Breaking News

म्याग्दीमा थप दुई जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार १४ गते । म्याग्दीमा थप दुईजना महिलामा काेराेना पुष्टि भएकाे छ ।  उनिहरू हालै मात्र कुवेत र अाेमनबाट फर्किएका हुन । पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयले अाईतबार दिउसाे विज्ञप्ति मार्फत दुईजनामा काेराेना पुष्टि भएकाे जनाएको हाे । काेराेना संक्रमित हुनेहरूमा बेनी नगरपालिका  ३ कि ३०  वर्षिय र  धवलागिरि गाउपालिका  ६ कि ४० वर्षिय महिला भएकाेे […]

विद्यालयमा क्वारेन्टाइन: विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौँ, असार १४ गते । बेनीको वेष्ट पोइन्टमा बनाइएको क्वारेन्टाइन बोर्डको फोटो कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टाइन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर […]

म्याग्दीका ३ जना संक्रमितले जीते काेराेना (भिडियो सहित)

विकल्प न्युज/ बेनी असार १४ गते । म्याग्दीका तिनजना काेराेना संक्रमितले काेराेना जीतेर अाईतबार घर फर्किएका छन । अाईतबार  विहान उनिहरूलाई डिस्चार्ज गरिएको हाे ।

थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज/ काठमाडौ असार १३ गते । नेपालमा शनिबार थप ५ सय ५४ जनामा काेराेना पुष्टि भएकाे छ ।  यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११७५५

१२ असार, काठमाडौं । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

थपिए ४ सय ३४ जना कोरोना संक्रमित, संख्या ११ हजार नाघ्यो

११ असार, काठमाडौं । बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले […]

मंगला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो ।  गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाकाउपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं  उपस्थित […]

रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित (बजेटको पूर्णपाठ पढ्नुहोस)

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि बजेट गाउँसभाबाट पारित भएको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पेश गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । बजेटको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई क्लिक गर्नुहोस् रघुगंगा गाउँपालिकाको बजेट बक्तब्य […]

यस्तो छ, रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि नीति तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा अध्यक्ष भव बहादुर भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई […]

म्याग्दीमा थपिए ६ जना काेराेना संक्रमित

विकल्प न्युज/ बेनी असार ११ गते । म्याग्दीमा थप ६ जनामा काेराेना पाेजेटिभ पुष्टि भएको छ । विहिबार थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । भारतबाट अाएका  ५ जना र कुवेतबाट फर्किएका १ जना छन् । उनिहरू सबै बेनीकाे क्वारेन्टाइन मा बसेका थिए । संक्रमित हुनेहरूमा मंगला गाउँपालिका वडा […]

जलजला गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम पारित (पुर्णपाठ सहित)

विकल्प न्युज/ जलजला असार १० गते । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ । […]

रघुगंगाको बजेट ३९ करोड ७४ लाख (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १० गते ।         म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि ३९ करोड ७४ लाख ३५ हजार दुईसय चालिस रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार आयोजित ८ औं गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले चालु तर्फ २८ करोड १९ लाख ४५ हजार चारसय २० र पूँजीगत तर्फ ११ […]

धवलागिरी गाउँपालिकाले ल्यायो ४२ करोडको बजेट (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १० गते ।म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । कुल बजेटको […]

लोकप्रिय कार्यक्रम सहित ल्यायो धबलागिरि गाउँपालिकाले नीति तथा कार्यक्रम ( पुर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको विकट धबलागिरि गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार मुनामा सम्पन्न आठौै गाउँसभामा अध्यक्ष थमसरा पुनले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई गाउँसभाले सुझाव सहित पारित गरेको छ । पढ्नुहोस नीति […]

थप ५३५ जनामा संक्रमण पुष्टि, रसुवा बाहेक सबै जिल्लामा संक्रमति भेटिए

८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।