बेनी नगरपालिका

नेपाल लेखापरिक्षक एशोसियशन म्याग्दीमा सुवेदी

विकल्प न्यूज/बेनी जेठ ६ गते । समितिको सदस्यहरुमा तेजप्रसाद पौडेल, एकादक्त शर्मा, रत्नबम मल्ल, सल्लाहकारमा रामप्रसाद शर्मा र केन्द्रिय प्रतिनिधिमा रामजी प्रसाद सुवेदीलाई चयन गरिएको छ । भेला जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो ।

जामुनाखर्क माविले जिल्लामा पहिलोपटक शैक्षिक महोत्सव गर्ने

विकल्प न्यूज/बेनी जेठ ६ गते । बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले जिल्लामा पहिलो पटक शैक्षिक महोत्सवको आयोजना गर्ने भएको छ । शैक्षिक क्षेत्रको विकास र संभावनाको उजागर गर्नका लागि विद्यालयले शैक्षिक महोत्सवको आयोजना गर्न लागेको हो । “शिक्षा,विज्ञान,प्रविधि,कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ यहि जेठ १५ देखि १८ […]

बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्ति पदयात्रा

विकल्प न्यूज/बेनी जेठ ४ गते । २६ सय ४३ औँ लुम्बीनी दिवस तथा २५ सय ६३ औं बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्तिपदयात्रा गरिएको छ । बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मुल समारोह समितिको आयोजनामा शनिवार बेनीमा शान्तिपदयात्रा गरिएको हो । बौद्ध धर्मालम्बीहरु,शिक्षक,विद्यार्थी,उद्योगीव्यवसायी र सर्वसाधारणहरु सहभागी भएको पदयात्रा बेनीको संगमचोकबाट सुरु भई बजारका विभिन्न भागहरुको परिक्रमा गरेर […]

पुलाचौरमा क्षमता विकास तथा कानुनी सचेतना तालिम सुरु

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ २ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बिहीबारदेखि क्षमता विकास तथा कानुनी सचेतनासम्बन्धी तालिम सुरु भएको छ । ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित बेनी नगरपालिका र वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलाहरुको क्षमता अभिवृद्धि गरी समाजका […]

महामारी तथा नसर्ने रोगसम्बन्धी अन्तक्रिया

विकल्प न्युज बेनी जेठ १ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा महामारी तथा नसर्ने रोगसम्बन्धी विषयमा अभिमुखीकरण गोष्ठी एवं उच्च रक्तचाप मधुमेह रोगको स्क्रिनिङ सम्पन्न भएको छ । महामारी तथा नसर्ने रोगको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बेनी अस्पताल म्याग्दीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मनोज घिमिरेले मधुमेह […]

गरिमा विकास बैंकद्धारा बेनी अस्पताललाई युरो गार्ड सहयोग

विकल्प न्युज बेनी ,बैशाख २९ गते । गरिमा विकास बैंकले बेनी अस्पताललाई युरो गार्ड मेसीन सहयोग गरेको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ८मा रहेको अस्पताललाई गरिमा विकास बैंकले करिब ४० हजार रुपैयाँ बराबरको सो युरो गार्ड मेसिन हस्तान्तरण गरेको हो । आइतबार एक कार्यक्रमका विच वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीको उपस्थितीमा बैंकका  […]

पुलाचौरको जनकल्याण माविमा अक्षयकोष स्थापना

प्रताप बानियाँ/ विकल्प न्युज म्याग्दी, बैशाख २९ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर जनकल्याण मावि अक्षयकोषको अनावरण गरिएको हो । विद्यालयको शैक्षिक विकाससँगै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । माथिल्लो […]

बेनीमा २६४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइदै

विकल्प न्यूज/बेनी बैशाख २८ गते । म्याग्दीमा २६ सय ४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइने भएको छ । बुद्ध जयन्ती तथा लुम्बीनी दिवस मुल समारोह समिति म्याग्दीले शनिवार बेनीमा पत्रकार सम्मेलन गरि आगामी जेठ २, ३ र ४ गते विविध कार्यक्रम सहित लुम्बीनी दिवस बनाउने कार्यक्रम सार्वजनिक गरेको हो । बुद्धको जन्मदिनको अवसरमा […]

