ताजा समाचार:
Search

बेनी नगरपालिका

बेनीमा सञ्चालित मुटुरोग शिविरबाट १५ सयबढी बिरामीहरु लाभान्वित

विकल्प न्यूज/बेनी बैशाख १७ गते । बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सयजना भन्दाबढी बिरामीहरु लाभान्वित भएका छन् । हिँजो शुक्रबार र आज शनिबार गरी दुई दिनको शिविरमा १५ सय ५ जनाले मुटुको परीक्षण गर्नुका साथै औषधी उपचारको सेवा लिएका हुन् । सेभ द हार्ट काठमाडौंको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी […]

बेनीमा निशुल्क मुटुरोग शिविर संचालन

विकल्प न्यूज/बेनी वैशाख १६ गते । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय […]

बेनी नगरपालिकामा उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको तालमेल

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच अन्तीम समयमा चुनाबी तालमेल भएको छ । मनोनयन दर्ता सम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनाबी तालमेल गर्ने सहमती जुटेको हो । पाँच दलित गठबन्धनमा सहमती नभएपनि अन्तीम चरणमा […]

हराएको राजनीतिक इमान ः चुनाव चिन्ह् बदलेर निर्वाचनमा

विकल्प न्यूज/बेनी बैशाख १४ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार जिल्लाका क्रियाशिल राजनीतिक दल र केही स्वतन्त्रले विभिन्न पदहरुमा मनोनयन दर्ता गरे । जिल्ला व्यापीरुपमा चुनावी तालमेल गर्ने भनेपनि सिट भागबन्डा निमिलेपछि काँग्रेस र माओवादीले बेनीको केही वडामा मात्र गठबन्धन गरेका छन् । गठबन्धन गरेका उनीहरुले चुनावी चिन्ह् […]

चारैजना अब्ल महिला नेतृ ः कसले जित्ला चुनाव ?

विकल्प न्यूज/बेनी बैशाख १४ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको उपमेयरमा एउटै वडाका ४ जना महिलाहरुले उम्मेदवारी दिनुभएको छ । उपमेयरमा मनोनयनदर्ता गराउनु भएकी पशुपतिशाही, अमृतदेवी बानियाँ, ज्योति लामिछाने, र मुना बानियाँ एउटै वडाको हुनुहुन्छ । फरक फरक राजनीतिक दलका तर्फबाट उपमेयरमा मनोनयन दर्ता गर्नुभएका उहाँहरु बेनी नगरपालिका ६ निवासी […]

मेयरका उम्मेदवार विकले सार्वजनिक गर्नुभयो १५ बुँदे प्रतिवद्धता

विकल्प न्यूज/बेनी बैशाख १३ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बन्नुभएको युवा नेता कृष्णकुमार विश्वकर्माले बेनी नगरको विकास र समृद्धिका लागि १० बुँदै विकासको योजना सार्वजनिक गर्नुभएको छ । सत्ता गठबन्धनमा आवद्ध समाजवादी जिल्लामा गठबन्धन नभएपछि एक्लै चुनावी मैदानमा आएको छ । समाजवादीले बेनी नगरको मेयरमा […]

एमालेका उम्मेदवारहरुबाट बेनी नगरपालिकामा मनोनयन दर्ता

 विकल्प न्यूज/बेनी बैशाख १२ गते ।  आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट बेनी नगरपालिकामा मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले मनोनयन दर्ता गर्नुभएको छ । सोमवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा गई उम्मेदवार केसी र शाहीले मनोनयन दर्ता गर्नुभएको हो । त्यस्तै वडा अध्यक्षका उम्मेदवारहरु क्रमशः बेनी नगरपालिका […]

बेनीको मेयरमा एमालेबाट सुरत केसी उम्मेदवार

विकल्प न्यूज\बेनी बैशाख १२ गते । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी  उम्मेदवार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेदवार चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि […]

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विकल्प न्यूज/बेनी वैशाख ८ गते ।   वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न म्याग्दीको सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवर जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्ला समन्वय समितिको सभाहलमा राखिएको कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय स्थापना गर्दै मूख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन […]

बेनीमा एमालेलाई उम्मेदवार टुंगाउन सकस् काँग्रेस प्रचारमा जुट्यो

विकल्प न्यूज/बेनी वैशाख ६ गते ।  अघिल्लो स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका हरिकुमार श्रेष्ठले नगरलाई एकफन्को मारेर बेनी झर्दा पनि एमालेले उम्मेदवार टुंगो लगाउन सकेको थिएन । उम्मेदवार दर्ताको दिन विहान मात्रै एमालेले प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाउने टुंगो लगाएको थियो । यसपाली पनि एमालेले उही नियती दोहोराउने देखिएको छ । […]

लोकप्रिय व्यवसायी चुनावी मैदानमा आएपछि एमाले र काँग्रेसलाई सकस्

विकल्प न्यूज\बेनी वैशाख ६ गते । बेनीका लोकप्रिय व्यवसायी नरेश श्रेष्ठले बेनी नगरपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७ निवासी सफलयूवा व्यवसायी नरेश श्रेष्ठले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बामपन्थी विचार बोक्ने श्रेष्ठको उम्मेदवारीले नेकपा एमालेलाई असर पुग्ने आकलन गरिएको छ । बेनपा ७ मा श्रेष्ठ जातीको बाहुल्यता […]

बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

बेनी, ४ बैशाख । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश कमिटि सदस्य बिनोद केसीले […]

बेनी-मालढुङ्गा सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

३ वैशाख, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा-बेनी सडकमा यातायात बन्द गरिएको बेनी-जोमसोम-कोरला […]

काँग्रेसको तर्फबाट बेनी नगरमा चिरञ्जीवी शर्मा मेयरको उम्मेदवार

विकल्प न्यूज/बेनी वैशाख २ गते । आसन्न स्थानीय तहको नर्विाचनमा नेपाली काँग्रेसले मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पदाधिकारी वैठकले शर्मालाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको सचिव भरत रकालले जानकारी दिनुभयो । शर्मा अधिवक्ता, पार्टीको पुर्व सचिव तथा महाधिवेसन प्रतिनिधि हुनुहुन्छ । मेयर पदका […]

बेनीको मेयरमा एमालेबाट ४ जना सिफारिस

विकल्प न्यूज\बेनी चैत २९ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको एमाले नगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल,सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । मेयरमा […]