बेनी नगरपालिका

म्याग्दीको मुहार फेर्ने आफ्नो एजेण्डाः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज/बेनी कात्तिक १८ गते । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनावकेन्द्रीत अभियानले तीव्रता पाएको छ । यसैक्रममा एमाले म्याग्दीले सदरमुकाम बेनीबजारको विभिन्न टोलमा पुगेर घरदैलो र मतदाता भेटघाट गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य भूपेन्द्रबहादुर […]

एमाले उम्मेदवार श्रेष्ठ र कटुवालद्वारा भकिम्लीमा मतदाता भेटघाट

विकल्प न्युज/ बेनी कार्तिक १५ गते । नजिकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।   यसैक्रममा आज (मङ्गलवार) बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो । भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, […]

मंगलाका मतदाता सँग एमालेका उम्मेद्वार

विकल्प न्यूज/बेनी कात्तिक १४ गते ।   नेकपा एमाले म्याग्दीको सोमबार मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । घरदैलो तथा मतदाता भेटघाटको क्रममा […]

ज्यामरुककोटबाट धौलागिरि नियाल्दा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी कात्तिक १३ गते । बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काँखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य । बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय भूभाग । बेनी देखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीको नागबेली […]

एमालेका उम्मेदवार मतदाताको घरघरमा

विकल्प न्यूज\बेनी कात्तिक ९ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका उम्मेदवारहरु मत माग्न घरघरमा पुगेका छन् । बेनी नगरपालिका–६, अर्थुङ्गेमा नेकपा एमालेको चुनावलक्षित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर प्रतिनिधिसभा र प्रदेशसभा (क)का उम्मेदवारसहित एमालेको एक टोलीले […]

पोखरा वस्ने म्याग्देलीसँग मत माग्न पुगे एमालेका उम्मेदवार

विकल्प न्यूज/बेनी कार्तिक ६ गते । नेकपा एमाले चुनाव प्रचारप्रसार कमिटी पोखराको आयोजनामा शनिवार पोखरामा मतदातासँग उम्मेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एमाले म्याग्दीका उम्मेदवारसहित पार्टीको टोलीले मतदाता भेटघाट तथा अन्तत्र्रिmया गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले परमादेशबाट […]

एपीएफ बन्यो महिला भलिबलको च्याम्पियन

ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लब बनेको छ । महिला भलिबल जितेसँगै एपीएफले स्वर्ण पदक हात पारेको हो । बुधवार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको […]

महिला भलिबल ः गण्डकीलाई पराजित गर्दै बागमती प्रदेश तेस्रो

ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको बुधवार भएको खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको छ । बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट गण्डकीले […]

राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिस विजयी(फोटोभिडियो)

ठाकुरप्रसाद आचार्य\म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय समुह नेपाल पुलिस क्लव विजयी भएको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सवै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो […]

महिला भलिबल ः एपीएफ र पुलिस फाइनलमा भिड्ने

ठाकुरप्रसाद आचार्य/बेनी कार्तिक १ गते । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको […]

महिला भलिबल ः बागमतीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी कार्तिक १ गते । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो । पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो […]

राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिसलाई ८ स्वर्ण

विकल्प न्यूज/बेनी कार्तिक १ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी तेक्वान्दो खेल प्रतियोगितामा नेपाल प्रहरीको पुलिस क्लबले स्वर्ण पदकमा आफ्नो बर्चश्व कायम राखेको छ । प्रतियोगिताको चौथो दिन सम्म १६ इभेन्ट्स सकिदा पुलिस क्लबले ८ वटा स्वर्ण हात पार्दै अग्रता लिएको छ । तीन वटै विभागीय टिमले सोमबार भएको खेलबाट दुई÷दुई वटा […]

महिला भलिबल ः गण्डकीले तय ग¥यो सेमिफाइनलको यात्रा

विकल्प न्यूज/बेनी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगितामा सोमबार भएको क्वाटर फाइनल खेलमा प्रदेश नम्बर एकलाई पराजित गर्दै गण्डकी प्रदेशले सेमिफाइनलको यात्रा तय गरेको छ । गण्डकीले प्रदेश नम्बर एकलाई ३–० को सोजो सेटमा पराजित गर्दैजित निकालेको हो । गण्डकीले २५–१०,२५–१० र २५–१७ मा खेल खेलेको थियो […]

महिला भलिबल ः आर्मीलाई पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरीको पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी क्लबमाथि पुलिसले ३ –२ले जित निकालेको छ । बीच निकै प्रतिस्पर्धात्मक खेल भएको छ । खेलप्रेमीहरुले खुल्ला मञ्च भरिभराउ […]

महिला भलिबल ः एपीएफ र बागमती प्रदेश सेमिफाईनलमा प्रवेश

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा भएको महिला भलिवल प्रतियोागिताको क्वाटर फाइनलको प्रतिस्पर्धाबाट एपीएफ क्बल र बागमती प्रदेशले सेमिफाइनलको यात्रा तय गरेका छन् । सोमबार भएको क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश […]