ताजा समाचार:
Search

म्याग्दी समाचार

प्रदेश ४ मा को-को बन्दैछन् समानुपातिक सांसद ?

अमृत सुवेदी /पोखरा पुस ४ गते । निर्वाचन आयोगका अनुसार प्रदेश चारका सबै जिल्लाको समानुपातिक मतगणना सकिइसकिएकोे छ । एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ । प्रत्यक्षमा कमजोर देखिएको कांग्रेस समानुपातिकबाट भने एमाले हाराहारीमै आयो । कांग्रेसले ३ लाख ६४ हजार ७ सय ९७ र माओवादीले १ लाख १९ हजार ५ सय […]

कुहुँ र बाबियाचौर पुगेर सांसदद्धयले भने – जनताको मन जित्ने काम गर्दछौं

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ पुष । म्याग्दीका नवनिर्वाचित सांसदहरुको टोलीले सोमबार मंगला गाउँपालीका १ कुहुँ र २ बाबियाचौरका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ । मतदातालाई धन्यवाद ज्ञापन गर्नका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले कुहुँ र बाबियाचौरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्थीर सरकार […]

बाल विकासको विषयमा अभिभावकलाई अभिमुखीकरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ पुष । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीको आयोजनामा सोमबार बालविकासमा अभिभावकको भुमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा टिसी स्टार प्रा.लीका शिक्षा तथा मनोविद रमेश पराजुलीले पढाईमा रुची निर्माण र वातावरण व्यवस्थापनको विषयमा प्रशिक्षण दिनुभएको थियो । डेढ सय जना अभिभावकहरु कार्यक्रममा सहभागी थिए । विद्यालयका प्रिन्सीपल […]

प्रदेश ४ – प्रदेशसभा स्थलमा सहमति

लालप्रसाद शर्मा, पोखरा पुस ३,   प्रदेशसभाका लागि निर्णय भएको पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको भवन । तस्बिर : लालप्रसाद प्रदेश ४ को प्रदेशसभा भवनसहित सचिवालय र आवश्यक प्रादेशिक संरचना नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्र परिसरमा रहने भएको छ । यसका लागि स्थानीयस्तरमा सहमति जुटेको हो । मुख्यमन्त्रीको कार्यालय र निवासबारे भने सहमति जुट्न […]

बेनी नगरपालिका – फोहोर व्यवस्थापनमा किन भयो असफल !

सन्तोष गौतम/विकल्प न्यूज पुस ३ गते । रातोपहिरो स्थित फोहोरको थुप्रोमा आगो लगाईएपछि निस्कीएको दुषित घुँवाको मुस्लो । तस्विर सन्तोष गौतम, नवविकल्प बेनी बजारको फोहोर व्यवस्थापनका लागि “ल्याण्डफिल साइट” निर्माण गर्ने योजना एकादेशको कथा जस्तै बनेको छ । सरोकारवालाले प्राथमिकता दिएपनि ठोस काम नहुँदा ल्याण्डफिल साइट बनाउने दसकौदेखिको योजना अधुरो छ । “ल्याण्डफिल साइट” निर्माण […]

राखु भगवतीमा सम्पन्न आखाँ शिविरमा ३२० जना लाभान्वित

विकल्प न्यूज/बेनी पुस २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा आयोजित निशूल्क आखाँ शिविरमा तिनसय २० जना लाभान्वित भएका छन् । लायन्स क्लव अफ म्याग्दी दोभानको आयोजना, रघुगंगा गाउँपालिकाको सह– आयोजना, आखाँ उपचार केन्द्र, म्याग्दीको प्राविधिक सहयोगमा शनिबार आँखा परिक्षण शिविर सञ्चालन भएको थियो । वडा कार्यालय परिसरमा सञ्चालित शिविरमा रघुगंगा गाउँपालिकाको २ […]

जलजला गाउँपालिकामा अनलाईन व्यक्तिगत घटना दर्ताको तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ पुष । जलजला गाउँपालिकाले अनलाईनबाट व्यक्तिगत घटना दर्ता सुरु गर्ने तयारी गरेको छ । जन्म, मृत्यु, बसाईसराई र सम्बन्ध बिच्छेदका घटनाको दर्ता अनलाईनबाट गर्ने तयारी गरिएको हो । अनलाईन व्यक्तिगत घटना दर्ता सुरु गर्नुअघि आवश्यक तयारी र प्राबिधिक विषयमा जानकारी दिनका लागि आईतबारदेखि तिन दिने तालीम सञ्चालन गरिएको छ । […]

