रघुगंगा गाउँपालिका

रघुगङ्गामा दुई चिस्यान गृह निर्माण

विकल्प न्युज / बेनी जेठ १८ गते । फाइल तस्विर म्याग्दीको रघुगंगा  गाउँलिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ को झिँमा २० हजार किलोग्राम क्षमताका चिस्यान गृह निर्माण गरेको हो । कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल […]

मावि स्तरीय लोकगीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम

विकल्प न्यूज/बेनी जेठ १६ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोकगीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ । सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगर रु २५ हजार सहित ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त […]

महादेव माविको भवन उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुननिर्माण […]

बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन

विकल्प न्यूज\बेनी बैशाख २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो । नयाँ बर्षको अवसर […]

पाखापानीमा पशु स्वास्थ्य शिविर सम्पन्न

विकल्प न्यूज/बेनी चैत २६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिनुभयो । ४२ गाई, १११ भैसी, […]

विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम

माघ २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला र ८ नम्बर वडा कुईनेमङ्गलेमा आत्मरक्षा तथा ओसिएमसी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय, ओसिएमसी बेनी अस्पताल र मिलन म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । किशोरी शिक्षा कार्यंक्रम अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि शनिबार र आइतबार रितुङ […]

रेडक्रस उपशाखा चिमखोलामा अन्तरक्रिया

प्रताप बानियाँ/म्याग्दी माघ २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा रहेको नेपाल रेडक्रस सोसाइटी चिमखोला उपशाखामा अनुभव आदानप्रदान, अन्तत्र्रिmया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस उपशाखा चिमखोलाको आयोजनामा जिल्ला शाखा र उपशाखाका पदाधिकारीबीच अनुभव आदानप्रदान तथा अन्तत्र्रिmया गरिएको हो । जिल्लाको विभिन्न स्थानमा रहेका उपशाखाहरूको वास्तविक अवस्थाको पहिचान गरी उत्कृष्ट उपशाखालाई सम्मान गर्ने […]

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

विकल्प न्यूज/बेनी माघ ११ गते । रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको हो । त्यसैगरि […]

रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो)

विकल्प न्यूज/बेनी माघ ८ गते । ८ माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा अन्तर माविस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आईतबारदेखि संचालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको हो ।   सो प्रतियोगितामा बोल्दै भण्डारीले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले सहयोग पुग्ने […]

रघुगंगा बन्यो पुरुष भलिबलको च्याम्पियन

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ ६ गते । म्याग्दीको बेनीमा आयोजना गरिएको खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई लगातार ३ सेटले पराजित गर्दै रघुगंगा पुरुष भलिबलको च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ […]

रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः १ करोड ८५ लाख थप बजेट विनियोजन

 विकल्प न्यूज\बेनी पुस १२ गते । गाउँसभाले वृहत घोप्टेखोला र बृहत चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णय समेत गरेको छ ।  संघीय सरकार मार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगंगा गाउँपालिको वडा नम्बर २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने […]

धमाधम निर्माण हुँदै बेगखोलामा पक्की पुल

ठाकुरप्रसाद आचार्य /म्याग्दी पुस ९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल निर्माण तिव्र पारिएको छ । ठेक्का सम्झौता मिति भन्दा अगावै योजना सम्पन्न गर्नेगरी सडक विभाग र निर्माण व्यवसायी जुटेका छन् । बेगखोलामा पुल नहुँदा विगत ६ वर्षदेखि खोलामा यात्रुले सास्ती भोग्दै आएका छन् । पुल बनाउन सरोकारवाला निकायले ध्यान नदिएको भन्दै […]

रुईसे कुटपिट घटना विरुद्ध उजुरी लिन प्रहरीद्धारा अस्वीकार

विकल्प न्यूज/बेनी पुस २ गते । हालैमात्र रघुगंगा गाउँपालिका २ रुईसे–भेडिओढारमा घटेको एक घटनाका दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले घटनामा संलग्न भएका व्यक्तिहरुको पहिचान उल्लेख गर्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले अस्वीकार गरेको छ । कुटपिट घटना घटेको ४ दिनसम्म पनि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटँले उजुरी दर्ता गर्न आनाकानी गरेको छ । […]

कांग्रेसका गर्बुजा फराकिलो मतान्तरले अघि बढे

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ७ गते । म्याग्दीमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा फराकिलो मतान्तरले अघि वढ्नुभएको छ । गर्बुजाले १९३८३ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६६४७ पाउनुभएको छ । गर्बुजाले २७३६ बढी मतले श्रेष्ठलाई पछाडी पार्नुभएको छ । अहिले सम्म धवलागिरि,मालिका,मंगला […]

उम्मेदवार कटुवाल ः भद्र, शालिन, बौद्धिक र इमान्दार नेताको पहिचान

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२, राखुभगवतीमा २०२१ सालमा जन्मिनुभएका देवेन्द्रबहादुर कटुवालले स्नातक तहसम्मको अध्ययन हासिल गर्नुभएको छ । वि.सं. २०३७ सालदेखि २०३८ सम्म श्रीकृष्ण प्राथमिक विद्यालय बाँदुकमा प्रधानाध्यापक भई शिक्षण गर्नुभएका कटुवालले ३०३८ सालमा अनेरास्ववियु पाँचौंको सदस्यता प्राप्त गरी सङ्गठित भई राजनीतिको यात्रा सुरु गर्नुभएको थियो । कटुवालले वि.सं. २०४२ […]