म्याग्दी समाचार
धारापानी र ताकमबाट देखियो सुन्दर दृश्य (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य /म्याग्दी बैशाख ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानी र ताकम वस्ती हिमालको काँखमै जस्तो देखिन्छ । समथर भूभाग,खेतीयोग्य जमिन र पुराना परम्परागत घरहरु अनी आगनमा बसेर हिमाल देख्नि पाइने यहाँको मुख्य विशेषता हो । यो वस्तीलाई गुरील्ला पदमार्ग र धौलागिरी पदयात्राको प्रवेशद्धारका रुपमा लिने गरिन्छ । फागुनको अन्तिमसाता देखि हिमालमा हिँउ […]
समयमै पाठ्यपुस्तक पाएपछि विद्यार्थीहरु खुसी
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख १० गते । नयाँ शैक्षिक सत्रको पढाई सुरु भएकै दिन पाठ्यपुस्तक हातहातमा पाएपछि विद्यार्थीहरु खुसीले फुरुङ भएका छन् । यस वर्ष भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाए । हातहातमा पुस्तक पाएपछि विद्यार्थीहरु खुसीसँगै उत्साहित भए । विगतका वर्षहरुमा लामो समयसम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैनथ्यो । समयमै पाठ्यपुस्तक वितरण भएपछि शैक्षिक गुणस्तरमा वृद्धि हुने […]
एमाले म्याग्दीले पार्टी स्थापना दिवस मनायो
विकल्प न्युज/ बेनी बैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले शनिवार पार्टी स्थापना दिवस मनाएको छ । नेपालमा तत्कालीन २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको सुखद अवसरमा स्थापना दिवस मनाइएको हो । दिवसको अवसरमा पार्टी कार्यालय शहिद स्मृति भवन हाँडेभीरमा एक औपचारिक […]
धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम
विकल्प न्युज/ बेनी बैशाख ९ गते । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा प्रवाह, आर्थिक […]
बैशाख ९ गते मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन
विकल्प न्यूज\बेनी बैशाख ६ गते । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको बैशाख ९ गते हुने तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अर्गनाईजेशनले बुधबार बेनीमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीलाई तीव्र पारिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अधिवेशन आयोजक सभाका संयोजक डिके पुन मगरले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको काम […]
बेनी नगरपालिकामा ११ करोड २६ लाख बेरुजु
विकल्प न्यूज/बेनी बैशाख ६ गते । म्याग्दीको बेनी नगरपालिकामा ११ करोड २६ लाख १२ हजार रुपियाँ बेरुजु देखिएको छ । हालै मात्र महालेखापरिक्षकको ६० औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकाको उक्त बेरुजु उल्लेख गरिएको छ । नगरपालिकामा एक अर्व ३२ करोड ७० लाख ९७ हजार रुपैयाँको लेखापरिक्ष्णमा ११ करोड २६ लाख १२ […]
गण्डकी प्रदेशको बेरुजु दुई अर्ब बढी
बैशाख ६ गते । गण्डकी गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८-७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव २०७८-७९ मा रु […]
मोटरसाइकलले ठक्कर दिँदा रत्नेचौरमा चितुवा म¥यो
विकल्प न्यूज\बेनी बैशाख ६ गते । बेनी नगरपालिका १ रत्नेचौरको घैयारामा मंगलबार साँझ मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ । बेनी –बागलुङ सडक खण्ड अन्तर्गत पर्ने उक्त स्थानमा सुशिल खत्रीले चलाउनुभएको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले चितुवालाई ठक्कर दिएको थियो । मोटरसाइकलले सडकमा हिडिरहेको चितुवालाई ठक्कर दिएपछि घटनास्थलमै चितुवा मरेको डिभिजन वन कार्यालय म्याग्दीका […]
जलजलाको ग्राम प्रकाश मावि लेखफाँटमा वाली विज्ञान विषयको पढाइ हुने
विकल्प न्यूज/जलजला बैशाख ६ गते । जलजला गाउँपालिका–५ लेखफाँटमा रहेको ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि ९ देखि १२ कक्षासम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राविधिक धारतर्फ (कक्षा ९–१२) वाली विज्ञान संचालनको लागी […]
एमालेको मिसन ग्रासरुटको पालिकास्तरमा समीक्षा सुरु
विकल्प न्यूज/बेनी बैशाख ६ गते । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत पालिकास्तरमा समीक्षा सुरु भएको छ । गएको फागुन महिनाको पहिलो सातादेखि म्याग्दीमा सुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे पालिकास्तरमा समीक्षा गरिएको हो । यसैक्रममा मङ्गलवार पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा एमालेको मिसन […]
एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार
म्याग्दी, वैशाख ५ गते । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार […]
तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा
म्याग्दी, वैशाख ४ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा […]
कतारकी राजकुमारी र निर्मल अन्नपूर्णको शिखरमा पुग्न सफल
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३ गते । कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा पुग्न सफल भएको छ । राजकुमारी र पुर्जा सँगै शनिबार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरे । नेपाली समय अनुसार शनिबार करिब ३ बजेतिर उहाँहरु […]
महादेव माविको भवन उद्घाटन
विकल्प न्यूज/बेनी बैशाख २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुननिर्माण […]
बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन
विकल्प न्यूज\बेनी बैशाख २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो । नयाँ बर्षको अवसर […]