विजयी उम्मेदवार बरंजा र अर्मनमा

विकल्प न्यूज/बेनी पुस २ गते । प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दीका नवनिर्वाचित सांसदहरुले आईतबार मंगला गाउँपालीकाको बरंजा र अर्मनका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र प्रदेशसभा क्षेत्र (ख) का सदस्य नरदेवी पुनले मतदाता, नेता कार्यकर्तालाई धन्यवाद दिनुभएको […]

म्याग्दी महोत्सवको तयारी तिब्र

सन्तोष गौतम /विकल्प न्यूज बेनी २ पुष । यही महिनाको अन्त्यतिर बेनीमा सुरु हुने छैटौ म्याग्दी महोत्सवको तयारीलाई तिब्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७४ तयारीको […]

बेग र भगवतीका बासिन्दालाई सांसदद्धयले गाउँमै पुगेर धन्यवाद दिए

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी, १ पुस । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बिजयी भएपछि मतदातालाई धन्यबाद दिन गाउँ गाउँमा पुगेका म्याग्दीका साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा पुगेर मतदातालाई धन्यबाद ज्ञापन गरि शनिवार रघुगंगा गाउँपालिका–१ बेगखोला र वडा नम्बर २ भगवतीमा पुगेका प्रतिनिधिसभाका साँसद भुपेन्द्रबहादुर थापा र प्रदेश […]

म्याग्दीका सांसदहरुलाई भगवतीमा भब्य स्वागत

विकल्प न्यूज/बेनी पुस १ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बिजयी भएपछि मतदातालाई धन्यबाद दिन गाउँ गाउँमा पुगेका म्याग्दीका साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा पुगेर मतदातालाई धन्यबाद ज्ञापन गरि शनिवार रघुगंगा गाउँपालिका–१ बेगखोला र वडा नम्बर २ भगवतीमा पुगेका प्रतिनिधिसभाका साँसद भुपेन्द्रबहादुर थापा र प्रदेश सभा साँसद […]

पर्वतको विकास र समृद्धिमा केन्द्रित हुने नवनिर्वाचित सांसदत्रयको प्रतिवद्धता

विकल्प न्यूज/जलजला पर्वत पुस १ गते । पर्वतका नवनिर्वाचित सांसदहरुले जिल्लाको विकास र समृद्धिलाई केन्द्रित भएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिबार जलजला गाउँपालिकाको माझफाँटमा आयोजना गरेको बिजय उत्सव ¥यालीपछि आयोजित सभामा यस्तो प्रतिवद्धता जनाउनुभएको हो । प्रतिनिधिसभा सदस्य तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले अब नेपालमा […]

ईश्वर पोखरेलको अभिव्यक्तिले माओवादीमा तरंग

२९ मंसिर, काठमाडौं ।  चुनावी अभियान सकेर चितवनबाट काठमाडौं आइपुगेकै दिन माओवादी अध्यक्ष प्रचण्डलाई एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले झस्कायो । त्यसको भोलिपल्टै अर्थात शुक्रबार प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरे । गत दशैंमा एमाले र माओवादीवीच एकता र तालमेलको घोषणा हुँदै गर्दा भावी प्रधानमन्त्री केपी ओली बन्ने र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्ने […]

शिखको गिवाङमा हार्तुखोला खानेपानी योजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखको गिवाङमा हार्तुखोला खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । २६ लाख ६५ हजार ५८६ रुपैयाको लागतमा निर्माण भएको आयोजनाबाट भौगोलिक रुपमा बिकट, दुर्गम र छरीएको बस्ती रहेको गिवाङका १४ घरपरिवार लाभान्वित भएका छन् । सबै उपभोक्ताको घरमा निजी धारा जडान गरिनुका साथै […]

मतदातालाई धन्यवाद दिन गाउँ पुगेका सांसदलाई भब्य स्वागत

सन्तोष गौतम /विकल्प न्युज बेनी २९ मंसिर । चुनाव जितेर मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका नवनिर्वाचित सांसदहरुलाई ग्रामिण क्षेत्रका बासिन्दाले भब्य स्वागत गरेका छन् । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी सहित एमाले र माओवादी केन्द्रका नेताहरुको टोलीलाई शुक्रबार अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, नागी, राम्चे, काफलफाँडा, रिमा र औलाका बासिन्दाले स्वागत गरेका हुन् […]