था कायम राख्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । निर्वाचित स्थानीय तहका जनप्रतिनिधि संवैधानिक अधिकारसहित सरकारका रूपमा आएका हुन । स्थानीय सरकारलाई व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाको समेत काम गर्ने अधिकार छ । स्थानीय सरकार सञ्चालन र आफ्नो […]

प्लाष्टिक टनेलमा गोलभेडा खेती गर्दा राम्रो आम्दानी (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २१ गते । प्लाष्टिक घर भित्र लगाएको गोलभेडा खेतीमा काम गर्दै मंगला गाउँपालिका ५ पिपलबोटकी उजेली सापकोटा । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पिपलबोटकी उजेली सापकोटालाई छिमेकीले प्लाष्टिक घरभित्र गोलभेडा खेती गरेको देखेर रहर जाग्यो । त्यस्तै २० वर्षीय अर्मन पोकका बुद्धी विकलाई पनि प्लाष्टिक घरभित्र गोलभेडा खेती गर्न इच्छा […]

भ्रष्टाचारीहरु धमाधम समातिन थालेका छन् ः मन्त्री थापा

विकल्प न्यूज/बेनी साउन १९ गते । संघिय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भ्रष्टाचारीहरु धमाधम समातिन थालेको बताउनुभएको छ । उहाँले भ्रष्टाचारको अन्त्यका लागि सरकारले चालेको कदम सफल उन्मुख हुन लागेको दावी समेत गर्नुभयो । मन्त्री थापाले भ्रष्टाचारीहरुले अव उन्मुक्ती पाउने अवस्था नभएको दावी समेत गर्नुभयो । भ्रष्टाचारलाई न्यूनिकरण गर्न सरकार सफल भएपछि […]

लोप हुने हो कि मितेरी साइनो !

यलु जोशी  काठमाडौँ, साउन १९ गते । ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । ” उहाँको मितिनीको नाम प्रमिला थापा हो । श्रेष्ठले थप्नुभयो, “हाम्रो घरमा दूध पु¥याउन आउने आमाको पनि एक जना छोरी […]

सुन्दर गाउँ ……

विकल्प न्यूज/बेनी साउन १७ गते । मंगला गाउँपालिका ५ अर्मनको छिस्वाङ गाउँको सुन्दरता । तस्विर ठाकुरप्रसाद आचार्य