म्याग्दी जेसीजद्धारा ट्राफिक सचेतना कार्यक्रम

विकल्प न्यूज/बेनी बैशाख २८ गते । म्याग्दी जेसीजको आयोजनामा शनिवार बेनीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र सवारी यात्रालाई सुरक्षित बनाउन जनचेतना अभिबृद्धिको लागि आयोजित कार्यक्रममा सार्वजनिक सवारी साधनमा दुर्घटना न्युनिकरणको लागि सचेतनामुलक स्टिगर टाँस गरिएको छ । जिल्लाबाट लामो तथा छोटो दुरीमा छुट्ने सावरी साधनमा स्टिगर […]

अलौकिक धाम गलेश्वर

जमुना शर्मा बर्षा /पोखरा बैशाख २६ गते ।  म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामका रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले […]

नेपाली काँग्रेस जनताको घरघरमा पुग्छः शर्मा

विकल्प न्यूज/बेनी बैशाख २६ गते । नेपाली कांग्रेस म्याग्दीले बुधबार देखी पहिलो चरणको हिमाल, पहाड तराई मधेश राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। राष्ट्रिय जागरण अभियानको उद्घाट गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले जागरण अभियान मार्फत अब नेपाली काँग्रेस जनताको घरघर र हरेकको मनमा पुग्ने बताउनुभएको छ। नेपाली जनताको चाहाना विपरित अहिलेको दुइतिहाइको सरकारले काम […]

विश्व रेडक्रस दिवसको अवसरमा ज्येष्ठनागरिक सम्मान तथा खाद्यान्न वितरण

प्रताप बानियाँ \विकल्प न्यूज म्याग्दी, बैशाख २५ गते । नेपाल रेडक्रस सोासाइटी पुलाचौर उपशाखाको आयोजनामा बुधबार म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा विविध कार्यक्रमको आयोजना गरेर विश्व रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा ज्येष्ठनागरिक तथा स्वास्थ्यकर्मी सम्मान र खाद्यान्न वितरण गरिएको हो । बेनपा–५, भीरमुनीका १०२ वर्षीया ज्येष्ठनागरिक मनरुपा बानियाँलाई अबिर लगाई दोसल्ला ओढाएर नगदसहित सम्मान […]

एकल महिला तथा सशक्तिकरण केन्द्रको अध्यक्षमा केसी निर्वाचित

प्रताप बानियाँ\विकल्प न्यूज म्याग्दी, बैशाख २५ गते । एकल महिला तथा सशक्तिकरण केन्द्र म्याग्दीको बुधबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट देवी केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । ‘एकल महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । […]

नेकपा म्याग्दीका जिल्ला सदस्यहरुले लिए शपथ

प्रताप बानियाँ/ विकल्प न्यूज म्याग्दी, बैशाख २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी म्याग्दीका सदस्यहरुले बुधबार शपथग्रहण लिएका छन् । नेकपा म्याग्दीले आयोजना गरेको जिल्ला सदस्यहरुको पहिलो पूर्ण वैठक तथा शपथग्रहण कार्यक्रममा पार्टी एकतापछि बनेको जिल्ला कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको हो । नवगठित जिल्ला कमिटी सदस्यहरुलाई शपथग्रहण गराउँदै नेकपाका गण्डकी प्रदेश कमिटी अध्यक्ष […]

बेनी देखि तोरीपानी जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते

विकल्प न्यूज/बेनी बैशाख २५ गते । बेनीबाट बेनी नगरपालिका ९ तोरीपानीका लागि छुटेको ना ५ ख नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । बुधबार साँझ पाँज बजे नेप्टेचौर दे्खि तल भुतादैला नजिकबाट बस तल खस्दा १५ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको सवैको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको […]