म्याग्दी समाचार

सामाजिक सञ्जालबाट हुने हिंसा न्युनीकरणमा जोड

प्रताप बानियाँ/म्याग्दी । फागुन २७ गते । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङमा सामाजिक सञ्जालबाट हुने यौनिक तथा लैङ्गिक हिंसाको विषयमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारालक्षित कार्यक्रम गरिएको हो । मिलन म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र लुलाङ वडाको समन्वयमा […]

निर्माण व्यवसायी संघ म्याग्दीको आगामी अध्यक्ष को ?

विकल्प न्यूज/बेनी फागुन २५ गते । निर्माण व्यवसायी म्याग्दीको यही फागुन २७ गते शनिबार २२ औँं साधारणसभा तथा एघारौँ अधिवेशन हुने भएको छ । यो अधिवेशनलाई एकता अधिवेशनको रुपमा गर्न लागिएको छ । लामो समय दुई समुहमा विभाजन निर्माण व्यवसायी संघलाई एकताबद्ध गर्न एकमहिना अघि दुवै समुह सहमत भएका थिए । निर्माण व्यवसायीका क्षेत्रमा लामो […]

सामाजिक क्षेत्रमा युवा संघको भूमिका सशक्त ः केन्द्रीय उपाध्यक्ष रावल

विकल्प न्यूज/बेनी फागुन २६ गते । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले […]

बेनीबाट ठूलो परिमाणमा लागूऔषध बरामद

विकल्प न्यूज/बेनी फागुन २५ गते । प्रहरीले सदरमुकाम बेनीबाट धेरै परिमाणमा लागूऔषध बरामद गरेको छ । पछिल्लो समय बेनीको कालिपुल लगायतका क्षेत्रमा लागूऔषधको कारोवारी बढेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले चारवर्ष यताकै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो । बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल […]

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, फागुन २५ गते।   राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँ ३३ हजार ८०२ मत भारसहित निर्वाचित हुनुभएको हो। राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार पाउनुभएको छ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई […]

म्याग्दीको सिंगा तातोपानी कुण्ड विरामीले भरिभराउ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी फागुन २४ गते । प्राकृतिक उपचार स्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ४ सिंगा स्थित तातोपानी कुण्डमा स्नान गर्ने विरामीहरुले भरिभराउ भएको छ । छाला, हाडजोर्नी, ग्याष्टिक, पिनास लगायतका समस्या भएका विरामीहरु तातोपानी कुण्डमा स्नान गरेर प्राकृतिक उपचार गरेमा रोग निको हुने विश्वासका साथ आएका विरामीहरुका कारण यतिखेर कुण्ड भरिभराउ भएको हो । […]

जलजलामा एमालेको ‘मिसन ग्रासरुट’ ः भेला,प्रशिक्षण र वैठक तिव्र

विकल्प न्यूज/जलजला फागुन २४ गते । नेकपा एमालेले देशब्यापी रुपमा संचालन गरेको ‘‘मिसन ग्रासरुट’’ अभियान अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा वडास्तरमा भेला र वैठक सुरु भएका छन् । अभियानको पहिलो चरणमा पालिका स्तरीय भेला र प्रशिक्षण सम्पन्न गरेर यतिखेर वडास्तरमा भेला, वैठक र प्रशिक्षणलाई तिव्र पारिएको नेकपा एमाले जलजला कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । […]

अन्नपूर्णमा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु

म्याग्दी २४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । बुधवार पोखरेबगरमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकाको सबै वडातहमा पार्टीको संगठन विस्तार, जनवर्गीय […]

लोकदिप सहकारीको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता

विकल्प न्यूज/बेनी फागुन २४ गते । बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.म्याग्दीले स्थापना दिवसको पूर्वसन्ध्यामा माविस्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । बेनी सामुदायिक माविमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट १ गरी ८ विद्यालयहरुको सहभागिता रहेको थियो । ‘उच्च शिक्षा अध्ययनको लागि बाल बचतको महत्व‘,‘समाज […]

बेनी नगरपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनायो

विकल्प न्यूज/बेनी फागुन २४ गते । बेनी नगरपालको ११३ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ । बेनी नगरपालिकाले बुधबार जिसस सभाहलमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने मूल राष्ट्रिय नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन नगरप्रमुख सुरत केसीले गर्नुभयो । दिवसको अवसरमा सरोकारवालाहरुसंग राखिएको अन्तरक्रिया कार्यक्रमा महिला दिवसको […]

मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ टिकटकमा भाइरल

विकल्प न्यूज/बेनी फागुन २४ गते । टिकटकमा अत्याधिक रुचाइएको मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ । दिपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दिपक अधिकारी बताउँछन् । प्रवास रहेर गीत संगीतलाई […]

परिश्रमी पवित्रा कार्की, जसले दैनिक बेनीमा डोकामा साग विक्री गर्नुहुन्छ

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन २४ गते । आज मार्च ८ ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । महिला अधिकारकर्मीहरुले अन्तरक्रिया,विचारगोष्ठी र सभासमारोहको आयोजना गरेका छन् । तर बेनी नगरपालिका २ खबरा लभ्लीहिलकी पवित्रा कार्की भने डोका साग बोकेर बेनी बजारमा घुम्दै हुनुहुन्छ । कार्कीलाई महिला दिवसका वारेमा केही थाहा छैन । कार्कीले […]

पल्सर स्पोर्ट्स अवार्डबाट अरुणा वर्ष खेलाडी घोषित

विकल्प न्यूज/बेनी फागुन २३ गते । फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाही १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले मंगलबार आयोजना गरेको विशेष समारोहमा अन्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् । पुरुषतर्फ अन्जनले क्रिकेटका दीपेन्द्रसिंह […]

योजना तर्जुमा प्रक्रियामा द्धन्द्धपीडितको सवाल बिषयमा अन्तरक्रिया

विकल्प न्यूज/बेनी फागुन २३ गते ।  बेनीमा स्थानीय तहको योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवालको बिषयमा मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । द्धन्द्धपीडित अधिकार मञ्च, म्याग्दीको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले तत्कालिन शसस्त्र युद्धको समयमा पीडित बनेकाहरुको लागि स्थानीय सरकारहरुले आफ्ना योजना तर्जुमा गर्दा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले स्थानीय तहहरुले द्धन्द्धपीडितको बास्तविक […]

वाईसीयल म्याग्दीको ५ बुँदे मागसहित प्रधामन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी, २३ फागुन । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) म्याग्दीले ५ बुदे मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।  वाईसियल म्याग्दीले प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत ज्ञापनपत्र बुझाएका हुन् । वाईसियले संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध प्रतिगामी शक्तिहरुको […]