बेनी नगरपालिका

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० महिनापछी पक्राउ

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । जवरस्ती करणी मुद्धाका फरार अभियुक्त १० महिनापछि पक्राउ परेका छन् । २०७६ पुषमा ११ वर्षीय वालिकालाई जवरजस्ती करणी गरी फरार रहेका बेनी नगरपालिका ५ भिरमुनीका २२ वर्षीय अशोक परियारलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परियालाई कार्तिक १८ गते पक्राउ गरेको सूचना […]

नेटवर्किङमा आधारित व्यवसाय गरेर ठगी गर्ने तिनजना पक्राउ

विकल्प न्युज/ बेनी कार्तिक १८ गते । नेटवर्किङ मा आधारित व्यवसाय सञ्चालन गरी ठगि गर्ने तीन जना बिरूद्ध जिल्ला प्रहरी कार्यालयले म्याग्दीले कानुनि कारबाही थालेकाे छ । म्याग्दी,पर्वत र बागलुङ  लगाएतका जिल्लामा भारतिय कम्पनी Oriens Global Marketing Pvt. Ltd. ले भारतमा उत्पादन गर्दै आएका बिभिन्न नामका फुड सप्लिमेन्टहरू (Dietary Supplements) नेपालमा ल्याई व्यक्तिहरूलाई राम्रो आम्दानी हुने, सुबिधा […]

स्थापना भएको ४ महिनासम्म पनि बेनी अस्पतालको आईसीयू सञ्चालन हुनसकेन किन ?

ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक १८ गते ।  म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष(आईसीयू) दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न कठिनाई भएको छ । चार महिना अघि २ वटा भेण्टिलेटर सहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो । तर जनशक्ति अभावमा आईसीयू कक्ष उपयोगविहिन बनेको हो । आईसीयू कक्ष सञ्चालन नहुँदा गम्भिर प्रकृतिका कोरोना […]

बेनीका थप ५ जनामा कोरोना संक्रमण

विकल्प न्यूज/बेनी कार्तिक १६ गते ।  म्याग्दीको सदरमुकाम बेनीबजारमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरू बेनीमा विभिन्न पेशा व्यवसाय गरेर बस्ने व्यक्तिहरू हुन । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । संक्रमित सबै कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन । पछिल्लाे समय […]

कोरोना संक्रमणको उच्च जोखिममा बेनी

विकल्प डेस्क\बेनी कार्तिक१५गते।  विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ६ महिना सुरक्षित रहेको बेनी कार्तिक लागे लगत्तै असुरक्षित हुन थालेको छ । कोरोना भाइरस समुदायमा फैलिन थालेपछि कोरोनाबाट सदरमुकाम बेनी असुरक्षित हुन थालेको हो । पछिल्लो समय लक्षणसहितका कोरोना पोजेटिभ बेनीमै भेटिन थालेका छन् । लक्षणसहितका कोरोना संक्रमित भेटिनु र मृत्यु समेत हुन […]

जलजलामा एक घर एक पिसिआर परिक्षण अभियान

जलजला। कार्तिक ११ गते ।  पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । ‘आजैबाट अभियानको सुरुवात गदैछौ, ‘पालिका भित्रका सबैलाई यो सुविधा लिन अपिल […]

बेनी नगरपालिकामा भेटिए थप ३ जना काेराेना संक्रमित

विकल्प न्युज/ बेनी कार्तिक ७ गते । म्याग्दीको बेनि नगरपालिकामा थप ३ जनामा काेराेना पुष्टि भएकाे छ । स्वास्थ निर्देशनालय पाेखराले शुक्रबार विहान निकालेकाे विज्ञप्ति अनुसार पाेखरामा गरिएको परिक्षण मा काेराेना पुष्टि भएकाे जनाएकाे छ । संक्रमित सबैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन । काेराेना पुष्टि हुनेहरूमा बेनी ७ का ४४ वर्षिय पुरूष,७ का ३९ […]

पोखरामा उपचारत धनबहादुर पाठकद्धारा सहयोगको अपिल

म्याग्दी, ६ कात्तिक । गण्डकी मेडिकल कलेज पोखरामा उपचारत बेनी नगरपालिका– २ खवरका धनबहादुर पाठकद्धारा सहयोग अपिल गरेका छन् । मृगौला कलेजो र रगतमा समस्या देखिएपछि असोज ३० गतेदेखि पोखरा आइसीयुमा रहेर उपचार गरिरहेका पाठकले आर्थिक सहयोग लागि अपिल गरेका हुन् । शिक्षक पेशा गरेर जिविकोपार्जन गरेका पाठकको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले […]

बेनी नगरपालिका २ का एक पुरुषमा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी कार्तिक ५ गते । म्याग्दीको बेनी नगरपालिका २ का ३१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको जनाएको छ ।

बाढीपहिरोबाट पीडित बनेकाहरुको पुनस्र्थापना हुन्छ ः मन्त्री गुरुङ

विकल्प न्यूज/बेनी कार्तिक४गते। बाढीपहिरो पीडित तथा प्रभावित क्षेत्रका स्थानीयको पुनसर््थापना हुने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताएका छन् । प्रेस सङ्गठन नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न पत्रकार सम्मेलनमा उनले बाढीपहिरो पीडितको पुनसर््थापना गरिने बताएका हुन् । मन्त्री गुरुङले यसवर्ष परेको भारी वर्षाका कारणले गर्दा गण्डकी प्रदेशमा ठूलो […]

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँधलाई स्थानान्तरण गर्न माग

विकल्प न्युज/ बेनी म्याग्दी ४ कात्तिक । म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरि निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि बाँध यथास्थितीमा रहने गरि सहमती नदिन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म निर्माणको लागि […]

बेनी अस्पतालमा कार्यरत एकजना डाक्टरमा कोरोना संक्रमण

विकल्प न्यूज/बेनी कार्तिक ३ गते ।  बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना पुष्टि भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएको यो पहिलो केस हो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पतालमा सेवा लिन आएका थिए । असोज २९ गते कोरोना संक्रमण पुष्टि भएका दुईजनाको उपचारमा संलग्न रहेका अस्पतालका डाक्टरको कोरोना परिक्षण […]

अबैध भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ

विकल्प / बेनी म्याग्दी ३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाबाट प्रहरीले अवैध एकनाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घोडेपानीबाट प्रहरी सहायक निरिक्षक रवि आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले ग्रामीण गस्तीका क्रममा अबैध भरुवा बन्दुक लुकाई हिँडेको अबस्थामा काफलडाँडाका ३१ बर्षका अम्बर गर्बुजालाई नियन्त्रणमा लिएको छ । निजको […]

बेनीमा लागूऔषध सहित एक युवा पक्राउ

म्याग्दी ३ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा एक युवा लागूऔषध सहित पक्राउ परेका छन् । प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बेनी नगरपालिका–८ गणेशटोल बस्ने २९ बर्षका बलम भण्डारीलाई लागू औषध सहित पक्राउ गरेको हो । लागूऔषधको सेवन र विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीको कोठामा खानतलासी गरेको र उनले कोट राख्ने […]

बेनी अस्पतालमा आँखाको उपचार सेवा सुरू

विकल्प न्युज / बेनी कार्तिक २ गते ।  बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ। अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा सुरु गरेको हो । बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष […]