ताजा समाचार:
Search

म्याग्दी समाचार

वाम गठबन्धनका उम्मेदवार केसी मतदाताका घरघरमा

विकल्प न्यूज/बेनी बेनी १३ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले माओवादीको वाम गठबन्धनको साझा उमेद्वार बिनोद केसीको टोलीले सोमबारदेखि रघुगंगा गाउँपालीकामा कार्यकर्ता भेटघाट तथा संयुक्त प्रशिक्षण अभियान सुरु गरेको छ । टोलीले रघुगंगा गाउँपालीका ५ झिँ र ६ पाखापानीमा एमाले, माओवादीका अगुवा कार्यकर्ता भेटघाट र प्रशिक्षण गरेर ठाडाखानी पुगेको […]

सबै वडा कार्यालयमा सडक पु¥याएर ग्राभेल गर्ने उम्मेदवार गौचनको घोषणा

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १३ कात्तिक । राप्रपाका प्रवत्ता भुवन पाठकले हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्र पुनस्थापना राप्रपाको प्रमुख एजेण्डा भएको बताउनुभएको छ । राप्रपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवत्ता पाठकले हिन्दुराष्ट्र र राजतन्त्रको पुर्नस्थापना, भ्रष्ट्राचारमुक्त नेपाल, आर्थिक सम्बृद्धि र जनजिविकाको विषयमा चुनावी घोषणापत्रमा प्राथमिकता दिने बताउनुभयो । उहाँले […]

लोकतान्त्रिक गठबन्धनको बरंजामा आमसभा

विकल्प न्यूज/बेनी कार्तिक १२ गते । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज बरंजामा आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । काग्रेस नेतृत्वको गठबन्धनले चुनावी आम सभालाई तिब्र बनादै लगेको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत मंगला गाउँपालिका–४ एकाई सभापति कृष्ण केसीको सभापतित्वमा […]

बाम गठबन्धनको कुहुँमा आमसभा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ कात्तिक । पार्टी एकताको सहमती, मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आईतबार मंगला गाउँपालीका १ कुहुँमा संयुक्त आमसभा गरेका छन् । वडा अध्यक्ष डेगबहादुर राम्जालीको अध्यक्षता, गाउँपालीका उपाध्यक्ष सिर्जना केसीको सञ्चालन र माओवादी केन्द्रकी जिल्ला सल्लाहकार यामकुमारी पुनको स्वागत मन्तब्यमा […]

बरंजामा जिप दुर्घटना हुँदा ५ जना घाइते

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका ४ बरंजाको झाँक्रेपानी सोलधारमा आईतबार बेलोरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बरंजादेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ६०१ नम्बरको जिप उकालो बाटोमा गियर परिवर्तन गर्ने क्रममा ब्याक भएर पल्टीएर दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी […]

म्याग्दीमा ५७ सामुदायिक सिकाई केन्द्र सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ कात्तिक । म्याग्दीमा यस वर्ष ५७ वटा सामुदायिक सिकाई केन्द्र सञ्चालन गरिने भएको छ । विगतका वर्षमा सञ्चालीत साक्षरता कक्षामा सहभागी भएर लेखपढ गर्न जानेकाहरुको क्षमता विकास र सिकाईलाई निरन्तरताका लागि सामुदायिक सिकाई केन्द्र सञ्चालन गर्न लागीएको हो । जिल्ला शिक्षा कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा विद्यालय निरिक्षक रामकरण […]

प्रथम उत्साहित कपको उपाधी एभरग्रिनलाई

विकल्प न्यूज/बेनी कार्तिक १२ गते । जलजला गाउँपालीका ३ पर्वत बेनीमा आयोजित प्रथम उत्साही कप फाइभ ए साईड खुल्ला फुटबल प्रतियोगिता को उपाधी बेनीको एभरग्रिन युथ क्लबले जितेको छ । प्रतियोगिताको शनिबार भएको फाइनलमा बेनीकै लभर्स समुहलाई २ का विरुद्ध ४ गोल प्रहार गदै उपाधी जितेको हो । प्रतियोगितामा प्रथम हुनेले नगद ४४ हजार ४४४ […]

स्थानीयबासीको पहलमा भगवतीको माझखर्कमा बालकक्षा सञ्चालन

विकल्प न्यूज/बेनी कार्तिक १२ गते । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीको माझखर्कमा स्थानीय बासीन्दाको पहलमा बालकक्षा सञ्चालन भएको छ । माझखर्कका बालबालीकालाई गाउँमै पूर्व प्राथमिक तहको शिक्षा प्रदान गर्ने सुबिधाका लागि बाल कक्षा सञ्चालन गरिएको हो । बालकक्षा पढ्नका लागि पाँच वर्ष मुनीका बालबालीकाहरु दैनिक एक घण्टा हिडेर जानुपर्ने बाध्यता हटेको छ । २० जना […]

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राती सम्पन्न भएको संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । सदस्यहरुमा बेलबहादुर कटुवाल, सुबिन श्रेष्ठ, राजेश शाक्य, लिलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, […]

वाम गठबन्धनले म्याग्दीका गाउँगाउँमा उत्साह

विकल्प न्यूज/बेनी कात्तिक ११ गते । नेकपा एमाले र माओवादीको संयुक्त प्रचार टोलीले शनिबार मंगला गाउँपालिका ५ अर्मन र २ बाबियाचौरमा आमसभा गरेको छ । आमसभामा वाम गठबन्धनले स्थानीय मतदाताहरुमा उत्साह थपेको छ । आमसभालाई सम्बोधन गर्दै एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा बाम गठबन्धनको तर्फबाट म्याग्दीका साझा उमेद्वार भुपेन्द्रबहादुर थापाले नेपाली जनताको अपेक्षा अनुसार एउटै […]

सिंगामा एमाले माओवादीको संयुक्त कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी कार्तिक ११ गते । बेनी नगरपालीका ४ सिंगामा शनिबार नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले खडानन्द कडेल संयोजक र तेजबहादुर बानिया सहसंयोजक रहेको १०१ सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । यसैगरी भगवान खड्काको संयोजकत्वमा युवा परिचालन समिति पनी गठन भएको छ । भेलामा […]

समृद्ध म्याग्दीका लागि जलस्रोत,पर्यटन र कृषि लगानीका आधार

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ११ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशन शनिबारदेखि बेनीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीमा पर्यटन, उर्जा र कृषिको आधुनिकीकरणमा लगानी गर्न ईच्छुक रहेको बताउँदै आवश्यक वातावरण र सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । “म्याग्दीका […]

म्याग्दीका उम्मेदवारहरु भोट माग्न गाउँपसे

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेसंगै म्याग्दीका उमेद्वारहरु भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोली सहित उमेद्वारहरु चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उमेद्वारी दिएका नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचार टोली […]

निर्वाचन पछि लगानीको वातावरण ः नीजि क्षेत्र

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कात्तिक ११ गते । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आसन्न मंसिर १० र २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा लगानीको वातावरण सिर्जना हुने बताउनुभएको छ । निर्वाचन पछि राजनीतिक स्थायित्व कायम हुने भएकाले लगानी मैत्री वातावरणका लागि नेपाल उर्वर भूमि हुने उहाँको भनाई छ […]

म्याग्दीका गाउँगाउँमा वाम गठबन्धनको संयुक्त चुनाव प्रचार अभियान तिव्र

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० असोज । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रले शुक्रबार मंगला गाउँपालिका ३ र ४ मा पर्ने बरंजाबाट संयुक्त चुनावी प्रचार अभियान सुरु गरेका छन् । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र प्रदेशसभा […]