म्याग्दी समाचार
कोरोनाको जोखिम बढेपछि रघुगंगामा २९ गते राती देखी निषेधाज्ञा
विकल्प न्यूज/बेनी बैशाख २८ गते । कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । लकडाउन अवधिमा […]
माझफाँटमा कोरोना संक्रमण बढेपछि १० शैयाको आइशोलेसन बनाउने निर्णय
विकल्प न्यूज/बेनी बैशाख २८ गते । पर्वतको जलजला गाउँपालिकाले जलजलाको वडा नम्बर २ र ३ मा कोरोना संक्रमण बढेपछि माझफाँट स्वास्थ्य चौकीमा १० बेड क्षमताको आइशोलेसन बनाउने भएको छ । मंगलबार लामाखेतमा बसेको गाउँकार्यापालिकाको वैठकले मल्लाजको माझफाँटमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएकाले संक्रमितलाई उपचारमा सहज बनाउन स्वास्थ्य चौकीमा आइशोलेसन बनाउने निर्णय गरेको हो । यसअघि […]
अध्यक्ष भण्डारीद्धारा निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान (भिडियोसहित)
विकल्प न्यूज/बेनी बैशाख २८ गते । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान गर्नुभएको छ । पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज तरिकाले अस्पताल सम्म पु¥याउन भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गर्नुभएको हो । ९ सिट क्षमताको स्कारपिओ जिपको चावी मंगलबार पालिकाका प्रमुख प्रशासकीय […]
गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु
विकल्प न्युज/ बेनी बैशाख २८ गते । पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा पोखराको विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होम आइसोलेसनमा १ जनासहित ११ जना संक्रमितको […]
बेनी अस्पतालमा उपचारत काेराेना संक्रमितकाे मृत्यु
विकल्प न्युज/ बेनी बैशाख २८ गते । म्याग्दीको बेनी अस्पतालमा उपचारत एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । बेनी नगरपालिका ८ बस्ने अन्दाजी ५५ वर्षिय पुरूषकाे मंगलबार विहान अस्पतालमा मृत्यु भएकाे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयाे । १९ गते काेराेना पाेजेटिभ भएका उनि हाेम अाईशाेलेसनमा बसेका थिए । स्वासप्रस्वासमा समस्या भएपछि […]
म्याग्दीमा संक्रिय संक्रमित २२८ पुगे,१० काे मृत्यु
विकल्प न्युज/ बेनी वैशाख २७ गते । म्याग्दीमा संक्रिय संक्रमितकाे संख्या २२८ पुगेकाे छ । काेराेनाकाे दाेस्राे लहर संगै काेराेना संक्रमणकाे जाेखिम बढेकाे छ । सरकारि तथ्यांक अनुसार अहिले सम्म १० जनाले काेराेनाका कारण ज्यान गुमाएका छन । अहिले सम्म जिल्लामा जम्मा संक्रमित ५३७ पुगेकाे छ भने २९९ जनाले काेराेना जितेका छन । समुदायस्तरमा काेराेना […]
धौलागिरि गापाका ३७ वर्षीय संक्रमित युवाको पोखरामा मृत्यु
विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका २ का ३७ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार गण्डकी मेडिकल कलेज पोखरामा सोमबार विहान मृत्यु भएको हो । मृतक पुरुषको २३ गते कोरोना संक्रमण भएको पुष्टि भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
कोरोना रोकथाम र व्यवस्थापनमा जुट्यो बेनी ः भिडियो
विकल्प न्यूज/बेनी बैशाख २७ गते । बेनी नगरपालिका कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी रुपमा जुटेको छ । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि रोकथाम र व्यवस्थापनमा नगरपालिका जुटेको हो । बेनी नगरले अक्सिजन सहितको २० बेड क्षमताको बेनी अस्पतालमा कोभिड अस्पताल,२० बेडको क्वारेन्टाइन निर्माण गर्न लागेको छ । यसका साथै समुदाय स्तरमा पुगेको पिसिआर परिक्षणका लागि स्वाव […]
म्याग्दीमा थप १८ जनामा काेराेना पुष्टि
विकल्प न्युज/ बेनी बैशाख २७ गते । म्याग्दीमा साेमबार थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । २३ गते २३ जनाकाे स्वाव संकलन गरि परिक्षणका लागि पठाएको मा साे संख्यामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयाे । उहाँ का अनुसार बेनी नगरपालिकामा १० जना,रघुगंगामा २,मंगलामा २,मालिका १,अन्नपूर्ण १ […]
जलजलामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्यूज/बेनी बैशाख २७ गते । पर्वतको जलजला गाउँपालिकामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिकामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञाप्ती अनुसार वडा नम्बर ३ का १३ महिना र १४ पुरुष,४ का ३ महिला र १ पुरुष र ७ का […]
म्याग्दीमा फेरी अर्को एकजना कोरोना संक्रमितको ज्यान गयो
विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बेनी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँको आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञाप्त प्रकाशित गरी जानकारी दिएको छ । स्वास्प्रश्वासमा समस्या […]
कोरोना रोकथामका लागि मालिकामा सोमबार देखि निषेधाज्ञा
विकल्प न्यूज/बेनी बैशाख २७ गते । जिल्लाको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार राती १२ बजे देखि लकडाउन गरेको छ । समुदायमा कोरोना संक्रमण फैलिएको र कोरोनाको चेन ब्रेक गर्न जेठ ६ गते सम्म लकडाउन गर्ने भएको हो । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसंगको छलफलपछी निषधाज्ञा लगाउने निष्कर्षमा पुगेको हो । कोरोना संक्रमण दर बढ्दै […]
मंगलामा २६ गते राति देखि निषेधाज्ञा
विकल्प न्युज/ बेनी बैैशाख २५ गते । काेराेना भाईरसकाे संक्रमण बढेकाे भन्दै जिल्लाकाे मंगला गाउँपालिकाले बैशाख २६ गते राति देखि जेठ ५ गते १२ बजे सम्म पालिका भित्र निषेधाज्ञा जारि गर्ने भएकाे छ । गाउँपालिकाले शनिबार विज्ञप्ति जारि गरि निषेधाज्ञा जारि गर्ने जानकारी गराएकाे हाे ।
जलजलामा कोरोना संक्रमण बढेपछि रोकथाम र व्यवस्थापन कार्यलाई प्रभावकारी बनाइदै
विकल्प न्यूज/बेनी बैशाख २५ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमण बढेपछि गाउँपालिकाले रोकथाम र व्यवस्थापनलाई प्रभावकारी बनाउन थालेको छ । कोरोनाको संक्रमणको चेन ब्रैक गर्न लागू गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउने,पिसिआर परिक्षणको दायारा बढाउने र जनचेतनामुलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको हो । यहि विहिवार एकजना कोरोना संक्रमितको ज्यान गएपछि जलजलाले निषेधाज्ञा लागू […]
बेनी नगरले पिसिआर परिक्षणका लागि वडास्तरमा स्वाव संकलन अभियान सञ्चालन गर्ने
विकल्प न्यूज/बेनी बैशाख २५ गते । बेनी नगरपालिकाले समुदाय स्तरमा पुगेर पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्ने भएको छ । नगरपालिका क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि रोकथाम,नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन सवै वडा तहमा पुगेर पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्ने,जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिबार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा […]