अन्नपुर्ण गाउँपालिका
राम्चेको महरेडाँडा पर्यटकीय गन्तव्य बन्दै
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने महरेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । समुद्री सतह देखि तिनहजार तिनसय मिटरको उचाईमा रहेको महरेडाँडाबाट सूर्योदय, हिमश्रृङ्खला र पहाडी भूगोलको रमाइला दृश्य अवलोकनका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास हुनथालेपछि यहाँ आन्तरिक एवम् वाह्ै पर्यटकको […]
लोकतान्त्रिक गठबन्धनको काफलडाँडा र राम्चेमा चुनावी आमसभा
राकेश शर्मा /बेनी म्याग्दी, १० कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा चुनावी आमसभा सम्पन्न गरेको छ । काग्रेस नेतृत्वको गठबन्धनले जिल्लामा चुनावी आम सभालाई तिब्र बनाएको छ । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिका काफलडाँडामा कर्वाकेली संरक्षण समितीका सचिव रबि गर्बुजाको स्वागत, र नेपाली काँग्रस काफलडाँडाका निर्वतमान एकाई सभापति कर्ण […]
दाना र नारच्याङमा वाम गठबन्धनको संयुक्त चुनाव प्रचार समिती गठन
विकल्प न्यूज/बेनी कार्तिक १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना र ४ नारच्याङमा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ । दानामा जितबहादुर पुर्जाको संयोजकत्वमा १५१ सदस्यीय र नारच्याङमा रोम बुद्धुजाको संयोजकत्वमा १५३ सदस्यीय संयुक्त चुनाव प्रचार समिति गठन भएको हो । समितिमा […]
लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा
लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा विकल्प न्युज । बेनी कार्तिक ७ गते । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत दानामा वडास्तरीय आमसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस दाना गाउँ कार्य समितिका सभापति बेलबहादुर पुर्जाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद […]
पुनहिलमा दैनिक पाँचसय पर्यटक (फोटोफिचर)
विकल्प न्यूज/बेनी कार्तिक ६ गते । म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीको पुनहिलमा पर्यटकको ओइरो लागेको छ । सरद ऋतुको आगमन सँगै यहाँको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । आन्तरिक र वाह्ै गरि दैनिक करिव पाँचसय पर्यटकहरुले घोडेपानी र पुनहिलको भ्रमण गर्ने गरेको व्यवसायीहरु बताउँछन् । दशैं तिहार विदाका समयमा चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने […]
माओवादी नेता राम्जाली सहित ६५ जना एमाले प्रवेश
विकल्प न्यूज/बेनी असोज २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी बुधबार ६५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका नेता कुलबीर राम्जालीको नेतृत्वमा अन्नपूर्ण गाउँपालिकामा क्रियाशिल विभिन्न पार्टी परित्याग गरी ६५ जनाको समूह प्रवेश गरेको नेकपा एमाले म्याग्दीले जनाएको छ । उनीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा एमालेका […]
पूर्व विद्यार्थीद्धारा शिख माविलाई ल्यापटप सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माविलाई एक पूर्व बिद्यार्थीले प्रबिधिका सामाग्री सहयोग गरेका छन् । शिखको स्वाँत घर भई हाल अमेरीकामा रहेका तिलक पाईजा पुनले सोमबार विद्यालयका प्रअ जगदिश आचार्यलाई दुई थान ल्यापटप कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । पाईजाबाट यसअघि २२ थान कम्प्युटर, एउटा प्रोजेक्टर, १० […]
यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन
सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]
पुनहिलमा पर्यटन दिवस मनाइयो
सन्तोष गौतम/विकल्प न्यूज असोज ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा रहेको प्रसिद्ध पर्यटकीय स्थल पुनहिलमा बुधबार विभिन्न कार्यक्रम गरेर ३९ औ विश्व पर्यटन दिवस मनाइएको छ ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र घोडेपानी पर्यटन व्यवस्थापन उपसमितिको आयोजनामा समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा अवस्थित पुनहिल भ्रमणमा आएका पर्यटकलाई स्वागत, टिसर्ट वितरण र […]
बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो
सन्तोष गौतम/विकल्प न्यूज असोज ९ गते । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको थियो । पहिरो पन्छाएपछि सोमबार दिउँसोदेखि यातायातका साधन सञ्चालन हुन थालेको म्याग्दीका प्रमुख जिल्ला […]
काभ्रे भिरमा पहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी असोज ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा बुधबार दिउँसो खसेको सुख्खा पहिरो पन्छाउने काम सफल हुन नसक्दा ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ […]
नागीमा कोशेली घर
सन्तोष गौतम/ विकल्प न्यूज भदौ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगीका उद्यमीहरुले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् । अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने नांगीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगी स्थित सामुदायिक लज परिसरमा कोशेली घर स्थापना गरेका हुन् । वडा कार्यालयको सहयोग […]
तातोपानी साना जलविद्युत आयोजना बेवास्ताको शिकार
सन्तोष गौतम /नवविकल्प घराप(म्याग्दी) अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत आयोजना बेवास्ता र लापरबाहीको शिकार बनेको छ । नेपाल विद्युत प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीहरुको लापरबाहीको कारण जिल्लाकै एकमात्र आयोजना लथालिङ्ग बनेको हो । मर्मत अभावमा बषौदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविष्य बाँध क्षेत्रमा निजी क्षेत्रद्धारा निर्माणाधिन नयाँ […]
म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल
सन्तोष गौतम/विकल्प न्यूज भदौ १२ गते । कर्मचारी र जनप्रतिनिधिविच समन्वयको अभाव खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान अटेर वडा सचिवहरु अझै सदरमुकाममै विषयगत कार्यालयले सहजिकरणमा बेवास्ता कर्मचारी व्यवस्थापन गर्न क्षेत्रिय प्रशासकको निर्देशन म्याग्दीका स्थानीय तहले बजेट बिनियोजन गरेका विषयगत कार्यालयसँग सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयनमा अलमल र अन्यौलता सिर्जना भएको छ । स्थानीय तह, जनप्रतिनिधि र […]
जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
विकल्प न्यूज/बेनी साउन ३१ गते । अन्नपूर्ण गाउँपालीका ३ जलथलेमा पहिरो खसेपछि मंगलबार बिहान देखि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको छ ।सोमबार राती सडक माथिबाट खसेको पहिरोले सडक पुरीएपछि सवारी साधन र पैदलयात्रीको आवत जावत बन्द भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले डोजर परिचालन गरेर मर्मतको काम सुरु गरिएको […]